• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २६, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान, क्षेत्रीय सुरक्षा सहकार्यमा जोड दिने

१३ घण्टा अघि
२

दसैँ बिदाको मुखमा अर्थ मन्त्रालयद्वारा ८५ उपसचिवको एकैपटक सरुवा

१५ घण्टा अघि
३

प्रहरीको वास्तविक शक्ति कानूनी अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा पनि निहित छ : महानिरीक्षक कार्की

१६ घण्टा अघि
४

दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, नौ दिनमा नयाँबसपार्कबाट दुई लाखभन्दा बढी यात्रु बाहिरिए

१७ घण्टा अघि
५

कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीपको फराकिलो अग्रता

१ दिन अघि
६

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

१ दिन अघि
७

सामाजिक सञ्जालदेखि सडकसम्म ‘कक्रोच’ आन्दोलन, मोदी सरकारमाथि चुनौती

१ दिन अघि
८

बाढीले ३४१ मेगावाटको बूढीगण्डकीसहित चार जलविद्युत् आयोजनामा क्षति

१ दिन अघि
९

बेनीघाटमा बाढीको अति उच्च जोखिम, चितवन र नवलपरासीमा पनि सतर्कता

१ दिन अघि
१०

बूढीगण्डकीमा बाढीको वितण्डा : ६ पुल बगे, कम्तीमा १० जना सम्पर्कविहीन

१ दिन अघि
११

बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी

३ दिन अघि
१२

४५ लाखको एमबीबीएस शुल्क बढाउन कलेज सञ्चालकको माग, सिट पनि थप्नुपर्ने तर्क

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१७ घण्टा अघि)

दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, नौ दिनमा नयाँबसपार्कबाट दुई लाखभन्दा बढी यात्रु बाहिरिए

  • 572 Views
  • काठमाडौं। बडादसैँ नजिकिँदै जाँदा संघीय राजधानी काठमाडौंबाट घर फर्किने यात्रुको चाप बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका सर्वसाधारण दसैँ मनाउन गाउँ फर्किन थालेसँगै गोंगबुस्थित नयाँबसपार्कमा यात्रुको चहलपहल बढेको हो।
    नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालाका अनुसार असोज १७ देखि २५ गतेसम्म नौ दिनको अवधिमा मात्रै दुई लाख सात हजार २५१ यात्रु नयाँबसपार्क हुँदै राजधानीबाट बाहिरिएका छन्।
    प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार दसैँका लागि घर फर्किने यात्रुको संख्या दैनिक रूपमा उल्लेख्य देखिएको छ। उपलब्ध विवरणअनुसार असोज १७ गते १८ हजार ७२९, १८ गते १९ हजार ५३०, १९ गते २३ हजार १६ र २० गते २९ हजार ६०२ यात्रु राजधानीबाट बाहिरिएका थिए।
    त्यस्तै, असोज २१ गते २२ हजार २८८, २२ गते २५ हजार २०१, २३ गते ३१ हजार २३५, २४ गते १६ हजार ९७० र २५ गते २९ हजार ३८० यात्रु नयाँबसपार्कबाट विभिन्न गन्तव्यतर्फ प्रस्थान गरेको मल्लले जानकारी दिए।
    यात्रुको चाप बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनको व्यवस्थापनमा चुनौती थपिएको छ। विशेषगरी राजमार्गमा देखिएका अवरोधका कारण सवारीसाधनको नियमित सञ्चालन प्रभावित हुँदा यात्रु व्यवस्थापनमा समस्या देखिएको यातायात व्यवसायीहरूले बताएका छन्।
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण दसैँलक्षित यातायात व्यवस्थापन प्रभावित भएको बताए। उनका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरिएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध हुँदा ठूलो संख्यामा सवारीसाधन काठमाडौंमै रोकिएका थिए।
    राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन समयमै गन्तव्यमा पुग्न र फर्किन नसक्दा यात्रुको बढ्दो चापअनुसार यातायात सेवा सञ्चालन गर्न कठिनाइ भएको महासंघको भनाइ छ।
    यसैबीच, महासंघले चाडपर्वका बेला सुरक्षित र व्यवस्थित यात्रा गर्न यात्रुहरूलाई आग्रह गरेको छ। यात्राअघि अनिवार्य रूपमा टिकट लिन, सरकारले निर्धारण गरेको भाडादरअनुसार मात्र भाडा तिर्न तथा सवारीसाधनको अवस्था बुझेर यात्रा गर्न महासंघले सुझाव दिएको छ।
    बडादसैँ नेपालीहरूको प्रमुख चाड भएकाले परिवार तथा आफन्तसँग भेटघाट गर्न राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको संख्या हरेक वर्ष बढ्ने गरेको छ। यस वर्ष पनि दसैँ नजिकिँदै जाँदा नयाँबसपार्कसहित राजधानीका विभिन्न स्थानबाट घर फर्किने सर्वसाधारणको चहलपहल बढेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान, क्षेत्रीय सुरक्षा सहकार्यमा जोड दिने
    १३ घण्टा अघि

  • २

    दसैँ बिदाको मुखमा अर्थ मन्त्रालयद्वारा ८५ उपसचिवको एकैपटक सरुवा
    १५ घण्टा अघि

  • ३

    प्रहरीको वास्तविक शक्ति कानूनी अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा पनि निहित छ : महानिरीक्षक कार्की
    १६ घण्टा अघि

  • ४

    दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, नौ दिनमा नयाँबसपार्कबाट दुई लाखभन्दा बढी यात्रु बाहिरिए
    १७ घण्टा अघि

  • ५

    कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीपको फराकिलो अग्रता
    १ दिन अघि

  • ६

    बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन
    १ दिन अघि

  • ७

    सामाजिक सञ्जालदेखि सडकसम्म ‘कक्रोच’ आन्दोलन, मोदी सरकारमाथि चुनौती
    १ दिन अघि

  • ८

    बाढीले ३४१ मेगावाटको बूढीगण्डकीसहित चार जलविद्युत् आयोजनामा क्षति
    १ दिन अघि

  • ९

    बेनीघाटमा बाढीको अति उच्च जोखिम, चितवन र नवलपरासीमा पनि सतर्कता
    १ दिन अघि

  • १०

    बूढीगण्डकीमा बाढीको वितण्डा : ६ पुल बगे, कम्तीमा १० जना सम्पर्कविहीन
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल

    नेपाल नक्सा
    २

    निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

    नेपाल नक्सा
    ३

    हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्रकुमार मिश्र नियुक्त

    नेपाल नक्सा
    ४

    दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा

    नेपाल नक्सा
    ५

    बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी

    नेपाल नक्सा
    ६

    प्रहरीको वास्तविक शक्ति कानूनी अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा पनि निहित छ : महानिरीक्षक कार्की

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution