• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ३०, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वास्थ्य बिमाको दाबी अस्वीकृति दर तीन वर्षमा दोब्बरभन्दा बढी

१८ घण्टा अघि
२

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

१ दिन अघि
३

इन्डोनेसियामा सरकारी खाना खाँदा ८ सयभन्दा बढी विद्यार्थी बिरामी

१ दिन अघि
४

दल दर्ताअघि नै टुट्यो धवलशमशेर राणा–दुर्गा प्रसाईंको सहकार्य

१ दिन अघि
५

राजा देश चलाउन होइन, संकटमा राष्ट्रिय एकताका लागि चाहिन्छ : रवीन्द्र मिश्र

१ दिन अघि
६

‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै

१ दिन अघि
७

किशोर श्रेष्ठको पक्राउबारे सर्वोच्चमा सुनुवाइ, अदालतमा उपस्थित गराउन आदेश

१ दिन अघि
८

सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्टले आज शपथ लिँदै, सानो मन्त्रिपरिषद् गठनको तयारी

१ दिन अघि
९

सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

१ दिन अघि
१०

सहुलियतपूर्ण कर्जा लिन के–के कागजात आवश्यक ? तीन कार्यदिनभित्र ऋण निर्णय गर्नुपर्ने

१ दिन अघि
११

सर्पदंश र रेबिजको उपचारका अत्यावश्यक औषधि नेपाल आइपुग्यो

१ दिन अघि
१२

कांग्रेस इतर समूहको तीन दिने राष्ट्रिय भेला आजबाट , देउवाले सम्बोधन गर्ने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार (१ दिन अघि)

सहुलियतपूर्ण कर्जा लिन के–के कागजात आवश्यक ? तीन कार्यदिनभित्र ऋण निर्णय गर्नुपर्ने

  • 845 Views
  • काठमाडौं । सहुलियतपूर्ण कर्जा लिन चाहने व्यक्तिले सम्बन्धित बैंक तथा वित्तीय संस्थामा तोकिएका कागजातसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। कर्जा लिनका लागि बैंक तथा वित्तीय संस्थाको कर्जा आवेदन फारामसँगै व्यवसाय दर्ता, स्थायी लेखा नम्बर, कर चुक्ता प्रमाणपत्रलगायतका कागजात पेस गर्नुपर्नेछ।

    सम्बन्धित व्यवस्थाअनुसार कर्जा आवेदनका क्रममा प्रचलित कानुनबमोजिम दर्ता भएको व्यवसायको प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। तर प्राकृतिक विपद्बाट पीडितका लागि निजी आवास निर्माण गर्न प्रदान गरिने कर्जाका हकमा व्यवसाय दर्ता, स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र आवश्यक नपर्ने व्यवस्था गरिएको छ।

    कर्जाका लागि आवेदकले नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपिसमेत बुझाउनुपर्नेछ। त्यस्तै, उद्यम सञ्चालन तथा कर्जा उपयोगसम्बन्धी संक्षिप्त प्रस्ताव र जमानत आवश्यक पर्ने अवस्थामा जमानतसम्बन्धी कागजात पेस गर्नुपर्ने व्यवस्था छ।

    प्राकृतिक विपद्बाट पीडितका लागि निजी आवास निर्माण कर्जा लिन चाहनेले संघ, प्रदेश, स्थानीय तह वा नेपाल सरकारले तोकेको निकायबाट आफू प्राकृतिक विपद् प्रभावित भएको प्रमाणित हुने गरी सूचीकरण गरिएको कागजातको प्रतिलिपि पेस गर्नुपर्नेछ। धितो आवश्यक पर्ने अवस्थामा सोसम्बन्धी कागजातसमेत बुझाउनुपर्नेछ।

    त्यसैगरी, १० लाख रुपैयाँभन्दा बढी कर्जा माग गर्दा स्थानीय तहमा रहेको व्यवसायसँग सम्बन्धित शाखाको सिफारिससमेत आवश्यक पर्ने व्यवस्था गरिएको छ। साथै, सम्बन्धित सहुलियतपूर्ण कर्जा यसअघि नलिएको र कुनै पनि देशको स्थायी बसोबासको स्वीकृति प्राप्त नगरेको स्वघोषणा आवेदकले पेस गर्नुपर्नेछ।

    कर्जा आवेदन प्राप्त भएपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तीन कार्यदिनभित्र कर्जा स्वीकृत गर्ने वा नगर्ने सम्बन्धमा निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले कर्जा प्रक्रियालाई समयबद्ध र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

    यदि बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृत नगर्ने निर्णय गरेमा त्यसको आधार र कारणसमेत खुलाएर तीन कार्यदिनभित्रै आवेदकलाई लिखित जानकारी दिनुपर्नेछ। यस व्यवस्थाले कर्जा अस्वीकृत हुनुको कारणबारे आवेदकलाई स्पष्ट जानकारी उपलब्ध गराउने व्यवस्था गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वास्थ्य बिमाको दाबी अस्वीकृति दर तीन वर्षमा दोब्बरभन्दा बढी
    १८ घण्टा अघि

  • २

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो
    १ दिन अघि

  • ३

    इन्डोनेसियामा सरकारी खाना खाँदा ८ सयभन्दा बढी विद्यार्थी बिरामी
    १ दिन अघि

  • ४

    दल दर्ताअघि नै टुट्यो धवलशमशेर राणा–दुर्गा प्रसाईंको सहकार्य
    १ दिन अघि

  • ५

    राजा देश चलाउन होइन, संकटमा राष्ट्रिय एकताका लागि चाहिन्छ : रवीन्द्र मिश्र
    १ दिन अघि

  • ६

    ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै
    १ दिन अघि

  • ७

    किशोर श्रेष्ठको पक्राउबारे सर्वोच्चमा सुनुवाइ, अदालतमा उपस्थित गराउन आदेश
    १ दिन अघि

  • ८

    सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्टले आज शपथ लिँदै, सानो मन्त्रिपरिषद् गठनको तयारी
    १ दिन अघि

  • ९

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख
    १ दिन अघि

  • १०

    सहुलियतपूर्ण कर्जा लिन के–के कागजात आवश्यक ? तीन कार्यदिनभित्र ऋण निर्णय गर्नुपर्ने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अस्पतालका ४० स्वास्थ्य उपकरण वर्षौंदेखि बन्द, मर्मत अभावमा उपचार सेवा प्रभावित

    नेपाल नक्सा
    २

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    ३

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ४

    उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण सुरु

    नेपाल नक्सा
    ५

    डिजिटल भुक्तानीको प्रयोगमा तीव्र वृद्धि, क्यूआर र मोबाइल बैंकिङमा उच्च विस्तार

    नेपाल नक्सा
    ६

    साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution