• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण १०, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहद्वारा धरौटी लगायतका असमत बुदाँ लागु गरे जुन सुकै हदसम्म जान सक्ने भन्दै दिए चेतावनी

१ घण्टा अघि
२

सात वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदै, पहिलो चरणमा आपतकालीन सवारीलाई प्रवेश

५ घण्टा अघि
३

गुणस्तर प्रमाण चिन्ह पाएका ५६ उद्योग, ३१ हजारभन्दा बढी फर्ममा कैफियत

११ घण्टा अघि
४

कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

१ दिन अघि
५

चितवनका ३४ भूमिहीन परिवार बने जग्गाधनी, पाए लालपुर्जा

२ दिन अघि
६

बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर

२ दिन अघि
७

ट्राफिक नियम उल्लङ्घन गरेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना

२ दिन अघि
८

चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएको भन्दै सांसद बब्लु गुप्ताको आलोचना

२ दिन अघि
९

स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, नातावादलाई पूर्ण रोक

२ दिन अघि
१०

अमेरिकाले चीन, भारतसहित ६० देशका सामानमा लगायो नयाँ कर

२ दिन अघि
११

गोविन्द केसीलाई अनसन छाड्न तोसिमा कार्कीको सुझाव

२ दिन अघि
१२

६ करोड ९६ लाखको बाढी चेतावनी प्रणाली अझै अधुरो, प्रभावित समुदाय सूचना पाउनबाट वञ्चित

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ बैशाख १६, शुक्रबार (४ साल अघि)

भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला २०७९ सुरु

  • 7,532 Views
  • काठमाडौं।काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दनमेला २०७९ सुरु भएको छ। उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले बिहीबार मेलाको उद्घाटन गरेका हुन्।उक्त अवसरमा बोल्दै पोखरेलले उद्योग र उपभोक्तासँग प्रत्यक्ष जोडिन मेला सफल हुने बताए। स्वदेशी उत्पादनलाई गुणस्तरीय र उपभोक्तामुखी बनाउनुपर्ने उनको भनाइछ।

    फुटवयर म्यानुफ्याक्चरस एसोसियसन अफ नेपालको आयोजनामा मेला सुरु भएको हो।मेलाको उद्घाटन कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष नानी राज घिमिरेले स्वदेशी ब्राण्डको प्रवद्र्धन गर्न राज्यले भुमिका खेल्नुपर्ने धारणा राखे।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दीनेश श्रेष्ठ, चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, एसोसिएसनकापूर्व अध्यक्ष भीम लालपौड्याल, होमनाथ उपाध्याय, प्रथम उपाध्यक्ष चोक कुमारश्रेष्ठ, महासचिव ज्ञानेन्द्र दाहाल लगायत लेबोलेका थिए।

    मेला जेठ ८ सम्म सञ्चालन हुने उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बन्जाडेले जानकारी दिए।एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन्।मेला मानिःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।एक्स्पोमा नेपालमा चर्चित सबैब्राण्डको सहभागिता रहने उनले बताए।बेसग्लो बल प्रालि, बेस फुट वेयरइण्डस्ट्रिज, शिखर शुज इण्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लाली गुराँसफुटवेयर, रोयल फुटवेयर इण्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र शुज इण्डस्ट्रिज, रन शुज इण्डस्ट्रिज कम्पनीको सहभागिता रहेको छ।

    त्यस्तै स्मार्ट सुज, वान ओल्र्ड फुटवेयर।सुरभी पोलीमर्स, सम्राट शुज। नमस्ते फुटवेयर, ओएशि सफुटवेयर, किरण शुज म्यानुफ्याक्चर्स, बोस सुज, फुट स्टेप सुज र नियासा सुजको उपस्थिति गरी कम्पनीको सहभागिता रहेको छ।

    फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले आयोजना गरेको मेला यस पटक उपभोक्ताको बढी आकर्षण हुने अपेक्षा गरिएको छ।एशोसियशनले अघिल्ला बर्षहरुमा पनि यस्तो मेला आयोजना गर्दै आएको छ। एशोसियशनका उपाध्यक्ष रुद्र न्यौपानेले सीमा पारीबाट अनधिकृत रुपमा आउने जुत्ता चप्पलले ठूलो लगानी गरेका स्वदेशी लगानीकर्ताको लगानी जोखिममा परेको, राज्यलाई करोडौं रुपियाँ राजश्व नोक्सानी भएको, रोजगारीको अवसर गुमेको तर त्यसको फाइदा तस्करहरुलाई भइरहेको बताए।

    उनले भने, ‘साना ठूला तस्कर यसमा सहभागी छन्। यसले नेपाली जुत्ता चप्पललाई नराकात्मक असर पारिरहेको छ।हाल सम्म हामीले एकपट कमाएक करोड जोर जुत्ता चप्पल बाहिर पठाउन सफल भएका छौं। अहिले विकसित मुलुकबाट नेपालमा उत्पादन भएका जुत्ताको माग बढ्ने क्रममा छ।तर माग भए अनुसार हामीले निर्यात भने गर्न सकेका छैनौ।

    अबसरकारलेमागअनुसारकोजुत्ताचप्पलपठाउनपनिव्यवसायीलाईसहजीकरणगर्दिनुपर्छ। ‘चौरीपैठारीकोभन्सारमूल्यलाग्दैनरत्यस्ताजुत्ताचप्पलसस्तोहुन्छ।

    न्यौपानेले थपे, ‘चौरी पैठारीको भन्सार मूल्य लाग्दैन र त्यस्ता जुत्ता चप्पल सस्तो हुन्छ।सरकारले भन्सारमा कडाई गरेर नेपाल बाहिरबाट चोरी पैठारीमा आउने जूत्ताहरुको आयात रोक्नुपर्छ।चोरीको सामान भन्दा कसैले मेहनत गरेर उत्पादन गरेको स्वदेशी ब्राण्ड जोगाउन सरकार पनि लाग्नुपर्छ।’

    मेलामा भारी छुटमा उपभोक्ताले जुत्ता चप्पल खरिद गर्न सक्नेछन्।१० देखि ५० प्रतिशतसम्म छुट प्रदान हुनेछ।राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिना पछि बहृत खालको मेला आयोजना भएको हो।

    स्वदेशी उत्पादनका बारेमा आम उपभोत्तालाई स्थलगत अवलोकन गराई नेपाली उत्पादनका बारेमा जानकारी दिन यो मेलाले सहयोग गर्दै आएको बताउँदै उनले उपाध्यक्ष एवं मेलाका संयोजक सुरजबन्जाडेले बताए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहद्वारा धरौटी लगायतका असमत बुदाँ लागु गरे जुन सुकै हदसम्म जान सक्ने भन्दै दिए चेतावनी
    १ घण्टा अघि

  • २

    सात वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदै, पहिलो चरणमा आपतकालीन सवारीलाई प्रवेश
    ५ घण्टा अघि

  • ३

    गुणस्तर प्रमाण चिन्ह पाएका ५६ उद्योग, ३१ हजारभन्दा बढी फर्ममा कैफियत
    ११ घण्टा अघि

  • ४

    कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण
    १ दिन अघि

  • ५

    चितवनका ३४ भूमिहीन परिवार बने जग्गाधनी, पाए लालपुर्जा
    २ दिन अघि

  • ६

    बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
    २ दिन अघि

  • ७

    ट्राफिक नियम उल्लङ्घन गरेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना
    २ दिन अघि

  • ८

    चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएको भन्दै सांसद बब्लु गुप्ताको आलोचना
    २ दिन अघि

  • ९

    स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, नातावादलाई पूर्ण रोक
    २ दिन अघि

  • १०

    अमेरिकाले चीन, भारतसहित ६० देशका सामानमा लगायो नयाँ कर
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहद्वारा धरौटी लगायतका असमत बुदाँ लागु गरे जुन सुकै हदसम्म जान सक्ने भन्दै दिए चेतावनी

    नेपाल नक्सा
    २

    मेटलाइफ फाउन्डेसनद्वारा बर्दियाका बाढी प्रभावित समुदायका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर सहयोग

    नेपाल नक्सा
    ३

    कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

    नेपाल नक्सा
    ४

    सात वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदै, पहिलो चरणमा आपतकालीन सवारीलाई प्रवेश

    नेपाल नक्सा
    ५

    इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराउँदै विश्वकपमा कांस्य पदक जित्यो

    नेपाल नक्सा
    ६

    कोष व्यवस्थापन कम्पनीमा, सेयर अभिलेख अद्यावधिक नहुँदा वास्तविक शेयरधनी यकिन हुन सकेन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution