• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २५, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीपको फराकिलो अग्रता

१२ घण्टा अघि
२

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

१५ घण्टा अघि
३

सामाजिक सञ्जालदेखि सडकसम्म ‘कक्रोच’ आन्दोलन, मोदी सरकारमाथि चुनौती

१६ घण्टा अघि
४

बाढीले ३४१ मेगावाटको बूढीगण्डकीसहित चार जलविद्युत् आयोजनामा क्षति

१७ घण्टा अघि
५

बेनीघाटमा बाढीको अति उच्च जोखिम, चितवन र नवलपरासीमा पनि सतर्कता

१७ घण्टा अघि
६

बूढीगण्डकीमा बाढीको वितण्डा : ६ पुल बगे, कम्तीमा १० जना सम्पर्कविहीन

१७ घण्टा अघि
७

बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी

२ दिन अघि
८

४५ लाखको एमबीबीएस शुल्क बढाउन कलेज सञ्चालकको माग, सिट पनि थप्नुपर्ने तर्क

२ दिन अघि
९

शिक्षकलाई गाडी किन्न ब्याज सहुलियत, अर्थ मन्त्रालयमा पुग्यो नियमावली

२ दिन अघि
१०

उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिँदै सरकार

२ दिन अघि
११

बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ निक्षेप उठाउँदै राष्ट्र बैंक

२ दिन अघि
१२

निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (१७ घण्टा अघि)

बाढीले ३४१ मेगावाटको बूढीगण्डकीसहित चार जलविद्युत् आयोजनामा क्षति

  • 312 Views
  • काठमाडौं । आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीले निर्माणाधीन चारवटा जलविद्युत् आयोजनामा ठूलो भौतिक तथा संरचनात्मक क्षति पुर्‍याएको छ। बाढीबाट करिब ४१३ मेगावाट कुल जडित क्षमता भएका आयोजनाका निर्माण संरचना, उपकरण, पहुँच सडक तथा पुलहरू प्रभावित भएका छन्।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीबाट विभिन्न चार जलविद्युत् आयोजनामा क्षति पुगेको हो। आयोजनाहरूमा भौतिक क्षति भए पनि हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको संस्थाले जनाएको छ।

    बाढीबाट सबैभन्दा बढी क्षति टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनामा पुगेको छ। बाढीले आयोजनाको मुख्य निर्माण शिविर क्षेत्र र त्यहाँ रहेका केही उपकरण पूर्ण रूपमा बगाएको छ। उक्त आयोजना निजी क्षेत्रबाट प्रवर्द्धित हालसम्मकै ठूलो अर्धजलाशययुक्त जलविद्युत् आयोजना हो।

    त्यस्तै, दोभान खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ। आयोजनाको निर्माण शिविर क्षेत्रका केही घरमा क्षति पुगेको छ भने निर्माण कार्यमा प्रयोग हुँदै आएको एउटा बेलिब्रिज बाढीले बगाएको छ।

    यसैगरी, यारु हाइड्रो पावर प्रालिद्वारा प्रवर्द्धित ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ। आयोजनास्थलमा रहेका विभिन्न निर्माण सामग्री तथा उपकरणसमेत बाढीले बगाएर लगेको प्रारम्भिक विवरणमा उल्लेख छ।

    बाढीले वाटर इनर्जी डेभलपमेन्ट प्रालिद्वारा प्रवर्द्धित १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक तथा आयोजनास्थलसम्म पुग्ने पुलमा पनि ठूलो क्षति पुर्‍याएको छ। सडक र पुलमा क्षति पुगेपछि आयोजनास्थलसम्मको आवतजावत तथा निर्माण गतिविधि प्रभावित हुने देखिएको छ।

    इप्पानले सार्वजनिक गरेको विवरण प्रारम्भिक भएकाले आयोजनाहरूमा पुगेको आर्थिक क्षतिको यकिन विवरण आउन बाँकी छ। बाढीबाट निर्माणाधीन संरचना तथा उपकरणमा भएको क्षतिले प्रभावित आयोजनाहरूको निर्माण कार्य र निर्धारित समयतालिकामा असर पर्न सक्ने देखिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीपको फराकिलो अग्रता
    १२ घण्टा अघि

  • २

    बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन
    १५ घण्टा अघि

  • ३

    सामाजिक सञ्जालदेखि सडकसम्म ‘कक्रोच’ आन्दोलन, मोदी सरकारमाथि चुनौती
    १६ घण्टा अघि

  • ४

    बाढीले ३४१ मेगावाटको बूढीगण्डकीसहित चार जलविद्युत् आयोजनामा क्षति
    १७ घण्टा अघि

  • ५

    बेनीघाटमा बाढीको अति उच्च जोखिम, चितवन र नवलपरासीमा पनि सतर्कता
    १७ घण्टा अघि

  • ६

    बूढीगण्डकीमा बाढीको वितण्डा : ६ पुल बगे, कम्तीमा १० जना सम्पर्कविहीन
    १७ घण्टा अघि

  • ७

    बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी
    २ दिन अघि

  • ८

    ४५ लाखको एमबीबीएस शुल्क बढाउन कलेज सञ्चालकको माग, सिट पनि थप्नुपर्ने तर्क
    २ दिन अघि

  • ९

    शिक्षकलाई गाडी किन्न ब्याज सहुलियत, अर्थ मन्त्रालयमा पुग्यो नियमावली
    २ दिन अघि

  • १०

    उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिँदै सरकार
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    कांग्रेसको १५औँ महाधिवेशनमा विद्युतीय मतदान नहुने

    नेपाल नक्सा
    २

    अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल

    नेपाल नक्सा
    ३

    विकल पौडेललाई ४१ करोड ९४ लाख बिगो, त्यति नै जरिबाना र साढे २ वर्ष कैद

    नेपाल नक्सा
    ४

    निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

    नेपाल नक्सा
    ५

    हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्रकुमार मिश्र नियुक्त

    नेपाल नक्सा
    ६

    दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution