• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

३ घण्टा अघि
२

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

६ घण्टा अघि
३

उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप

७ घण्टा अघि
४

नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री

७ घण्टा अघि
५

जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ

८ घण्टा अघि
६

सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

९ घण्टा अघि
७

एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग

१0 घण्टा अघि
८

१० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’

१0 घण्टा अघि
९

त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको खुल्यो परिचय,शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर

१0 घण्टा अघि
१०

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

११ घण्टा अघि
११

स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो

१ दिन अघि
१२

भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ माघ १२, सोमबार (७ महिना अघि)

वन डढेलोको ६४ प्रतिशत घटना मानिसकै कारण

  • 5,915 Views
  • काठमाडौँ – विगतका घटनाहरूको आधारमा अधिकांश वन डढेलो मानिसहरूले लगाएको देखिन्छ । वन डढेलो लाग्ने कारणहरूमा चरिचरणका लागि आगो लगाउने प्रवृत्ति ( ३० प्रतिशत), चुरोट पिउनेहरूबाट (१५ प्रतिशत), शिकारीहरूबाट (७ प्रतिशत), वनभोज, क्याम्प फायर आदिबाट (७ प्रतिशत), बच्चाहरू खेल्दा (६ प्रतिशत), अवैध काठ कटान गर्नेहरूबाट (५ प्रतिशत), अतिक्रमणकारीहरूबाट ( ५ प्रतिशत), खोरीया फडानीबाट ( ५ प्रतिशत), अज्ञात कारणबाट (४ प्रतिशत), गोल पोल्नेबाट (४ प्रतिशत), जडिबुटी संकलकहरूबाट (३ प्रतिशत), राँको वाल्ले कारणले (३ प्रतिशत), खेतीपातीको लागि (१ प्रतिशत) रहेको पाइन्छ (शर्मा, १९९५; गोल्डा मर २०११) । समग्रमा मानिसहरूको जानाजानीबाट ६४ प्रतिशत, लापरवाहीबाट ३२ प्रतिशत र अज्ञात कारणहरूबाट ४ प्रतिशत वन डढेलो लाग्ने गरेको तथ्याङ्क छ (शर्मा, १९९५; गोल्डामर २०११ वन तथा भू-संरक्षण विभाग, २०७६ ) ।
    चट्याङ जस्ता प्राकृतिक कारणबाट पनि वनमा आगलागी हुन सक्छ । खडेरी, गर्मी, सुख्खा हुरीबतास जस्ता मौसम तथा हावापानीको कारणले आगलागीको जोखिम बढ्छ । नेपालमा फागुनदेखि जेष्ठसम्म भएका करिब १२० दिनका वन डढेलोको घटनाहरू विश्लेषण गर्दा मानवीय साथसाथै मौसम तथा हावापानीको कारण आगलागी भएको र छिटो फैलिने तथा बढी क्षति गर्ने गरेको पाइएको छ ।

    पछिल्लो ६ वर्षमा नेपालमा वन डढेलोका घटनाहरू बढ्दो भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म कुल २,१५९ वटा वन डढेलोको घटना घटेको छ। यस अवधिमा ५५६ जनाले ज्यान गुमाएका छन् भने ८५६ जना घाइते भएका छन्। घर, गोठ र पशुपक्षीमा ठूलो क्षति भएको देखिन्छ। उदाहरणका लागि २०७८/७९ मा ८४ वटा घटना हुँदा २४,६६,२०० रुपैयाँ बराबरको क्षति भएको थियो भने २०८०/८१ मा ९६५ घटनाले ८७,४३,०३६ रुपैयाँ बराबरको आर्थिक क्षति पुर्‍याएको थियो।

    वन डढेलोले जनधनको प्रत्यक्ष हानि मात्र नभई वायु प्रदूषण, जनस्वास्थ्यमा असर, पानीका मुहान सुक्ने, सिंचाइ र खानेपानीको स्रोत घट्ने जस्ता समस्या सिर्जना गर्दछ। साथै, जैविक विविधता र पारिस्थितिक प्रणालीमा ह्रास हुन्छ, जसले दीर्घकालीन रूपमा जनजीवन र अर्थव्यवस्थामा गम्भीर प्रभाव पार्छ। विशेषज्ञहरूले मानवीय लापरबाही, मौसम तथा प्राकृतिक कारणको संयोजनले डढेलो जोखिम बढाएको बताएका छन्।

    गृह मन्त्रालयबाट प्रकाशित नेपाल विपद् प्रतिवेदन, २०२४ का अनुसार पछिल्लो ६ वर्षको अवधिमा आगलागीका १९ हजार ५९३ घटना घटेका थिए भने आगलागीमा परी ५९३ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार आ.ब. २०७७ । ७८ देखि आ.व. २०८१।८२ सम्मको वन डढेलोका घटना र वन डढेलोका घटना र तिनमा भएको क्षति तालिका 1 मा उल्लेख गरिएको थिए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
    ३ घण्टा अघि

  • २

    दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो
    ६ घण्टा अघि

  • ३

    उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप
    ७ घण्टा अघि

  • ४

    नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री
    ७ घण्टा अघि

  • ५

    जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ
    ८ घण्टा अघि

  • ६

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त
    ९ घण्टा अघि

  • ७

    एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग
    १0 घण्टा अघि

  • ८

    १० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’
    १0 घण्टा अघि

  • ९

    त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको खुल्यो परिचय,शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर
    १0 घण्टा अघि

  • १०

    त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार
    ११ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution