
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रस्तावित भारत भ्रमणका क्रममा ऊर्जा व्यापार, जलविद्युत् आयोजना, पेट्रोलियम पाइपलाइन, व्यापारिक नाका र बाढीपछिको पुनर्निर्माणलगायत विषय प्रमुख एजेन्डामा पर्ने भएका छन्। मंसिर ७ र ८ गतेका लागि तयारी भइरहेको... विस्तृतमा

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आज फुलकोर्ट बैठक बोलाएका छन्। नियमित इजलास सुरु हुनुअघि बस्ने बैठकमा पछिल्लो समय चर्चामा रहेको न्यायालयसँग जोडिएको बिचौलिया प्रकरणबारे छलफल हुन सक्ने बताइएको छ। केही समयदेखि प्रधानन्यायाधीश... विस्तृतमा

काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार बनाउने विषयमा नेकपा एमाले, जनता... विस्तृतमा

काठमाडौँ । नेपाल टेलिकमले विभिन्न पदमा ८० जना नयाँ कर्मचारी भर्ना गर्ने... विस्तृतमा


काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याएको यो प्याकेज ५९९... विस्तृतमा

काठमाडौँ । वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन एकपक्षीय रूपमा भत्काइएको घटनाप्रति नेपाल टेलिकमले गम्भीर आपत्ति जनाएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा भवन भत्काएको भन्दै... विस्तृतमा
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका स्वास्थ्य समस्या भएका व्यक्ति र... विस्तृतमा
काठमाडौं । सरकारले सांस्कृतिक पहिचान, राष्ट्रिय महत्त्व तथा सामाजिक जनचेतनासँग सम्बन्धित विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न... विस्तृतमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुवै खेलमा टोलीहरू जित... विस्तृतमा
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे