२०८१ अषाढ २४, सोमबार
काठमाडौँ, २२ असार । पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् ।
मंगलबार साँझ काठमाडौंको गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा विवाह समारोह समपन्न भएको छ । सदिक्षाले प्रेमी राहुल मोक्तानसँग नेवारी परम्परा अनुसार विवाह गरेकी हुन् । उनीहरूले सिमित आफन्त र निकट व्यक्तिहरुका माँझमा विवाह सम्पन्न गरेका हुन् । लामो समयदेखी प्रेम सम्बन्धमा रहेका उनीहरुले अहिले विवाहमा परिणत गरेका हुन् ।
सदिक्षा सन् २०१० को मिस नेपाल विजेता हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे