• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १२, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मुम्बईमा अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ गर्ने कक्रोच जनता पार्टीको घोषणा

३ घण्टा अघि
२

जलवायु तथा भोटेकोशी–त्रिशूली विपद् अध्ययन विशेष समितिको सभापति चयन असोज १४ गते

४ घण्टा अघि
३

पूर्वप्रधानन्यायाधीश राणाले मागे शान्ति–सुरक्षा, प्रहरीमा निवेदन पुगेको दाबी

६ घण्टा अघि
४

इसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको कार्यकाल पूरा

८ घण्टा अघि
५

चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गर्दै प्रहरी, प्रमुख नाकामा विशेष निगरानी

८ घण्टा अघि
६

एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह

९ घण्टा अघि
७

काठमाडौँ उपत्यकामा आज पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना

९ घण्टा अघि
८

चार दिनपछि काठमाडौँ उपत्यकामा मौसम खुल्यो, जनजीवन सामान्य बन्दै

१ दिन अघि
९

अरनिको राजमार्ग पहिरोले अवरुद्ध, पूर्वी जिल्लातर्फको यातायात प्रभावित

१ दिन अघि
१०

कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाइ सामग्री सहयोग

१ दिन अघि
११

देउवा समूहले १५औँ महाधिवेशनका लागि ५६ जिल्लामा संयोजक तोक्यो

१ दिन अघि
१२

सुरक्षा चुनौती भन्दै पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी कार्यालयमा, पक्राउ प्रक्रियामाथि प्रश्न

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार (८ घण्टा अघि)

इसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको कार्यकाल पूरा

  • 689 Views
  • काठमाडौँ । नेपालको डिजिटल भुक्तानी सेवाप्रदायक इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरज शर्मा नियुक्त भएका छन्।

    इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी चार वर्षको कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

    बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गरेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा खुद्रा बैंकिङका क्षेत्रमा अनुभवी मानिन्छन्। डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहककेन्द्रित सेवा विकासमा काम गरेको अनुभवसमेत उनीसँग रहेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार शर्मा नेतृत्व तथा संस्थागत रूपान्तरणलाई प्रभावकारी रूपमा अघि बढाउन सक्ने अनुभव भएका व्यवस्थापक हुन्। बैंकिङ तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा उनको लामो अनुभवले इसेवाको आगामी रणनीति कार्यान्वयनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

    इसेवा सञ्चालक समितिले शर्माको अनुभव, नेतृत्व क्षमता तथा डिजिटल वित्तीय सेवासम्बन्धी विज्ञताले कम्पनीका आगामी रणनीतिक प्राथमिकतालाई अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

    निवर्तमान सीईओ जगदीश खड्काको कार्यकाल पूरा

    यसैबीच, इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ। खड्का २०७९ असोज १२ गते इसेवाको सीईओमा नियुक्त भएका थिए।

    खड्काको व्यवस्थापकीय नेतृत्वमा इसेवाले आफ्नो सेवा, पहुँच तथा डिजिटल वित्तीय सेवाको दायरा विस्तार गरेको कम्पनीले जनाएको छ। उनको कार्यकालमा इसेवाका प्रयोगकर्ता, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधिको संख्यामा वृद्धि हुनुका साथै विभिन्न नयाँ उत्पादन, सेवा तथा सुविधाको विकास र विस्तार गरिएको थियो।

    कम्पनीका अनुसार खड्काको कार्यकालमा इसेवामा दर्ता भएका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख तथा मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको छ।

    त्यस्तै, डिजिटल कर्जा सुविधा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिंक, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा, बीमा उत्पादन र विभिन्न जीवनशैलीसम्बन्धी सुविधाको विस्तार गरिएको कम्पनीले जनाएको छ।

    यी सेवाको विस्तारमार्फत डिजिटल भुक्तानी तथा वित्तीय व्यवस्थापनलाई थप सहज, सुरक्षित र विविध बनाउन खड्काको नेतृत्वले महत्वपूर्ण भूमिका खेलेको इसेवाको भनाइ छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मुम्बईमा अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ गर्ने कक्रोच जनता पार्टीको घोषणा
    ३ घण्टा अघि

  • २

    जलवायु तथा भोटेकोशी–त्रिशूली विपद् अध्ययन विशेष समितिको सभापति चयन असोज १४ गते
    ४ घण्टा अघि

  • ३

    पूर्वप्रधानन्यायाधीश राणाले मागे शान्ति–सुरक्षा, प्रहरीमा निवेदन पुगेको दाबी
    ६ घण्टा अघि

  • ४

    इसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको कार्यकाल पूरा
    ८ घण्टा अघि

  • ५

    चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गर्दै प्रहरी, प्रमुख नाकामा विशेष निगरानी
    ८ घण्टा अघि

  • ६

    एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह
    ९ घण्टा अघि

  • ७

    काठमाडौँ उपत्यकामा आज पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना
    ९ घण्टा अघि

  • ८

    चार दिनपछि काठमाडौँ उपत्यकामा मौसम खुल्यो, जनजीवन सामान्य बन्दै
    १ दिन अघि

  • ९

    अरनिको राजमार्ग पहिरोले अवरुद्ध, पूर्वी जिल्लातर्फको यातायात प्रभावित
    १ दिन अघि

  • १०

    कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाइ सामग्री सहयोग
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    माछापुच्छ्रे बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलायो

    नेपाल नक्सा
    २

    छ महिनापछि बसेको एमाले केन्द्रीय कमिटी बैठकमा उत्साहजनक सहभागिता

    नेपाल नक्सा
    ३

    डाटा हबको प्राविधिक समस्या समाधान, नेप्सेको सेयर कारोबार आजदेखि सुचारु

    नेपाल नक्सा
    ४

    जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल

    नेपाल नक्सा
    ५

    नयाँ डिजाइनसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु प्रतीक्षास्थल स्थापना

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution