• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौं–४ को ११२ रोपनी सरकारी जग्गा सरकारको नाममा कायम

४५ सेकेण्ड अघि
२

बाढी–पहिरोबाट पूर्वाधारमा २ खर्ब २७ अर्बको प्रारम्भिक क्षति, पुनर्निर्माणका लागि ६३ अर्ब आवश्यक

४ घण्टा अघि
३

विदेशी मुद्रा भुक्तानी र सटहीको सीमा बढायो राष्ट्र बैंकले

५ घण्टा अघि
४

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

५ घण्टा अघि
५

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि, ७ उजुरीमाथि छलफल हुने

५ घण्टा अघि
६

१३ प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि आजदेखि सुनुवाइ सुरु

५ घण्टा अघि
७

गोप्य सूचना चुहाउनेलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

५ घण्टा अघि
८

बाढीपहिरोको क्षति व्यवस्थापनमा सरकार जुटिरहेको छ:प्रधानमन्त्री शाह

१ दिन अघि
९

प्रधान सेनापति सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान

१ दिन अघि
१०

बिजुलीको बिल तिर्न डिजिटल भुक्तानी बढाउन मन्त्रीको निर्देशन

१ दिन अघि
११

मन्त्रिपरिषद् बैठक बस्दै

१ दिन अघि
१२

हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्रकुमार मिश्र नियुक्त

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन १८, आईतबार (२ दिन अघि)

अर्थमन्त्री वाग्ले आर्थिक सुधारका विषयमा वासिङ्टनमा

  • 676 Views
  • काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको वासिङ्टन डीसी पुगेका छन्। विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा अमेरिका पुगेका वाग्लेको भ्रमणका क्रममा नेपाल–अमेरिका आर्थिक सहकार्य, पुनर्निर्माण, लगानी विस्तार तथा आर्थिक सुधारका विषयमा उच्चस्तरीय छलफल हुने कार्यक्रम छ।

    अर्थमन्त्री वाग्लेले अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्ट, विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गासहित विश्व बैंक, अमेरिकी ट्रेजरी विभाग र अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन्। त्यस्तै, अमेरिकी निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग पनि नेपालमा लगानी विस्तारका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

    भेटवार्ताका क्रममा नेपालसँगको द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि, पुनर्निर्माणका लागि स्रोत परिचालन, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे सूचीबाट नेपाललाई बाहिर निकाल्ने प्रयास तथा बृहत् आर्थिक सुधारका विषय छलफलको एजेन्डामा रहनेछन्।

    भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि थप अन्तर्राष्ट्रिय सहयोग जुटाउने विषयलाई पनि भ्रमणमा प्राथमिकता दिइनेछ। विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै विपद् प्रतिरोधी तथा उत्थानशील पूर्वाधार विकासका लागि आवश्यक वित्तीय तथा प्राविधिक सहयोग परिचालनबारे छलफल गर्ने कार्यक्रम छ।

    सरकारले बाढीबाट क्षतिग्रस्त सडक, पुल, जलविद्युत् तथा अन्य रणनीतिक पूर्वाधारको पुनर्निर्माणका लागि स्रोत परिचालनसँगै आगामी दिनमा पूर्वाधारलाई थप उत्थानशील बनाउने विषयलाई समेत प्राथमिकतामा राखेको छ। यसै सन्दर्भमा विकास साझेदार र निजी क्षेत्रको लगानी बढाउने विषयमा पनि अमेरिकी अधिकारी तथा लगानीकर्तासँग छलफल हुने जनाइएको छ।

    वाग्लेले डीएफसीका उच्च अधिकारीसँग नेपालमा पूर्वाधार तथा अन्य सम्भावित क्षेत्रमा लगानी विस्तारका विषयमा छलफल गर्नेछन्। निजी क्षेत्रका लगानीकर्तासँगको भेटमा नेपालमा लगानीका अवसर, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारका सम्भावनाबारे कुराकानी हुने बताइएको छ।

    दुईदिने भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्तालाई नेपालले एकातर्फ बाढीपछिको पुनर्निर्माणका लागि थप अन्तर्राष्ट्रिय स्रोत परिचालन गर्ने र अर्कोतर्फ पूर्वाधार तथा निजी क्षेत्रमा लगानी विस्तारका लागि सहकार्य खोज्ने अवसरका रूपमा अघि बढाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    काठमाडौं–४ को ११२ रोपनी सरकारी जग्गा सरकारको नाममा कायम
    ४५ सेकेण्ड अघि

  • २

    बाढी–पहिरोबाट पूर्वाधारमा २ खर्ब २७ अर्बको प्रारम्भिक क्षति, पुनर्निर्माणका लागि ६३ अर्ब आवश्यक
    ४ घण्टा अघि

  • ३

    विदेशी मुद्रा भुक्तानी र सटहीको सीमा बढायो राष्ट्र बैंकले
    ५ घण्टा अघि

  • ४

    अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता
    ५ घण्टा अघि

  • ५

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि, ७ उजुरीमाथि छलफल हुने
    ५ घण्टा अघि

  • ६

    १३ प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि आजदेखि सुनुवाइ सुरु
    ५ घण्टा अघि

  • ७

    गोप्य सूचना चुहाउनेलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
    ५ घण्टा अघि

  • ८

    बाढीपहिरोको क्षति व्यवस्थापनमा सरकार जुटिरहेको छ:प्रधानमन्त्री शाह
    १ दिन अघि

  • ९

    प्रधान सेनापति सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान
    १ दिन अघि

  • १०

    बिजुलीको बिल तिर्न डिजिटल भुक्तानी बढाउन मन्त्रीको निर्देशन
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    कामना सेवा विकास बैंकको रेटिङ ‘केयर–एनपी बीबी प्लस’बाट ‘केयर–एनपी बीबीबी माइनस’मा स्तरोन्नति

    नेपाल नक्सा
    २

    मल अभाव र कृषि मन्त्रालयको कार्यसम्पादनबारे सांसदहरूको प्रश्न

    नेपाल नक्सा
    ३

    सर्वोच्च अदालतका ३४ कर्मचारीको काज सरुवा

    नेपाल नक्सा
    ४

    दसैंतिहारअघि संघीय संसद्को अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा उर्लाबारीका १५० सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट

    नेपाल नक्सा
    ६

    हिमश्री फुड्सको ‘रारा’ चाउचाउ बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution