• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु प्रतीक्षास्थल स्थापना

१३ घण्टा अघि
२

बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

१६ घण्टा अघि
३

नेपाली श्रमिकको हितमा मलेसियासँग प्रधानमन्त्री शाहको पहल

१७ घण्टा अघि
४

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा भीआईपी बिदाइ कार्यक्रम नहुने

१८ घण्टा अघि
५

निर्वाचन आयोगद्वारा प्रारम्भिक मतदाता नामावली प्रकाशन, असोज १२ सम्म सच्याउने समय

१८ घण्टा अघि
६

प्रतिनिधिसभा बैठक बस्दै, नागरिक लगानी कोष विधेयक अघि बढाइने

१९ घण्टा अघि
७

नेप्सेको प्राविधिक समस्या समाधान , नेप्सेमा कारोबार सुचारु

१९ घण्टा अघि
८

डाटा हबको प्राविधिक समस्या समाधान, नेप्सेको सेयर कारोबार आजदेखि सुचारु

१९ घण्टा अघि
९

जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा नेपाल–भुटान सहकार्यमा जोड

१९ घण्टा अघि
१०

प्रधानमन्त्री शाह आज अमेरिका जाँदै

१९ घण्टा अघि
११

नेपाल–जापान सम्बन्ध थप बलियो बनाउने विषयमा मन्त्रीस्तरीय भेटवार्ता

२0 घण्टा अघि
१२

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्रीबीच भेटवार्ता

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार (१ महिना अघि)

अपराध नियन्त्रण कार्ययोजनाको आधाभन्दा बढी गतिविधि अधुरै, खर्च र प्रगतिको अभिलेखसमेत अद्यावधिक छैन

  • 2,067 Views
  • काठमाडौं । नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यान्वयन गरिरहेको चौथो त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनाको पहिलो वर्षमै लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेको पाइएको छ। कार्ययोजनाअन्तर्गत सम्पन्न भएका गतिविधिको खर्च र उपलब्धिसम्बन्धी अद्यावधिक अभिलेखसमेत नराखिएको देखिएको छ।

    नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण तथा समन्वय) ऐन, २०७६ को दफा ४ अनुसार राज्यविरुद्धका कसुरसहित १२ प्रकारका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई तोकिएको छ। सोही जिम्मेवारीअन्तर्गत केन्द्रीय अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महिला बेचबिखन अनुसन्धान ब्युरो, साइबर ब्युरो, लागूऔषध नियन्त्रण ब्युरोलगायतका निकाय सक्रिय रूपमा कार्यरत छन्।

    प्रहरी प्रधान कार्यालयको वार्षिक प्रतिवेदनअनुसार नेपाल सरकारले २०७२/७३ देखि त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना कार्यान्वयन गर्दै आएको छ। त्यसको निरन्तरतास्वरूप २०८१/८२ देखि २०८३/८४ सम्मका लागि चौथो कार्ययोजना लागू गरिएको हो। कार्ययोजना कार्यान्वयनका लागि कुल ३ अर्ब ३३ करोड ३ लाख ३६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो।

    प्रतिवेदनअनुसार चौथो कार्ययोजनाको पहिलो वर्ष (२०८१/८२) मा १२ कार्यनीतिगत क्षेत्रअन्तर्गत १८ वटा प्रमुख क्रियाकलाप सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर समीक्षा अवधिसम्म केवल ८ वटा क्रियाकलाप मात्र सम्पन्न भएको उल्लेख गरिएको छ, जसले कार्यान्वयन अपेक्षाभन्दा कमजोर रहेको देखाउँछ।

    त्यसैगरी, कार्ययोजनामा समावेश भएका गतिविधिमा प्रस्तावित बजेट कति खर्च भयो, कुन कार्यक्रमबाट कस्तो उपलब्धि हासिल भयो भन्ने सम्बन्धमा हालसम्म अद्यावधिक अभिलेख नराखिएको प्रतिवेदनमा उल्लेख छ। यसले कार्ययोजनाको प्रभावकारिता, बजेट उपयोग र उपलब्धिको यथार्थ मूल्याङ्कन गर्न कठिन भएको देखिएको छ।

    प्रतिवेदनले अपराध नियन्त्रण तथा अनुसन्धानसम्बन्धी कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न खर्च, प्रगति र उपलब्धिको नियमित अभिलेख राखी लक्ष्यअनुरूप कार्यक्रम कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु प्रतीक्षास्थल स्थापना
    १३ घण्टा अघि

  • २

    बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
    १६ घण्टा अघि

  • ३

    नेपाली श्रमिकको हितमा मलेसियासँग प्रधानमन्त्री शाहको पहल
    १७ घण्टा अघि

  • ४

    प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा भीआईपी बिदाइ कार्यक्रम नहुने
    १८ घण्टा अघि

  • ५

    निर्वाचन आयोगद्वारा प्रारम्भिक मतदाता नामावली प्रकाशन, असोज १२ सम्म सच्याउने समय
    १८ घण्टा अघि

  • ६

    प्रतिनिधिसभा बैठक बस्दै, नागरिक लगानी कोष विधेयक अघि बढाइने
    १९ घण्टा अघि

  • ७

    नेप्सेको प्राविधिक समस्या समाधान , नेप्सेमा कारोबार सुचारु
    १९ घण्टा अघि

  • ८

    डाटा हबको प्राविधिक समस्या समाधान, नेप्सेको सेयर कारोबार आजदेखि सुचारु
    १९ घण्टा अघि

  • ९

    जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा नेपाल–भुटान सहकार्यमा जोड
    १९ घण्टा अघि

  • १०

    प्रधानमन्त्री शाह आज अमेरिका जाँदै
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

    नेपाल नक्सा
    २

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

    नेपाल नक्सा
    ३

    अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल

    नेपाल नक्सा
    ४

    जोखिम सीमा तोकियो, उल्लङ्घनमा जवाफदेही को?

    नेपाल नक्सा
    ५

    इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र

    नेपाल नक्सा
    ६

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बौल्डिनको भेट

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution