• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ग्यास, रोजगारी र महँगी नियन्त्रणमा सरकार कमजोर रहयो: हर्क साम्पाङ

१३ घण्टा अघि
२

सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिन महालेखा नियन्त्रकको निर्देशन

१३ घण्टा अघि
३

मन्त्रीलाई हेलिकप्टर, जनतालाई सिटामोलसमेत छैन:वासना थापा

१४ घण्टा अघि
४

ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी

१४ घण्टा अघि
५

सभामुख र उपसभामुख निष्पक्ष हुनुपर्छ :शंकर पोखरेल

१५ घण्टा अघि
६

प्रतिनिधिसभा बैठक बस्दै , चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

१५ घण्टा अघि
७

काठमाडौं महानगरले माग्यो ३६ सामुदायिक विद्यालयका लागि प्रधानाध्यापक

१६ घण्टा अघि
८

प्रधानमन्त्री बालेन शाह र भारतीय सेना प्रमुख सेठबीच आज भेटवार्ता हुँदै

१६ घण्टा अघि
९

स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे

२१ घण्टा अघि
१०

माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

१ दिन अघि
११

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

१ दिन अघि
१२

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ गते बस्दै

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण १४, बिहिबार (२ हफ्ता अघि)

दिवाकर गोल्छाको ७३औँ जन्मजयन्तीमा स्वास्थ्य शिविरदेखि डायलसिस उपकरण हस्तान्तरणसम्म विविध कार्यक्रम

  • 1,027 Views
  • काठमाडौं । दिवाकर गोल्छा अर्गनाइजेशनले संस्थापक स्वर्गीय दिवाकर गोल्छाको ७३औँ जन्मजयन्ती तथा संस्थापक दिवसका अवसरमा देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम आयोजना गरेको छ।

    अर्गनाइजेशनले स्वर्गीय गोल्छाको औद्योगिकीकरण, उद्यमशीलता प्रवर्द्धन तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने योगदानको स्मरण गर्दै हरेक वर्ष संस्थापक दिवस मनाउँदै आएको जनाएको छ। यस वर्ष पनि उद्योगका उत्पादन केन्द्र, काठमाडौंस्थित कर्पोरेट कार्यालय तथा अन्य शाखा कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।

    संस्थाका अनुसार संस्थापक दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीय बासिन्दालाई स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ भने वातावरण संरक्षणको सन्देशसहित विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको छ।

    यसैगरी, स्थानीय विद्यालय तथा वृद्धाश्रममा भोजन वितरण गरी सामुदायिक सेवामा योगदान पुर्‍याइएको छ। कीर्तिपुर अस्पताललाई डायलसिस उपकरण हस्तान्तरण गरिएकोछ।

    अर्गनाइजेशनका अनुसार स्वर्गीय दिवाकर गोल्छाले देशलाई औद्योगिकीकरण र रोजगारीतर्फ उन्मुख बनाउने लक्ष्यसहित विभिन्न क्षेत्रमा उद्योग स्थापना गरेका थिए। कर्कटजस्ता पाता तथा पाइप, जुट, चिनी, खाद्यान्न, एल्युमिनियम, स्टिलका भाँडाकुँडा, जस्ती पाता, तामाको तार तथा विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगमार्फत करिब २० हजार जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको  छ।

    नेपालको पहिलो स्टिल उद्योगका रूपमा स्थापित हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले ४५ वर्षको अवधिमा स्वदेशमै गुणस्तरीय जस्ती पाता उत्पादन गर्दै औद्योगिक विकास, रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान  छ।

    त्यसैगरी, दिवाकर गोल्छा फाउन्डेसनमार्फत विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रमा आर्थिक सहयोग र सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको  छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ग्यास, रोजगारी र महँगी नियन्त्रणमा सरकार कमजोर रहयो: हर्क साम्पाङ
    १३ घण्टा अघि

  • २

    सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिन महालेखा नियन्त्रकको निर्देशन
    १३ घण्टा अघि

  • ३

    मन्त्रीलाई हेलिकप्टर, जनतालाई सिटामोलसमेत छैन:वासना थापा
    १४ घण्टा अघि

  • ४

    ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी
    १४ घण्टा अघि

  • ५

    सभामुख र उपसभामुख निष्पक्ष हुनुपर्छ :शंकर पोखरेल
    १५ घण्टा अघि

  • ६

    प्रतिनिधिसभा बैठक बस्दै , चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
    १५ घण्टा अघि

  • ७

    काठमाडौं महानगरले माग्यो ३६ सामुदायिक विद्यालयका लागि प्रधानाध्यापक
    १६ घण्टा अघि

  • ८

    प्रधानमन्त्री बालेन शाह र भारतीय सेना प्रमुख सेठबीच आज भेटवार्ता हुँदै
    १६ घण्टा अघि

  • ९

    स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे
    २१ घण्टा अघि

  • १०

    माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    अस्पतालका ४० स्वास्थ्य उपकरण वर्षौंदेखि बन्द, मर्मत अभावमा उपचार सेवा प्रभावित

    नेपाल नक्सा
    ३

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ४

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ५

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ६

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution