२०८१ अषाढ २१, शुक्रबार
काठमाडौ १९ असार उत्तरी भारतमा एक धार्मिक भेलामा ११६ जनाको मृत्यु भएको प्रहरी निरीक्षक जनरल शलभ माथुरले बताएका छन्। घटना उत्तर प्रदेशको हाथरस जिल्लामा सत्संग ९हिन्दू धार्मिक कार्यक्रम० मा भएको थियो। मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेका छन् ।
धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको । बीबीसीले देखेको क्लिपमा स्थानीय अस्पतालको प्रवेशद्वारमा आफन्तहरूले सहयोगको लागि चिच्याएपछि धेरै शवहरू देखाइएको छ ।
यति ठुलो दुर्घटना भएको छ तर यहाँ एक जना पनि उच्च अधिकारी उपस्थित छैनन् । घटनास्थलमा भीडभाड भएको भन्दै कुमारले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे