• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ४, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वास्थ्य बीमामा पैसा तिर्ने बढे, सेवा धान्न बोर्डलाई चुनौती

३ घण्टा अघि
२

कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशतले बढ्यो, एक वर्षमै ८९ करोड रुपैयाँभन्दा बढी खुद आम्दानी

१८ घण्टा अघि
३

बाल सुधार गृहलाई शिक्षा, सीप विकास र पुनर्स्थापनाको केन्द्र बनाइने : मन्त्री सीता वादी

१९ घण्टा अघि
४

इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराउँदै विश्वकपमा कांस्य पदक जित्यो

२१ घण्टा अघि
५

कोष व्यवस्थापन कम्पनीमा, सेयर अभिलेख अद्यावधिक नहुँदा वास्तविक शेयरधनी यकिन हुन सकेन

२१ घण्टा अघि
६

सरकारी बैंकको अर्बौंको जग्गा व्यवस्थापन अस्तव्यस्त, कतै लालपुर्जा छैन त कतै अतिक्रमण र मोहियानी विवाद

२ दिन अघि
७

पाँच वर्षयता पहिलोपटक ५० प्रतिशतभन्दा तल पुँजीगत खर्च

२ दिन अघि
८

पेन्सन पाउँदै करारमा कार्यरत करिब ४०० कर्मचारी आजदेखि बिदाइ, करार कर्मचारी ‘पुल’ प्रणालीमा राख्ने सरकारको निर्णय

२ दिन अघि
९

नेपालको वित्तीय प्रणाली मजबुत तर खराब कर्जा बढ्दो चिन्ताको विषय : राष्ट्र बैंक

२ दिन अघि
१०

‘सन्चो बाम’को लोगो अझै दर्ता भएन, रोयल्टी आम्दानीबाट जडीबुटी कम्पनी वञ्चित

३ दिन अघि
११

साल्ट ट्रेडिङले बिक्री गर्‍यो ८५ हजारभन्दा बढी बोरा रासायनिक मल

३ दिन अघि
१२

मेसीको जादुई प्रदर्शनमा अर्जेन्टिना इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ माघ ९, शुक्रबार (५ महिना अघि)

सरकार–व्यवसायी आमनेसामने,इभी आयातकर्ता करोडौंको बेरुजुमा फसे

  • 3,367 Views
  • काठमाडौं।इलेक्ट्रिक भेहिकल (इभी) मा उल्लेख गरिएको किलोवाट क्षमतामाथि नै सरकारी निकायले शंका व्यक्त गरेपछि नेपालका इभी आयातकर्ता व्यवसायीहरू निरन्तर सामाजिक र व्यावसायिक बदनामीको सिकार बनेका छन्। करोडौं रुपैयाँ लगानी गरेर व्यवसाय सञ्चालन गर्दै आएका आयातकर्तामाथि सरकारी संयन्त्रकै कारण ‘अपराधी’ सरह व्यवहार भइरहेको गुनासोसहित देशभरका इभी व्यवसायीहरू गत बिहीबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पुगेका हुन्।

    टेस्ला, बीवाईडी, एमजी, हुन्डाइ, चेरी, लिपमोटरजस्ता अन्तर्राष्ट्रिय ब्राण्डका गाडी नेपाल भित्र्याउने व्यवसायीहरूले महालेखा परीक्षकको कार्यालयबाट करोडौं रुपैयाँ बराबरको बेरुजु देखाइएपछि आफूहरूको प्रतिष्ठामा गम्भीर आँच पुगेको बताएका छन्। व्यवसायीहरूका अनुसार कुनै ठोस प्राविधिक प्रमाणबिनै किलोवाट क्षमता छलेको आशंकामा बेरुजु निकालेपछि समाजमा आफूहरूलाई भन्सार छल गर्ने समूहका रूपमा चित्रित गरिएको छ।

    यस विवादको सुरुवात भन्सार विभाग र यातायात व्यवस्था विभागले विश्वका अग्रणी अटोमोबाइल उत्पादकहरूले उपलब्ध गराएको प्राविधिक विवरणप्रति अविश्वास जनाएपछि भएको हो। आईएसओ प्रमाणित तथा विश्वव्यापी रूपमा मान्यता प्राप्त कम्पनीहरूको स्पेसिफिकेशनमाथि नै प्रश्न उठाइँदा त्यसैको आधारमा महालेखा परीक्षकको कार्यालयले बेरुजु औँल्याएको व्यवसायीहरूको भनाइ छ। विशेषगरी चिनियाँ ब्राण्डहरूले घोषणा गरेको किलोवाट क्षमता सही नहुन सक्ने आशंका सरकारी निकायबाटै अघि सारिएको थियो।

    महालेखाबाट देखाइएको बेरुजुको कुल रकम सार्वजनिक नभए पनि केही व्यवसायीलाई २० देखि ३० करोड रुपैयाँसम्मको बेरुजु देखाइएको दाबी गरिएको छ। यसले नयाँ सिपमेन्ट आयातसमेत प्रभावित भएको व्यवसायीहरू बताउँछन्। नेपालमा वार्षिक करिब २०–२५ हजार इभी आयात हुने र यसको बजार मूल्य करिब ४० अर्ब रुपैयाँ बराबर हुने अनुमान छ। बढ्दो इभी बजार यस्तो विवादका कारण गम्भीर संकटमा परेको व्यवसायीहरूको चेतावनी छ।

    व्यवसायीहरूले समाधानका लागि व्यावहारिक प्रस्तावसमेत अघि सारेका छन्। आफूहरूको खर्चमा आधुनिक किलोवाट परीक्षण मेसिन खरिद गरेर सरकारलाई उपलब्ध गराउने वा सरकारले नै परीक्षणको व्यवस्था गरेर सबै गाडीको वास्तविक परीक्षण गर्न सकिने उनीहरूको सुझाव छ। “यदि परीक्षणमा हाम्रो कुनै पनि गाडीमा किलोवाट छल भएको प्रमाणित भयो भने जस्तोसुकै कारबाही भोग्न तयार छौं,” व्यवसायीहरूको भनाइ छ, “तर प्रमाणबिनै अपराधी ठहरिनु अन्याय हो।”

    व्यवसायीहरूको मुख्य तर्क विश्वप्रख्यात कम्पनीहरूको विश्वसनीयतासँग जोडिएको छ। टेस्ला, बीवाईडी, एमजी, हुन्डाइ, किआजस्ता कम्पनीहरू अमेरिका, युरोप र जापानजस्ता कडा उपभोक्ता संरक्षण कानुन भएका बजारमा कारोबार गर्छन्। त्यस्ता कम्पनीले केही हजार डलरका लागि आफ्नो अर्बौं डलरको प्रतिष्ठा जोखिममा पार्छन् भन्ने सोच नै अव्यावहारिक भएको उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा एउटै मोडलका गाडी पनि फरक–फरक देशका लागि फरक स्पेसिफिकेशनमा उत्पादन हुनु सामान्य अभ्यास भएको तथ्यसमेत व्यवसायीहरूले उठाएका छन्।

    व्यवसायीहरूको गुनासो र तर्क सुनेपछि अर्थमन्त्री रामेश्वर खनालले विश्वप्रख्यात कम्पनीहरूले निर्धारण गरेको किलोवाट क्षमतालाई भन्सार तथा यातायात विभागले मान्नुपर्ने स्पष्ट निर्देशन दिएका छन्। “अर्ब डलरका विश्वसनीय कम्पनीमाथि यसरी अविश्वास गर्नु उचित हुँदैन,” मन्त्री खनालले भने। उनले भन्सार विभागका महानिर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिँदै सरकारी निकायबाट सिर्जना भएको समस्या सरकारी संयन्त्रबाटै समाधान हुनुपर्ने बताए।

    यस प्रकरणले भन्सार विभाग, यातायात व्यवस्था विभाग र महालेखा परीक्षकको कार्यालयबीच समन्वयको गम्भीर अभाव उजागर गरेको छ। इभी प्रविधि बुझ्ने प्राविधिक जनशक्तिको कमीका कारण विगत केही वर्षदेखि व्यवसायीहरू सामूहिक बदनामीको सिकार भइरहेको उनीहरूको गुनासो छ। यसको असर उपभोक्तासमेतमा परेको भन्दै व्यवसायीहरूले तत्काल स्पष्ट र वैज्ञानिक समाधानको माग गरेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वास्थ्य बीमामा पैसा तिर्ने बढे, सेवा धान्न बोर्डलाई चुनौती
    ३ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशतले बढ्यो, एक वर्षमै ८९ करोड रुपैयाँभन्दा बढी खुद आम्दानी
    १८ घण्टा अघि

  • ३

    बाल सुधार गृहलाई शिक्षा, सीप विकास र पुनर्स्थापनाको केन्द्र बनाइने : मन्त्री सीता वादी
    १९ घण्टा अघि

  • ४

    इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराउँदै विश्वकपमा कांस्य पदक जित्यो
    २१ घण्टा अघि

  • ५

    कोष व्यवस्थापन कम्पनीमा, सेयर अभिलेख अद्यावधिक नहुँदा वास्तविक शेयरधनी यकिन हुन सकेन
    २१ घण्टा अघि

  • ६

    सरकारी बैंकको अर्बौंको जग्गा व्यवस्थापन अस्तव्यस्त, कतै लालपुर्जा छैन त कतै अतिक्रमण र मोहियानी विवाद
    २ दिन अघि

  • ७

    पाँच वर्षयता पहिलोपटक ५० प्रतिशतभन्दा तल पुँजीगत खर्च
    २ दिन अघि

  • ८

    पेन्सन पाउँदै करारमा कार्यरत करिब ४०० कर्मचारी आजदेखि बिदाइ, करार कर्मचारी ‘पुल’ प्रणालीमा राख्ने सरकारको निर्णय
    २ दिन अघि

  • ९

    नेपालको वित्तीय प्रणाली मजबुत तर खराब कर्जा बढ्दो चिन्ताको विषय : राष्ट्र बैंक
    २ दिन अघि

  • १०

    ‘सन्चो बाम’को लोगो अझै दर्ता भएन, रोयल्टी आम्दानीबाट जडीबुटी कम्पनी वञ्चित
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रोसेट्टा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    नेपाल नक्सा
    २

    चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित

    नेपाल नक्सा
    ३

    नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने

    नेपाल नक्सा
    ४

    विशेष अदालतबाट सफाइपछि नेपाल टेलिकमकी प्रबन्धनिर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली

    नेपाल नक्सा
    ५

    वीर अस्पतालमा स्वास्थ्य उपकरणको प्रभावकारी उपयोग नहुँदा बिरामी मारमा

    नेपाल नक्सा
    ६

    मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution