• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या

३ घण्टा अघि
२

ग्यास, रोजगारी र महँगी नियन्त्रणमा सरकार कमजोर रहयो: हर्क साम्पाङ

१९ घण्टा अघि
३

सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिन महालेखा नियन्त्रकको निर्देशन

२0 घण्टा अघि
४

मन्त्रीलाई हेलिकप्टर, जनतालाई सिटामोलसमेत छैन:वासना थापा

२0 घण्टा अघि
५

ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी

२0 घण्टा अघि
६

सभामुख र उपसभामुख निष्पक्ष हुनुपर्छ :शंकर पोखरेल

२१ घण्टा अघि
७

प्रतिनिधिसभा बैठक बस्दै , चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

२२ घण्टा अघि
८

काठमाडौं महानगरले माग्यो ३६ सामुदायिक विद्यालयका लागि प्रधानाध्यापक

२२ घण्टा अघि
९

प्रधानमन्त्री बालेन शाह र भारतीय सेना प्रमुख सेठबीच आज भेटवार्ता हुँदै

२२ घण्टा अघि
१०

स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे

१ दिन अघि
११

माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

१ दिन अघि
१२

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर २२, बुधबार (४ साल अघि)

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

Nepalese Printing Industries

  • 16,341 Views
  • काठमाडौं– सरकारी स्वामित्वको मुद्रण संस्था जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई आफ्नै कार्यालय परिसरमा मेसिन राखेर सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघ आपत्ति जनाएको छ ।

    जनक शिक्षाले सार्वजनिक सूचना प्रकाशित गरी आफूलाई प्राप्त सार्वजनिक स्कुलको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रका छापाखानालाई दिन खोजेको हो ।

    पाठ्यक्रम विकास केन्द्रले प्रत्येक वर्ष प्रकाशन गर्ने सामुदायिक विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी बिनाप्रतिस्पर्धा जनक शिक्षालाई दिने गरेको छ । जनक शिक्षाले उक्त जिम्मेवारी आफूले पूरा गर्न नसकेपछि यस वर्ष पनि निजी मुद्रण संस्थालाई पाठ्यपुस्तक छपाइ तथा तयारीको जिम्मेवारी दिन ठेक्का आह्वान गरेको हो ।

    महासंघले एक विज्ञप्ति जारी गरी यो घटनाबाट जनक शिक्षा पाठ्यपुस्तक छपाइ तथा तयारीको लागि लिएको आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम छैन भन्ने पुष्टि भएको र कागज लगायतका मुद्रण लगायतका सम्बद्ध सामग्री आफैंले खरिद गरी प्रतिस्पर्धाको नाममा आफ्नै कार्यालय हाताभित्र निजी क्षेत्रका केही मेसिन राखी पाठ्यपुस्तक छपाइ तथा तयारीको जिम्मेवारी दिनुको पछाडि अनुचित मनसाय हुन सक्ने आशंका गरेको छ ।

    जनक शिक्षाले पाएको जिम्मेवारी अनुरुप सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमा छापेर वितरण गर्न नसक्दा प्रत्येक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएको लामो समयसम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्ने समस्या छ ।

    ‘केही व्यक्तिको संकुचित मानसिकता, लहड र अनुचित लाभको मनसायले जबरजस्ती जनक शिक्षा सामग्री केन्द्रलाई उसको क्षमताभन्दा बढीको जिम्मेवारी दिँदा एकातर्फ विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउने र अर्कोतर्फ अर्बौंको लगानीमा सञ्चालित निजी मुद्रण उद्योगहरु कामबिहीन बनिरहेका छन्,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थालाई लिएर नेपाल मुद्रण उद्योग महासंघले निजी मुद्रण उद्योगलाई सम्पूर्ण सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाइ, तयारी र वितरण गर्ने जिम्मेवारी दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा सम्बद्ध अधिकारीले त्यस विषयमा गम्भीर रहेको बताउनु तर कार्यान्वयनका निम्ति तत्परता नदेखाइनु आफैंमा आश्चर्यजनक छ ।’

    देशलाई आवश्यक पर्ने सबै प्रकारका छपाइ कार्य आवश्यकता अनुसारको गुणस्तर र समय सीमामा पूरा गर्न सक्ने निजी क्षेत्रलाई चार कक्षासम्मका पाठ्यपुस्तक मात्र छापेर र वितरण गर्ने जिम्मेवारी दिएर जनक शिक्षालाई क्षमताभन्दा बढी जिम्मेवारी दिइएको महासंघको गुनासो छ । बिनाप्रतिस्पर्धा जनक शिक्षालाई कामको जिम्मा दिनु र उसले पुनः निजी क्षेत्रका मुद्रण उद्योगलाई प्रतिस्पर्धाको आधारमा मुद्रणको जिम्मेवारी दिन ठेक्का प्रक्रिया अघि बढाइनु आफैंमा हाँस्यास्पद र विरोधाभाषपूर्ण रहेको महासंघको भनाइ छ । यो सार्वजनिक खरिद ऐनको व्यवस्था, राज्य स्वयंले अवलम्बन गरेको आर्थिक नीति र अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरीत रहेको संघको भनाइ छ ।

    जनक शिक्षालाई केही समययता जिटुजीको नाममा सरकारी निकायका कामहरु बिनाप्रतिस्पर्धा जिम्मा दिइँदा राज्यलाई बर्सेनि करोडौं राजस्व नोक्सानी भएको महासंघले जनाएको छ । ‘अर्कोतर्फ अर्बौको लगानीमा सञ्चालित निजी स्तरका मुद्रण संस्थाहरु कामबिहीन भएर डुब्दा कयौं रोजगारी गुमेको छ,’ महासंघले भनेको छ ।

    समुदायिक स्कुलका पाठ्यपुस्तक लगायत सरकारी स्तरबाट गरिने सम्पूर्ण छपाइ सम्बद्ध काममा प्रतिस्पर्धाका आधारमा निजी क्षेत्र र सरकारी मुद्रण संस्था जनक शिक्षा लगायतलाई सहभागी गराउनुपर्ने महासंघको माग छ ।

    नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक छपाइ तथा तयारीका लागि सम्पूर्ण तयारी गरिसक्नुपर्ने समयमा सरकारी मुद्रण संस्थाले निजी क्षेत्रलाई कार्यालय हाताभित्र प्रिन्टिङ प्रेस स्थापना गरी मुद्रण गर्न गरिएको आह्वान तत्काल रद्द गरी निजी क्षेत्रलाई नै पाठ्यपुस्तक छपाइ, तयारी र वितरणको जिम्मेवारी दिन तथा एक शैक्षिक सत्र अन्त्य भएलगत्तै अर्कौ शैक्षिक सत्रका पाठ्यपुस्तक छपाइ तथा तयारीको कार्य अघि बढाउन सकिने गरी स्वीकृति दिने व्यवस्था गर्न पनि महासंघले माग गरेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या
    ३ घण्टा अघि

  • २

    ग्यास, रोजगारी र महँगी नियन्त्रणमा सरकार कमजोर रहयो: हर्क साम्पाङ
    १९ घण्टा अघि

  • ३

    सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिन महालेखा नियन्त्रकको निर्देशन
    २0 घण्टा अघि

  • ४

    मन्त्रीलाई हेलिकप्टर, जनतालाई सिटामोलसमेत छैन:वासना थापा
    २0 घण्टा अघि

  • ५

    ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी
    २0 घण्टा अघि

  • ६

    सभामुख र उपसभामुख निष्पक्ष हुनुपर्छ :शंकर पोखरेल
    २१ घण्टा अघि

  • ७

    प्रतिनिधिसभा बैठक बस्दै , चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
    २२ घण्टा अघि

  • ८

    काठमाडौं महानगरले माग्यो ३६ सामुदायिक विद्यालयका लागि प्रधानाध्यापक
    २२ घण्टा अघि

  • ९

    प्रधानमन्त्री बालेन शाह र भारतीय सेना प्रमुख सेठबीच आज भेटवार्ता हुँदै
    २२ घण्टा अघि

  • १०

    स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ३

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ४

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ५

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा
    ६

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution