२०८१ अषाढ २४, सोमबार
काठमाडौँ , ६ असार | टी- २० विश्वकप २०२४ को सुपर -८ अन्तर्गतको खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको छ । वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डले सानदार जित हात पारेको हो। सुपर–८ अन्तर्गत आफ्नो पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको हो ।
१८१ रनको लक्ष्यसहित मैदान उत्रेको इङ्ग्ल्यान्डले १७।३ ओभर खेल्दै जम्मा २ विकेटको क्षति जित हात पार्यो। वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एकरएक विकेट लिए । वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६र३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए ।
अदिल राशिद, इंग्ल्यान्डका जोफ्रा आर्चर, लियाम लिभिङस्टोन र मोइन अलीले समान एक÷एक विकेट आफ्नो नाममा गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे