२०८१ अषाढ २४, सोमबार
काठमाडौं, १६ वैशाख ।काठमाण्डौ महानगर पालिकाका मेयर बालनले आफनो सामाजिक सञ्जालमार्फत नेपाल अधिराज्यको जुनसुकै पालिकाका अन्र्तगत रहेका अशक्त र गरिब, विरामी परेकोमा सम्वन्धित पालिकाको सिफारिसमा महानगरको स्वास्थ विभाग वा ११८० मा सम्पर्क गरी ,काठमाण्डौमा रहेको विभिन्न अस्पतालमा उपचार गर्न सक्ने जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे