काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।