• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २४, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी

१ दिन अघि
२

४५ लाखको एमबीबीएस शुल्क बढाउन कलेज सञ्चालकको माग, सिट पनि थप्नुपर्ने तर्क

१ दिन अघि
३

शिक्षकलाई गाडी किन्न ब्याज सहुलियत, अर्थ मन्त्रालयमा पुग्यो नियमावली

१ दिन अघि
४

उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिँदै सरकार

१ दिन अघि
५

बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ निक्षेप उठाउँदै राष्ट्र बैंक

१ दिन अघि
६

निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

१ दिन अघि
७

दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा

१ दिन अघि
८

अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल

२ दिन अघि
९

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान स्थगित, भोलि बिहान ७ बजेदेखि हुने

२ दिन अघि
१०

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्रीबीच भेटवार्ता

२ दिन अघि
११

दसैँमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी महासङ्घको आग्रह

२ दिन अघि
१२

कांग्रेस महाधिवेशन:मतदान दिउँसो १ बजेदेखि

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार (१ महिना अघि)

गुरुयोजनाबिनै ग्रेट हिमालयन ट्रेल निर्माण, १ अर्ब ३ करोड खर्च हुँदा ६४० किलोमिटर पदमार्ग तयार

  • 1,846 Views
  • काठमाडौं । ताप्लेजुङदेखि दार्चुलासम्म उच्च पहाडी तथा हिमाली क्षेत्र हुँदै जाने ग्रेट हिमालयन ट्रेलको निर्माण गुरुयोजनाबिनै अघि बढाइएको पाइएको छ। पर्यटन विभागबाट प्राप्त विवरणअनुसार हालसम्म यस पदमार्ग निर्माणमा १ अर्ब ३ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ।

    नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६–२५) अन्तर्गतको पाँचवर्षे रणनीतिक कार्ययोजनाले ग्रेट हिमालयन ट्रेलको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको थियो। उक्त योजनाअनुसार आर्थिक वर्ष २०७९/८० सम्म ट्रेलको लम्बाइ ४१५ किलोमिटर र आर्थिक वर्ष २०८१/८२ सम्म ५१५ किलोमिटर पुर्‍याउने लक्ष्य निर्धारण गरिएको थियो।

    तर, विभागबाट प्राप्त तथ्याङ्कले निर्धारित लक्ष्यभन्दा बढी पदमार्ग निर्माण भएको देखाएको छ। हालसम्म विभिन्न चरणमा गरी कुल ६४० किलोमिटर ग्रेट हिमालयन ट्रेल निर्माण भएको र यसका लागि १ अर्ब ३ करोड ८० लाख रुपैयाँ खर्च भएको विभागको विवरणमा उल्लेख छ। आ.ब २०८१/८२  वर्षमा मात्रै यस आयोजनाका लागि ३ करोड ८० लाख रुपैयाँ खर्च भएको थियो।

    आ.ब २०८१/८२ मा ग्रेट हिमालयन ट्रेलअन्तर्गत १० वटा क्लस्टरमा ५०० किलोमिटर पदमार्गको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, विनियोजित बजेटअनुसार सम्भाव्यता अध्ययनसम्बन्धी काम भने भएको देखिएको छैन।

    त्यस्तै, पर्यटन विभागले गुरुयोजना तयार नगरी वर्षेनी विभिन्न क्षेत्रमा ट्रेल निर्माण गर्दै आएको भए पनि निर्माणको समग्र प्रगति र उपलब्धिको एकीकृत विवरणसमेत तयार गरेको थिएन। यसले ठूलो रकम खर्च भइसकेको आयोजनाको समग्र अवस्था, उपलब्धि र लक्ष्यअनुसारको प्रगति मूल्याङ्कनमा समस्या देखिएको थियो।

    दीर्घकालीन पर्यटन पूर्वाधारका रूपमा विकास गर्ने उद्देश्य राखिएको ग्रेट हिमालयन ट्रेलमा गुरुयोजना, सम्भाव्यता अध्ययन र समग्र प्रगति विवरणबिना छुट्टाछुट्टै रूपमा निर्माण कार्य अघि बढाउँदा लगानीको प्रभावकारिता तथा निर्माणको एकरूपतामाथि प्रश्न उठेको छ। ट्रेलको दीर्घकालीन उपयोग, पहुँच र पर्यटन प्रवर्द्धन सुनिश्चित गर्न आवश्यक अध्ययन तथा गुरुयोजनाका आधारमा निर्माण कार्य अघि बढाउनुपर्ने देखिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी
    १ दिन अघि

  • २

    ४५ लाखको एमबीबीएस शुल्क बढाउन कलेज सञ्चालकको माग, सिट पनि थप्नुपर्ने तर्क
    १ दिन अघि

  • ३

    शिक्षकलाई गाडी किन्न ब्याज सहुलियत, अर्थ मन्त्रालयमा पुग्यो नियमावली
    १ दिन अघि

  • ४

    उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिँदै सरकार
    १ दिन अघि

  • ५

    बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ निक्षेप उठाउँदै राष्ट्र बैंक
    १ दिन अघि

  • ६

    निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस
    १ दिन अघि

  • ७

    दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा
    १ दिन अघि

  • ८

    अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल
    २ दिन अघि

  • ९

    कांग्रेसको १५औँ महाधिवेशनमा मतदान स्थगित, भोलि बिहान ७ बजेदेखि हुने
    २ दिन अघि

  • १०

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्रीबीच भेटवार्ता
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    कांग्रेसको १५औँ महाधिवेशनमा विद्युतीय मतदान नहुने

    नेपाल नक्सा
    २

    अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल

    नेपाल नक्सा
    ३

    विकल पौडेललाई ४१ करोड ९४ लाख बिगो, त्यति नै जरिबाना र साढे २ वर्ष कैद

    नेपाल नक्सा
    ४

    निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

    नेपाल नक्सा
    ५

    हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्रकुमार मिश्र नियुक्त

    नेपाल नक्सा
    ६

    दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution