• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ११, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीको २५ लाख सहयोग

९ मिनेट अघि
२

‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

१ घण्टा अघि
३

उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले

२ घण्टा अघि
४

भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

२ घण्टा अघि
५

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ७ हजार ४१५ सुरक्षाकर्मी परिचालन

२ घण्टा अघि
६

रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

२ घण्टा अघि
७

कर परीक्षणमा सुधार भएन, वर्षेनी हजारौँ फाइल जिम्मेवारी सर्दै

९ घण्टा अघि
८

फुर्केखोलाको पुल बग्यो ,धादिङ सदरमुकामको सडक सम्पर्क टुट्यो

१ दिन अघि
९

बाढीका कारण प्रधानमन्त्री शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर स्थगित

१ दिन अघि
१०

भोटेकोशी बाढी:बाढी प्रभावित चार जिल्लामा टेलिकम सेवा निःशुल्क

१ दिन अघि
११

रसुवागढी भन्सारका करिब ५०० गाडी बाढीले बगाएको अनुमान

१ दिन अघि
१२

बाढी प्रभावितलाई सुरक्षित स्थानमा जान र अफवाह नफैलाउन रबि लामिछानेको अपिल

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र ११, बिहिबार (२ घण्टा अघि)

उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले

  • 676 Views
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्बाट उत्पन्न संकटको सामना गर्न सरकारले स्रोत, साधन र बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले तत्काल उद्धार तथा राहतसँगै विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणलाई योजनाबद्ध रूपमा अघि बढाउने बताएका छन्।

    बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले बाढी, पहिरो तथा डुबानमा परी बेपत्ता भएका र विभिन्न स्थानमा अलपत्र परेका नेपाली नागरिक तथा विदेशी पर्यटकको उद्धारलाई तीव्रता दिइएको जानकारी दिए। उनका अनुसार भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद हाल २२ वटा हेलिकोप्टर परिचालन गरी उद्धार कार्य जारी राखिएको छ।

    वाग्लेले विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आवश्यक वैदेशिक सहायता जुटाउन सरकारले पहल थालिसकेको बताए। उनका अनुसार विश्व बैंकसँगको समन्वयमा घटनापछि करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित भएको छ। चीन, भारत, जापान, एसियाली विकास बैंक तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको उनले जानकारी दिए।

    सरकारसँग तत्काल उद्धार तथा राहतका लागि आवश्यक स्रोत उपलब्ध रहेको अर्थमन्त्री वाग्लेले बताए। चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ मौज्दात रहेको उनले जानकारी दिए। त्यसैले तत्काल राहत तथा उद्धारका लागि स्रोत–साधनको अभाव नहुने उनको भनाइ छ।

    विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकार एक्लैले मात्र नभई सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको अर्थमन्त्री वाग्लेले बताए। उनले सरकार, राजनीतिक दल, नागरिक समाज तथा निजी क्षेत्रलाई समेटेर ‘सम्पूर्ण समाज’को अवधारणाअनुसार संकट समाधानमा एकीकृत रूपमा परिचालन हुनुपर्नेमा जोड दिए।

    प्रारम्भिक विवरणअनुसार बाढी तथा पहिरोबाट २५ वटा पक्की पुलमा क्षति पुगेको छ। त्यस्तै, निजी क्षेत्रबाट सञ्चालित करिब ७०० मेगावाट क्षमताका जलविद्युत् आयोजनामा समेत क्षति पुगेको अर्थमन्त्री वाग्लेले जानकारी दिए। भौतिक संरचनामा भएको क्षतिको यकिन विवरण संकलन तथा मूल्याङ्कनको कामसमेत अघि बढिरहेको उनले बताए।

    विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्दा विगतकै संरचना पुनःनिर्माण गर्नेभन्दा वैज्ञानिक तथ्य र जोखिम मूल्याङ्कनका आधारमा सुरक्षित तथा दिगो संरचना निर्माण गर्नुपर्नेमा वाग्लेले जोड दिए। उनले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको अनुभवलाई आधार बनाउँदै अहिले पनि योजनाबद्ध रूपमा पुनर्निर्माणको बृहत् अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

    यसैबीच, राष्ट्रिय संकटको समयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनु नेपाली राजनीतिको मौलिक विशेषता भएको अर्थमन्त्री वाग्लेले बताए। विपद्को अवस्थामा राजनीतिक मतभेदभन्दा माथि उठेर उद्धार, राहत तथा पुनर्निर्माणमा साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

    सरकारले नवलपुर, चितवनलगायत क्षेत्रमा भेटिएका शवको व्यवस्थापन तथा बेपत्ता व्यक्तिको खोजीलाई उच्च प्राथमिकतामा राखेको पनि अर्थमन्त्री वाग्लेले जानकारी दिए। उनले प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच समन्वय भइरहेको बताए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीको २५ लाख सहयोग
    ९ मिनेट अघि

  • २

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान
    १ घण्टा अघि

  • ३

    उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले
    २ घण्टा अघि

  • ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा
    २ घण्टा अघि

  • ५

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ७ हजार ४१५ सुरक्षाकर्मी परिचालन
    २ घण्टा अघि

  • ६

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन
    २ घण्टा अघि

  • ७

    कर परीक्षणमा सुधार भएन, वर्षेनी हजारौँ फाइल जिम्मेवारी सर्दै
    ९ घण्टा अघि

  • ८

    फुर्केखोलाको पुल बग्यो ,धादिङ सदरमुकामको सडक सम्पर्क टुट्यो
    १ दिन अघि

  • ९

    बाढीका कारण प्रधानमन्त्री शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर स्थगित
    १ दिन अघि

  • १०

    भोटेकोशी बाढी:बाढी प्रभावित चार जिल्लामा टेलिकम सेवा निःशुल्क
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

    नेपाल नक्सा
    ४

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ५

    सम्पदा पुनर्निर्माणमा वर्षौं लाग्दा लागत बढ्दै, स्वीकृत मापदण्ड कार्यान्वयनमा जोड

    नेपाल नक्सा
    ६

    प्रधानमन्त्री बालेन शाह मुक्तिनाथ दर्शनपछि काठमाडौं प्रस्थान

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution