• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १९, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न सरकारको चेतावनी

२ घण्टा अघि
२

झापामा ६० हजार ५७० परिवारले मागे जग्गा, ४१ हजारभन्दा बढी अव्यवस्थित बसोबासी

२ घण्टा अघि
३

एकै महिनामा २ खर्बभन्दा बढी रेमिट्यान्स, अधिकांश रकम दैनिक खर्चमै सीमित

२ घण्टा अघि
४

एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

२३ घण्टा अघि
५

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

१ दिन अघि
६

मन्त्रिपरिषद्‌को बैठक बस्दै

१ दिन अघि
७

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटको दोहोरो जित, ट्रम्प प्रशासनमाथि निगरानी बढ्ने

१ दिन अघि
८

भारतीय विदेश सचिव मिश्री दुईदिने नेपाल भ्रमणमा, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

१ दिन अघि
९

गगन थापा र केपी ओलीबीच भेटवार्ता, मधेस प्रदेश सरकारबारे छलफल

१ दिन अघि
१०

भन्सार राजस्व संकलन लक्ष्यभन्दा बढी, पहिलो त्रैमासिकमै उठ्यो १ खर्ब ५१ अर्ब

१ दिन अघि
११

नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा, अब अनलाइन र हार्डकपी दुवैबाट बोलपत्र दिन सकिने

१ दिन अघि
१२

बाढीपीडितलाई जीवन बीमाको रकम पाउन सहज, कागजात र दाबी प्रक्रिया सरल बनायो प्राधिकरणले

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ कार्तिक १९, बिहिबार (२ घण्टा अघि)

झापामा ६० हजार ५७० परिवारले मागे जग्गा, ४१ हजारभन्दा बढी अव्यवस्थित बसोबासी

Ownershipcard

  • 325 Views
  • झापा । झापामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारले जग्गा प्राप्तिका लागि निवेदन दर्ता गराएका छन्। भूमि समस्या समाधान समितिका अनुसार सबैभन्दा धेरै निवेदन अव्यवस्थित बसोबासीका तर्फबाट परेको छ।

    समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार जग्गा प्राप्तिका लागि निवेदन दिनेमा भूमिहीन दलित दुई हजार ८९६ परिवार, भूमिहीन सुकुम्वासी १५ हजार ७८३ परिवार र अव्यवस्थित बसोबासी ४१ हजार ८५१ परिवार रहेका छन्। यसमध्ये अव्यवस्थित बसोबासीको सङ्ख्या सबैभन्दा बढी छ।

    यसैगरी, यसअघि गठन भएका भूमि आयोग तथा समितिमार्फत जग्गासम्बन्धी प्रक्रिया सुरु भए पनि काम अधुरो र अपुरो रहेका परिवारको सङ्ख्या पाँच हजार २९६ रहेको समितिले जनाएको छ। उनीहरूको बाँकी प्रक्रिया पनि अघि बढाउनुपर्ने चुनौती समितिसामु रहेको छ।

    जग्गा व्यवस्थापन तथा वितरण प्रक्रियालाई सहज बनाउन सरकारले राजस्व दरसमेत परिमार्जन गरेको छ। प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार नयाँ व्यवस्थाबमोजिम आवास प्रयोजनका लागि न्यूनतम मूल्याङ्कनको १२ प्रतिशत र कृषि प्रयोजनका लागि सात प्रतिशत राजस्व कायम गरिएको छ।

    समितिले जिल्लाका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका जग्गासम्बन्धी समस्या यथाशीघ्र समाधान गर्ने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ। यसका लागि समितिमा कार्यरत कर्मचारी तथा पदाधिकारीलाई प्रक्रिया टुङ्ग्याउन निरन्तर परिचालन गरिएको पोखरेलले जानकारी दिए।

    यसैबीच, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सोमबार र मङ्गलबार झापाका विभिन्न स्थानीय तहमा पुगेर सुकुम्वासी परिवारसँग भेटघाट गरेकी थिइन्। भेटका क्रममा उनले वर्तमान सरकारले भूमिहीन तथा सुकुम्वासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने र जग्गाको धनीपुर्जा वितरण गर्ने तयारी गरिरहेको जानकारी गराएकी थिइन्।

    मन्त्री रावलले भूमि समस्या समाधान समिति तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग पनि छलफल गरेकी थिइन्। छलफलका क्रममा उनले भूमिहीन तथा सुकुम्वासी परिवारलाई जग्गाको स्वामित्व प्रदान गर्ने प्रक्रियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी थिइन्।

    झापामा मात्रै हजारौँ परिवारले जग्गा प्राप्तिका लागि निवेदन दिएको अवस्थामा आवेदनको प्रमाणीकरण, जग्गाको पहिचान, राजस्व निर्धारण र स्वामित्व हस्तान्तरणको प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउनु समितिका लागि महत्वपूर्ण जिम्मेवारी बनेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न सरकारको चेतावनी
    २ घण्टा अघि

  • २

    झापामा ६० हजार ५७० परिवारले मागे जग्गा, ४१ हजारभन्दा बढी अव्यवस्थित बसोबासी
    २ घण्टा अघि

  • ३

    एकै महिनामा २ खर्बभन्दा बढी रेमिट्यान्स, अधिकांश रकम दैनिक खर्चमै सीमित
    २ घण्टा अघि

  • ४

    एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय
    २३ घण्टा अघि

  • ५

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    १ दिन अघि

  • ६

    मन्त्रिपरिषद्‌को बैठक बस्दै
    १ दिन अघि

  • ७

    अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटको दोहोरो जित, ट्रम्प प्रशासनमाथि निगरानी बढ्ने
    १ दिन अघि

  • ८

    भारतीय विदेश सचिव मिश्री दुईदिने नेपाल भ्रमणमा, द्विपक्षीय सम्बन्धबारे छलफल हुने
    १ दिन अघि

  • ९

    गगन थापा र केपी ओलीबीच भेटवार्ता, मधेस प्रदेश सरकारबारे छलफल
    १ दिन अघि

  • १०

    भन्सार राजस्व संकलन लक्ष्यभन्दा बढी, पहिलो त्रैमासिकमै उठ्यो १ खर्ब ५१ अर्ब
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

    नेपाल नक्सा
    २

    स्थानीय तह निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोट गर्न सात उपसमिति गठन

    नेपाल नक्सा
    ३

    चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक किन्न नपाइने, बिक्रीवितरणमा कडाइ गर्दै सरकार

    नेपाल नक्सा
    ४

    विकास बैंकहरूको छाता संगठनको नेतृत्वमा दिनेश थकाली, उपाध्यक्षमा माधवप्रसाद उपाध्याय

    नेपाल नक्सा
    ५

    प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमण : ऊर्जा, इन्धन पाइपलाइन र पुनर्निर्माणका परियोजना प्राथमिकतामा

    नेपाल नक्सा
    ६

    बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution