• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो

२९ मिनेट अघि
२

विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

५४ मिनेट अघि
३

भारतद्वारा भोटेकोशी बाढी प्रभावितका लागि पाँचौँ चरणको राहत सहयोग पठाइयो

१ घण्टा अघि
४

एभरेष्ट बैंक र कर्मचारीले गरे भोटेकोशी बाढीपीडितलाई ३ करोडभन्दा बढीको सहयोग

१ घण्टा अघि
५

भोटेकोशी बाढी :हालसम्म १,११८ जनाको शव फेला ,६ हजार ८५३ जनाको उद्धार

१ घण्टा अघि
६

कोशीदेखि कर्णालीसम्म नदीमा बहाव बढ्ने पूर्वानुमान ,सतर्क रहन आग्रह

२ घण्टा अघि
७

भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव

२ घण्टा अघि
८

सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

१९ घण्टा अघि
९

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना संस्थागत संरक्षणमा नराख्न बाल अधिकार परिषद्को आग्रह

२0 घण्टा अघि
१०

वीरगञ्ज दूरसञ्चार कार्यालयको भवन भत्काइएको भन्दै नेपाल टेलिकमको आपत्ति

२१ घण्टा अघि
११

भोटेकोशी बाढीबारे छलफल गर्न बुधबार संसद् बैठक बस्दै

२३ घण्टा अघि
१२

रसुवा बाढीपीडितका लागि कर्णालीले २ करोड दिने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ ४, बिहिबार (२ महिना अघि)

संसद भवन परियोजनामा कर छुट र मूल्य समायोजन विवाद, सर्वोच्चमा मुद्दा

  • 2,587 Views
  • काठमाडौँ । संघीय संसद भवन निर्माण आयोजना निर्धारित समयमै सम्पन्न हुन नसक्दा पाँचौँ पटकसम्म म्याद थप गरिएसकेको छ। २०७६ असोज १६ गते एक संयुक्त उपक्रमसँग ५ अर्ब ६७ करोड २७ लाख ६१ हजार रुपैयाँमा सम्झौता गरिएको उक्त आयोजना २०७९ असोज १६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्माण कार्य समयमै पूरा हुन नसकेपछि म्याद थप्दै २०८२ पुस १६ गतेसम्म पुर्‍याइएको थियो।

    आयोजनाको चौथो भेरिएशन स्वीकृत भएसँगै संशोधित सम्झौता रकम ६ अर्ब २९ करोड ४१ लाख १० हजार रुपैयाँ पुगेको थियो। आ.ब २०८१।८२ सम्म ४ अर्ब ६१ करोड ४३ लाख १९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ, जसमध्ये यो वर्ष मात्रै ६१ करोड ९९ लाख ७४ हजार रुपैयाँ खर्च भएको छ। आ.ब २०८१।८२ सम्मसम्म आयोजनाको वित्तीय प्रगति ७३.३१ प्रतिशत तथा भौतिक प्रगति ८६ प्रतिशत रहेको जनाइएको थियो।

    भन्सार महसुल ऐन, २०५१ को दफा १३ (४) मा वैदेशिक ऋण वा सहायतामा सञ्चालन गरिने आयोजनाको लागि त्यस्तो आयोजना वा त्यस्तो आयोजनाको ठेकेदारको नाममा पैठारी हुने वस्तुमा नेपाल सरकारले पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने व्यवस्था छ । यसै गरी ठेक्का सम्झौता भएको वर्ष (२०७६) को आर्थिक ऐनको दफा १८ बमोजिम नेपाल सरकारले आवश्यकता अनुसार लगाइएको कर, दस्तुर, शुल्क तथा महसुल घटाउन वा आंशिक वा पूर्ण छुट दिन सक्ने तथा वैदेशिक ऋण वा अनुदान सहयोगमा सञ्चालित आयोजनामा अर्थमन्त्रालयले छुट दिन सक्ने व्यवस्था छ । बोलपत्र कागजातको विशेष सर्त (पीसीसी) को सेक्सन ८ को सर्त नं. २१ मा दातृ निकायको सहयोगमा सञ्चालित आयोजनाको कर तथा भन्सार महसुलसम्बन्धी प्रावधानमा आवश्यकता रहेमा लागु हुने व्यवस्था रहेको देखिन्छ। बोलपत्रदाताले कर तथा महसुल छुट नपाउने विषयमा जानकार भई बोलपत्रको कागजात पेस गरेको र सोही अनुसार ठेक्का सम्झौता गरेको तथा लागत अनुमानमा विदेशबाट आयात गर्नुपर्ने सामग्रीको दरमा भन्सार शुल्क बापत १५ प्रतिशत र ढुवानी ३ प्रतिशत थप गरेर दर विश्लेषण गरेकोमा अन्य सामग्रीको मूल्य स्थानीय दररेटको आधारमा कायम गरेको थियो । तसर्थ वैदेशिक स्रोतबाट बेहोरिने नभई नेपाल सरकारको स्रोतबाट बेहोरिने गरी लागत अनुमान तथा सम्झौता भएको अवस्थामा सो व्यवस्था अनुसारको कर छुट दिन मिल्ने देखिँदैन।
    तर भन्सार शुल्क छुट वा शोधभर्नाको लागि निर्माण व्यवसायी मध्यस्थतामा गएकोमा निर्माण व्यवसायीले भन्सार शुल्क तिरेको रसिदको रकम रु. ५० हजार निर्माण व्यवसायीलाई तिर्न र उपभोग्य तथा पुनः निर्यातयोग्य वस्तुमा भन्सार शुल्क छुटको अनुमानित रकम रु.७१ करोड ८५ लाख १३ हजार रहेको सम्बन्धमा भन्सार शुल्क छुट वा काममा लगाउनेबाट फिर्ता लिन सकिने गरी मध्यस्थकर्ताबाट २०७९ । ६ । १३ मा निर्णय भएको र उच्च अदालतबाटसमेत उक्त निर्णय २०८०।६।१६ मा सदर भएको देखिन्छ । सोहीअनुसार निर्माण व्यवसायीले दाबी गरेको भन्सार शुल्क बापतको रकम भुक्तानी नगरी हाल सर्वोच्च अदालतमा रिट दायर गरिएको  जनाएको थियो।

    यस्तै, मूल्य समायोजनसम्बन्धी व्यवस्थामा पनि प्रश्न उठेको छ। सम्झौताअनुसार निर्माण व्यवसायीलाई १५ प्रतिशत रकम अमेरिकी डलरमा र ८५ प्रतिशत नेपाली रुपैयाँमा भुक्तानी गर्ने व्यवस्था गरिएको थियो। तर वैदेशिक मुद्रामा हुने भुक्तानीका लागि छुट्टै अन्तर्राष्ट्रिय मूल्यसूची र भार प्रयोग गर्नुपर्नेमा स्थानीय मुद्राका सूचकांकलाई आधार बनाएर मूल्य समायोजन गणना गरिएको पाइएको छ।

    यस क्रममा वैदेशिक मुद्रामा गरिने ६ करोड ४० लाख ६८ हजार रुपैयाँ बराबरको भुक्तानीमा विनिमय दर बढेको कारण देखाउँदै थप १ करोड ७ लाख २ हजार रुपैयाँ भुक्तानी गरिएको छ। वैदेशिक मुद्राको मूल्य समायोजन गर्दा विनिमय दरको प्रभाव दोहोरो रूपमा गणना नभएको सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

    निर्माण अवधि पटक–पटक थपिनु, लागत वृद्धि, भन्सार महसुल छुटसम्बन्धी कानुनी विवाद तथा मूल्य समायोजन प्रक्रियामा देखिएका प्रश्नहरूले मुलुककै प्रतिष्ठित पूर्वाधार आयोजनामध्ये एक मानिएको संघीय संसद भवन निर्माणको प्रभावकारी व्यवस्थापनमाथि चुनौती थपिएको देखिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो
    २९ मिनेट अघि

  • २

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित
    ५४ मिनेट अघि

  • ३

    भारतद्वारा भोटेकोशी बाढी प्रभावितका लागि पाँचौँ चरणको राहत सहयोग पठाइयो
    १ घण्टा अघि

  • ४

    एभरेष्ट बैंक र कर्मचारीले गरे भोटेकोशी बाढीपीडितलाई ३ करोडभन्दा बढीको सहयोग
    १ घण्टा अघि

  • ५

    भोटेकोशी बाढी :हालसम्म १,११८ जनाको शव फेला ,६ हजार ८५३ जनाको उद्धार
    १ घण्टा अघि

  • ६

    कोशीदेखि कर्णालीसम्म नदीमा बहाव बढ्ने पूर्वानुमान ,सतर्क रहन आग्रह
    २ घण्टा अघि

  • ७

    भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव
    २ घण्टा अघि

  • ८

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग
    १९ घण्टा अघि

  • ९

    बाढी प्रभावित बालबालिकालाई अनुमति बिना संस्थागत संरक्षणमा नराख्न बाल अधिकार परिषद्को आग्रह
    २0 घण्टा अघि

  • १०

    वीरगञ्ज दूरसञ्चार कार्यालयको भवन भत्काइएको भन्दै नेपाल टेलिकमको आपत्ति
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution