• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ९, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती

२ घण्टा अघि
२

२३ स्थानीय तहले अझै प्रयोग गरेनन् सुत्र प्रणाली, राजस्व व्यवस्थापनमा विद्युतीय प्रणाली कमजोर

२ घण्टा अघि
३

कुवेतबाट कमाएको रकम अब अल मुल्ला एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत सुरक्षित र सहज रूपमा नेपाल पठाउन सकिने

१३ घण्टा अघि
४

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

१४ घण्टा अघि
५

निर्मल पूर्जाको अन्त्येष्टिमा सहभागी हुन सांसद रानामगर बेलायत प्रस्थान

१६ घण्टा अघि
६

निजी सवारीका लागि आजदेखि नागढुंगा सुरुङमार्ग खुला

१७ घण्टा अघि
७

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश

१७ घण्टा अघि
८

परराष्ट्रमन्त्री खनाल भदौ १४ गते सर्बिया जाँदै

१८ घण्टा अघि
९

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेको ह्विप

१८ घण्टा अघि
१०

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

१८ घण्टा अघि
११

मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

१९ घण्टा अघि
१२

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलबार (२ घण्टा अघि)

२३ स्थानीय तहले अझै प्रयोग गरेनन् सुत्र प्रणाली, राजस्व व्यवस्थापनमा विद्युतीय प्रणाली कमजोर

Local Level Government

  • 117 Views
  • काठमाडौं । स्थानीय तहमा राजस्व सङ्कलन तथा अभिलेखनका लागि विद्युतीय प्रणालीको प्रयोग बढ्दै गए पनि सबै स्थानीय तहमा यसको पूर्ण कार्यान्वयन हुन सकेको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २३ स्थानीय तहले राजस्व सङ्कलनमा स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रयोग गरेका थिएनन्।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ (२) मा स्थानीय तहले आफ्नो कारोबारको लेखा महालेखा नियन्त्रक कार्यालयको सिफारिसमा महालेखा परीक्षकबाट स्वीकृत ढाँचामा राख्नुपर्ने व्यवस्था थियो। सोही व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८०/८१ देखि राजस्व सङ्कलन तथा लेखाङ्कनका लागि सुत्र प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरेको थियो।

    महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा ६५७ स्थानीय तहले सुत्र प्रणाली प्रयोग गरी राजस्व सङ्कलन गरेका थिए। आर्थिक वर्ष २०८१/८२ मा यस्तो सङ्ख्या बढेर ७३० पुगेको थियो। यद्यपि, सो अवधिमा २३ स्थानीय तहले भने राजस्व सङ्कलनमा सुत्र प्रणाली प्रयोग गरेका थिएनन्।

    आर्थिक वर्ष २०८१/८२ मा सुत्र प्रणाली पूर्ण रूपमा प्रयोग गर्ने स्थानीय तहको सङ्ख्या ४७३ रहेको थियो भने २५७ स्थानीय तहले आंशिक रूपमा प्रणाली प्रयोग गरेका थिए। यसअघि आर्थिक वर्ष २०८०/८१ मा २९६ स्थानीय तहले प्रणालीको पूर्ण प्रयोग र ३६१ स्थानीय तहले आंशिक प्रयोग गरेका थिए। यसले प्रणालीको प्रयोग गर्ने स्थानीय तहको सङ्ख्या बढे पनि पूर्ण कार्यान्वयनमा अझै चुनौती रहेको देखाएको थियो।

    काठमाडौँ महानगरपालिकाले भने राजस्व सङ्कलनका लागि आफ्नै छुट्टै सफ्टवेयरसँगै सुत्र प्रणालीसमेत प्रयोग गर्दै आएको थियो। त्यस्तै, सुत्र प्रणाली आंशिक रूपमा प्रयोग गर्ने स्थानीय तहहरूले पालिका कार्यालयमा विद्युतीय प्रणालीमार्फत राजस्व सङ्कलन गरे पनि वडास्तरमा भने म्यानुअल विधिबाट राजस्व सङ्कलन तथा अभिलेखन गर्ने गरेको देखिएको थियो।

    वडास्तरसम्म विद्युतीय प्रणालीको पूर्ण पहुँच नहुनु, भरपर्दो इन्टरनेट पूर्वाधारको अभाव तथा प्रणालीको प्रयोगसम्बन्धी प्रभावकारी अनुगमन हुन नसक्नुजस्ता कारणले सुत्र प्रणाली सबै स्थानीय तहमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको देखिएको थियो। यसका कारण स्थानीय तहको राजस्व सङ्कलन, अभिलेखन तथा प्रतिवेदन प्रणालीसमेत अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको उल्लेख गरिएको छ।

    स्थानीय राजस्व व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सबै स्थानीय तहका वडासम्म एकीकृत विद्युतीय प्रणालीका रूपमा सुत्र प्रयोग गर्न सक्ने गरी आवश्यक पूर्वाधार विकास गर्नुपर्ने देखिएको छ। साथै, सुत्रमार्फत नै राजस्व सङ्कलन, अभिलेखन र प्रतिवेदन गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।

    आर्थिक वर्षअनुसार सुत्र प्रणालीको प्रयोग अवस्था

    प्रयोगको अवस्था२०८०/८१२०८१/८२
    सुत्र प्रणाली प्रयोग गरी राजस्व सङ्कलन गर्ने स्थानीय तह६५७७३०
    सुत्र प्रणालीको पूर्ण प्रयोग२९६४७३
    सुत्र प्रणालीको आंशिक प्रयोग३६१२५७
    सुत्र प्रणाली प्रयोग नगर्ने९६२३
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती
    २ घण्टा अघि

  • २

    २३ स्थानीय तहले अझै प्रयोग गरेनन् सुत्र प्रणाली, राजस्व व्यवस्थापनमा विद्युतीय प्रणाली कमजोर
    २ घण्टा अघि

  • ३

    कुवेतबाट कमाएको रकम अब अल मुल्ला एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत सुरक्षित र सहज रूपमा नेपाल पठाउन सकिने
    १३ घण्टा अघि

  • ४

    बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
    १४ घण्टा अघि

  • ५

    निर्मल पूर्जाको अन्त्येष्टिमा सहभागी हुन सांसद रानामगर बेलायत प्रस्थान
    १६ घण्टा अघि

  • ६

    निजी सवारीका लागि आजदेखि नागढुंगा सुरुङमार्ग खुला
    १७ घण्टा अघि

  • ७

    दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश
    १७ घण्टा अघि

  • ८

    परराष्ट्रमन्त्री खनाल भदौ १४ गते सर्बिया जाँदै
    १८ घण्टा अघि

  • ९

    मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेको ह्विप
    १८ घण्टा अघि

  • १०

    इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

    नेपाल नक्सा
    ४

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ५

    स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे

    नेपाल नक्सा
    ६

    सम्पदा पुनर्निर्माणमा वर्षौं लाग्दा लागत बढ्दै, स्वीकृत मापदण्ड कार्यान्वयनमा जोड

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution