२०८१ अषाढ २१, शुक्रबार
काठमाडौ , १८ असार | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलले भने , ‘प्रधानमन्त्री ज्यु विश्वासको मतको प्रक्रियामा जानुहुन्छ । त्यो भनेको अहिले नै राजीनामा नदिने हो,’। उनले राष्ट्रिय स्वतन्त्र पार्टी , कांग्रेस र एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ बताए ।पौडेलले राष्ट्रिय हितका विषय दुई दलको छलफलले मात्र सम्भव नहुने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे