• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी

११ मिनेट अघि
२

रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ

२५ मिनेट अघि
३

रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

३८ मिनेट अघि
४

विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट

१ घण्टा अघि
५

१५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह

१ घण्टा अघि
६

नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो

२ घण्टा अघि
७

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

२ घण्टा अघि
८

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

३ घण्टा अघि
९

सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने

३ घण्टा अघि
१०

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा

४ घण्टा अघि
११

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

४ घण्टा अघि
१२

तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ माघ २७, बिहिबार (४ साल अघि)

सिनर्जी करियर कन्सल्ट्यान्स् को स्टडी अब्रड सर्भिसेज समुद्घाटन सम्पन्न

Education Consultancy

  • 6,542 Views
  • सिनर्जी करियर कन्सल्ट्यान्स् को स्टडी अब्रड सर्भिसेज समुद्घाटन सम्पन्न काठमाडौं। भारत अध्ययनार्थ जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको सिनर्जी करियर कन्सल्ट्यान्स् ले आफ्नो स्थापनाको १३औ बार्षिकोत्सब भब्यताका साथ मनाएको छ। सरस्वती पुजाको पावन अवसर पारेर स्थापना भएको सिनर्जी करियर कन्सल्ट्यान्स् ले सरस्वती पुजाकै शुभ घडीमा बिध्यार्थी र अभिभावकको मागलाई मध्यनजर गर्दै स्टडी अब्रड सर्भिसेजको समेत समुद्घाटन गरेको छ। भारतका चर्चित बिश्वबिद्यालय, कलेज र इन्स्टिच्युटहरूमा पूर्ण तथा आम्शीक छात्रवृत्ति र सेल्फ पेइङमा बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आइरहनु भएका सिनर्जी करियर कन्सल्ट्यान्स् का चेयरम्यान प्रशान्त शाह राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाको केन्द्रीय सचिव समेत रहनु भएको छ ।
    त्यस्तै स्टडी अब्रड काउन्सिलिङमा १२ बर्षको अनुभव भएको मोहम्मद अफ्ताब अहमदको उपस्थितले यस सस्था बाट बिध्यार्थीहरूले युयसए, युके, अष्ट्रेलिया, न्युजल्याण्ड, क्यानडा लगायत युरोपियन मुलुकका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्युट हरूका बारेमा यस स्टडी अब्रड सर्भिसेजबाट गुणस्तरीय शैक्षिक परामर्श प्रदान गरीने समुद्घाटन कार्यक्रममा जानकारी गराइएको थियो।
    कार्यक्रममा शुभकामना ब्यक्त गर्दै राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले सस्थाको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्नुभएको थियो। कार्यक्रमलाई भब्य सब्य र मर्यादित बनाउन अन्तर्राष्ट्रिय शैक्षिक सस्थाका नेपाल प्रतिनिधि, शैक्षिक परामर्श ब्याबसायी, सुभ चिन्तक पत्रकार लगायतको बाक्लो उपस्थित रहेको थियो।
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी
    ११ मिनेट अघि

  • २

    रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ
    २५ मिनेट अघि

  • ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल
    ३८ मिनेट अघि

  • ४

    विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट
    १ घण्टा अघि

  • ५

    १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह
    १ घण्टा अघि

  • ६

    नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो
    २ घण्टा अघि

  • ७

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
    २ घण्टा अघि

  • ८

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
    ३ घण्टा अघि

  • ९

    सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने
    ३ घण्टा अघि

  • १०

    हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा
    ४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ३

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ४

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ५

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा
    ६

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution