• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बहुराष्ट्रिय कम्पनीका लगानीकर्ता र अर्थमन्त्री वाग्लेबिच छलफल, लगानी विस्तारमा सहजीकरणको प्रतिबद्धता

२ मिनेट अघि
२

भारत–नेपाल कानूनी सम्बन्ध सुदृढ गर्न नेपाली पूर्वविद्यार्थीको संघ स्थापना

१ घण्टा अघि
३

साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

१ घण्टा अघि
४

लोपोन्मुख समुदायको संख्या घट्दै, भत्ता वितरणमा मात्रै सीमित हुँदा संरक्षणमा चुनौती

२ घण्टा अघि
५

लामो समयदेखि बन्द उद्योगमा बैंकको लगानी , विगतकै सुझाव कार्यान्वयन भएन

८ घण्टा अघि
६

उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण सुरु

२0 घण्टा अघि
७

डिजिटल भुक्तानीको प्रयोगमा तीव्र वृद्धि, क्यूआर र मोबाइल बैंकिङमा उच्च विस्तार

१ दिन अघि
८

भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित सबैभन्दा बढी उजुरी, गृह र शिक्षा मन्त्रालय दोस्रो र तेस्रो

२ दिन अघि
९

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

२ दिन अघि
१०

ढल्केबर ट्रमा सेन्टर माग्दै सांसद यादवको संसद्‌मा मौन विरोध

२ दिन अघि
११

कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड बजेट शेखरद्धारा लिन अस्वीकार

३ दिन अघि
१२

रूकुम पश्चिममा प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा किशोरको मृत्यु

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण २५, सोमबार (२ घण्टा अघि)

लोपोन्मुख समुदायको संख्या घट्दै, भत्ता वितरणमा मात्रै सीमित हुँदा संरक्षणमा चुनौती

  • 481 Views
  • काठमाण्डौ। सरकारले लोपोन्मुख समुदायको संरक्षण तथा सामाजिक सुरक्षाका लागि परिवारका प्रत्येक सदस्यलाई मासिक ३ हजार ९९० रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आए पनि यस्ता समुदायको संख्या भने निरन्तर घट्दै गएको देखिएको छ।

    व्यक्तिगत घटना दर्ता व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ मा लोपोन्मुख समुदायका २२ हजार ९८ जना लाभग्राही रहेका थिए। आर्थिक वर्ष २०८१/८२ मा यस्तो लाभग्राहीको संख्या घटेर २२ हजार ५० मा सीमित भएको छ। सरकारले सो वर्ष लोपोन्मुख समुदायका लागि सामाजिक सुरक्षा भत्ताबापत १ अर्ब ५ करोड रुपैयाँ खर्च गरेको छ।

    लोपोन्मुख समुदायको संरक्षणका लागि सरकारले परिवारका प्रत्येक सदस्यलाई भत्ता उपलब्ध गराए पनि यसबाट मात्र समुदायको दीर्घकालीन संरक्षण र सामाजिक–आर्थिक सशक्तीकरण सुनिश्चित हुन नसकेको देखिएको छ। भत्ता वितरणसँगै समुदायको जनसंख्या घट्दै जानुले विद्यमान कार्यक्रमको प्रभावकारिता र दीगोपनाबारे समेत प्रश्न उठाएको छ।

    लोपोन्मुख समुदायको उत्थान तथा सशक्तीकरणका लागि परम्परागत सीपमा आधारित उद्यम प्रवर्द्धन, समुदायविशेष जीविकोपार्जन कार्यक्रम तथा स्थानीय सीप विकास र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। यस्ता कार्यक्रममार्फत समुदायलाई आत्मनिर्भर बनाउँदै सामाजिक सुरक्षाको रकम केवल दैनिक जीविकोपार्जन र उपभोगमा खर्च हुने अवस्थाबाट माथि उठाउनुपर्ने देखिन्छ।

    लोपोन्मुख समुदायको मौलिक पहिचान, परम्परागत सीप र सांस्कृतिक सम्पदाको संरक्षणसँगै उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा जोड दिन सके मात्र सामाजिक सुरक्षा कार्यक्रमले दीर्घकालीन उपलब्धि हासिल गर्न सक्ने देखिन्छ। त्यसैले सरकारले भत्ता वितरणलाई मात्र केन्द्रमा नराखी लोपोन्मुख समुदायलाई मूलप्रवाहीकरण गर्ने, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने र उनीहरूको परम्परागत ज्ञान तथा सीपको संरक्षण तथा व्यावसायीकरण गर्ने कार्यक्रमसँग सामाजिक सुरक्षा योजनालाई आबद्ध गर्न आवश्यक देखिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बहुराष्ट्रिय कम्पनीका लगानीकर्ता र अर्थमन्त्री वाग्लेबिच छलफल, लगानी विस्तारमा सहजीकरणको प्रतिबद्धता
    २ मिनेट अघि

  • २

    भारत–नेपाल कानूनी सम्बन्ध सुदृढ गर्न नेपाली पूर्वविद्यार्थीको संघ स्थापना
    १ घण्टा अघि

  • ३

    साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
    १ घण्टा अघि

  • ४

    लोपोन्मुख समुदायको संख्या घट्दै, भत्ता वितरणमा मात्रै सीमित हुँदा संरक्षणमा चुनौती
    २ घण्टा अघि

  • ५

    लामो समयदेखि बन्द उद्योगमा बैंकको लगानी , विगतकै सुझाव कार्यान्वयन भएन
    ८ घण्टा अघि

  • ६

    उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण सुरु
    २0 घण्टा अघि

  • ७

    डिजिटल भुक्तानीको प्रयोगमा तीव्र वृद्धि, क्यूआर र मोबाइल बैंकिङमा उच्च विस्तार
    १ दिन अघि

  • ८

    भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित सबैभन्दा बढी उजुरी, गृह र शिक्षा मन्त्रालय दोस्रो र तेस्रो
    २ दिन अघि

  • ९

    लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक
    २ दिन अघि

  • १०

    ढल्केबर ट्रमा सेन्टर माग्दै सांसद यादवको संसद्‌मा मौन विरोध
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नबिल र शाइन रेसुङ्गालाई ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६

    नेपाल नक्सा
    २

    नागरिक लगानी कोषमा अन्तरहिसाब राफसाफदेखि सरकारी सेयर लगानीसम्म प्रश्न

    नेपाल नक्सा
    ३

    प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    नेपाल नक्सा
    ४

    सिद्धबाबा सुरुङ निर्माणमा ३ अर्ब १ करोड खर्च, २०८३ फागुनको समयसीमा

    नेपाल नक्सा
    ५

    लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुनः सञ्चालन, नेपालको असहमति कायमै

    नेपाल नक्सा
    ६

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution