• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १२, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मुम्बईमा अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ गर्ने कक्रोच जनता पार्टीको घोषणा

१ घण्टा अघि
२

जलवायु तथा भोटेकोशी–त्रिशूली विपद् अध्ययन विशेष समितिको सभापति चयन असोज १४ गते

२ घण्टा अघि
३

पूर्वप्रधानन्यायाधीश राणाले मागे शान्ति–सुरक्षा, प्रहरीमा निवेदन पुगेको दाबी

४ घण्टा अघि
४

इसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको कार्यकाल पूरा

६ घण्टा अघि
५

चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गर्दै प्रहरी, प्रमुख नाकामा विशेष निगरानी

७ घण्टा अघि
६

एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह

८ घण्टा अघि
७

काठमाडौँ उपत्यकामा आज पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना

८ घण्टा अघि
८

चार दिनपछि काठमाडौँ उपत्यकामा मौसम खुल्यो, जनजीवन सामान्य बन्दै

१ दिन अघि
९

अरनिको राजमार्ग पहिरोले अवरुद्ध, पूर्वी जिल्लातर्फको यातायात प्रभावित

१ दिन अघि
१०

कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाइ सामग्री सहयोग

१ दिन अघि
११

देउवा समूहले १५औँ महाधिवेशनका लागि ५६ जिल्लामा संयोजक तोक्यो

१ दिन अघि
१२

सुरक्षा चुनौती भन्दै पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी कार्यालयमा, पक्राउ प्रक्रियामाथि प्रश्न

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार (४ घण्टा अघि)

पूर्वप्रधानन्यायाधीश राणाले मागे शान्ति–सुरक्षा, प्रहरीमा निवेदन पुगेको दाबी

Chief Justice

  • 364 Views
  • काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तथा परिवारको शान्ति–सुरक्षाका लागि प्रहरीसँग आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

    राणाका छोरा सचिन्द्र शमशेर जबराले राणाका तर्फबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सुरक्षा माग गर्दै निवेदन दिएको विवरण सार्वजनिक भएको हो। निवेदनमा राणाको विगतको सार्वजनिक जिम्मेवारी तथा न्यायपालिकाको नेतृत्वका क्रममा गरेका न्यायिक निर्णयका कारण आफू र परिवारमाथि थप सुरक्षा चुनौती महसुस भएको उल्लेख गरिएको छ।

    निवेदनमा देशको पछिल्लो अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका शान्ति–सुरक्षासँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षामा चुनौती देखिएको उल्लेख गर्दै निवास, परिवारका सदस्य तथा आफ्नो जिउज्यानको सुरक्षामा आवश्यक ध्यान दिन आग्रह गरिएको छ।

    यसैबीच, राणालाई शनिबार मध्यराति काठमाडौँस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्‍याएको थियो। प्रहरीले भने उनलाई पक्राउ गर्नुभन्दा सुरक्षा जोखिमका कारण सुरक्षित स्थानमा ल्याइएको दाबी गरेको छ। प्रहरीका अनुसार राणामाथि भौतिक आक्रमण हुनसक्ने सूचना प्राप्त भएपछि सुरक्षाका लागि उनलाई कार्यालयमा ल्याइएको थियो।

    राणालाई केही घण्टा प्रहरी कार्यालयमा राखिएपछि परिवारको जिम्मा लगाइएको थियो। त्यसपछि उनको निवासमै आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रहरीको भनाइ छ।

    तर, सुरक्षा मागसम्बन्धी निवेदनबारे प्रहरी निकायहरूबीच फरक विवरण सार्वजनिक भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सोमेन्द्र सिंह राठोर तथा काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेले आफूहरूको कार्यालयमा त्यस्तो निवेदन प्राप्त नभएको बताएका छन्।

    राणालाई मध्यराति नियन्त्रणमा लिइएको घटनालाई लिएर पक्राउको कानुनी आधार, सुरक्षा जोखिमको प्रकृति तथा उनलाई प्रहरी कार्यालय लैजानुको आवश्यकताबारे विभिन्न प्रश्नसमेत उठेका छन्। प्रहरीले भने उनलाई सुरक्षा चुनौतीका कारण संरक्षणका लागि कार्यालयमा ल्याइएको दाबी गर्दै आएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मुम्बईमा अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ गर्ने कक्रोच जनता पार्टीको घोषणा
    १ घण्टा अघि

  • २

    जलवायु तथा भोटेकोशी–त्रिशूली विपद् अध्ययन विशेष समितिको सभापति चयन असोज १४ गते
    २ घण्टा अघि

  • ३

    पूर्वप्रधानन्यायाधीश राणाले मागे शान्ति–सुरक्षा, प्रहरीमा निवेदन पुगेको दाबी
    ४ घण्टा अघि

  • ४

    इसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको कार्यकाल पूरा
    ६ घण्टा अघि

  • ५

    चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गर्दै प्रहरी, प्रमुख नाकामा विशेष निगरानी
    ७ घण्टा अघि

  • ६

    एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह
    ८ घण्टा अघि

  • ७

    काठमाडौँ उपत्यकामा आज पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना
    ८ घण्टा अघि

  • ८

    चार दिनपछि काठमाडौँ उपत्यकामा मौसम खुल्यो, जनजीवन सामान्य बन्दै
    १ दिन अघि

  • ९

    अरनिको राजमार्ग पहिरोले अवरुद्ध, पूर्वी जिल्लातर्फको यातायात प्रभावित
    १ दिन अघि

  • १०

    कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाइ सामग्री सहयोग
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    माछापुच्छ्रे बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलायो

    नेपाल नक्सा
    २

    छ महिनापछि बसेको एमाले केन्द्रीय कमिटी बैठकमा उत्साहजनक सहभागिता

    नेपाल नक्सा
    ३

    डाटा हबको प्राविधिक समस्या समाधान, नेप्सेको सेयर कारोबार आजदेखि सुचारु

    नेपाल नक्सा
    ४

    जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु प्रतीक्षास्थल स्थापना

    नेपाल नक्सा
    ६

    नयाँ डिजाइनसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution