• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २६, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान, क्षेत्रीय सुरक्षा सहकार्यमा जोड दिने

१३ घण्टा अघि
२

दसैँ बिदाको मुखमा अर्थ मन्त्रालयद्वारा ८५ उपसचिवको एकैपटक सरुवा

१५ घण्टा अघि
३

प्रहरीको वास्तविक शक्ति कानूनी अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा पनि निहित छ : महानिरीक्षक कार्की

१६ घण्टा अघि
४

दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, नौ दिनमा नयाँबसपार्कबाट दुई लाखभन्दा बढी यात्रु बाहिरिए

१७ घण्टा अघि
५

कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीपको फराकिलो अग्रता

१ दिन अघि
६

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

१ दिन अघि
७

सामाजिक सञ्जालदेखि सडकसम्म ‘कक्रोच’ आन्दोलन, मोदी सरकारमाथि चुनौती

१ दिन अघि
८

बाढीले ३४१ मेगावाटको बूढीगण्डकीसहित चार जलविद्युत् आयोजनामा क्षति

१ दिन अघि
९

बेनीघाटमा बाढीको अति उच्च जोखिम, चितवन र नवलपरासीमा पनि सतर्कता

१ दिन अघि
१०

बूढीगण्डकीमा बाढीको वितण्डा : ६ पुल बगे, कम्तीमा १० जना सम्पर्कविहीन

१ दिन अघि
११

बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी

३ दिन अघि
१२

४५ लाखको एमबीबीएस शुल्क बढाउन कलेज सञ्चालकको माग, सिट पनि थप्नुपर्ने तर्क

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१५ घण्टा अघि)

दसैँ बिदाको मुखमा अर्थ मन्त्रालयद्वारा ८५ उपसचिवको एकैपटक सरुवा

  • 598 Views
  • काठमाडौं। अर्थ मन्त्रालयले बडादसैँको सार्वजनिक बिदा सुरु हुन चार दिन बाँकी रहँदा ठूलो संख्यामा उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले विभिन्न सरकारी निकायमा कार्यरत ८५ जना उपसचिवलाई एकैपटक सरुवा गर्दै कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।
    चाडपर्वको बिदा नजिकिँदै गर्दा गरिएको सरुवामा अर्थ मन्त्रालय मातहतका कार्यालयसँगै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालय तथा राजस्व प्रशासनसँग सम्बन्धित निकायमा कार्यरत उपसचिवहरू समेटिएका छन्।
    सरुवा सूचीअनुसार गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयमा कार्यरत उपसचिव अम्बिकाप्रसाद फुयाँललाई संघीय अर्थ मन्त्रालयमा ल्याइएको छ। त्यस्तै, चोभार सुक्खा बन्दरगाहका निर्देशक दयानन्द केसीको पनि अर्थ मन्त्रालयमा सरुवा भएको छ।
    मन्त्रालयले गरेको सरुवामा ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृतसहित कर प्रशासन, राजस्व परिचालन तथा आर्थिक प्रशासनसँग सम्बन्धित विभिन्न कार्यालयमा कार्यरत उपसचिवहरू परेका छन्।
    सरुवा हुने अन्य कर्मचारीमा सुबोध खतिवडा, सन्तबहादुर ढकाल र सीता आचार्यलगायत रहेका छन्। मन्त्रालयले एकैपटक ठूलो संख्यामा उपसचिवहरूको कार्यस्थल तथा जिम्मेवारी परिवर्तन गरेको हो।
    दसैँको लामो सार्वजनिक बिदा सुरु हुनै लाग्दा गरिएको यो सरुवासँगै अर्थ मन्त्रालय र मातहतका विभिन्न निकायको प्रशासनिक नेतृत्व तथा कर्मचारी व्यवस्थापनमा फेरबदल भएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान, क्षेत्रीय सुरक्षा सहकार्यमा जोड दिने
    १३ घण्टा अघि

  • २

    दसैँ बिदाको मुखमा अर्थ मन्त्रालयद्वारा ८५ उपसचिवको एकैपटक सरुवा
    १५ घण्टा अघि

  • ३

    प्रहरीको वास्तविक शक्ति कानूनी अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा पनि निहित छ : महानिरीक्षक कार्की
    १६ घण्टा अघि

  • ४

    दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, नौ दिनमा नयाँबसपार्कबाट दुई लाखभन्दा बढी यात्रु बाहिरिए
    १७ घण्टा अघि

  • ५

    कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीपको फराकिलो अग्रता
    १ दिन अघि

  • ६

    बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन
    १ दिन अघि

  • ७

    सामाजिक सञ्जालदेखि सडकसम्म ‘कक्रोच’ आन्दोलन, मोदी सरकारमाथि चुनौती
    १ दिन अघि

  • ८

    बाढीले ३४१ मेगावाटको बूढीगण्डकीसहित चार जलविद्युत् आयोजनामा क्षति
    १ दिन अघि

  • ९

    बेनीघाटमा बाढीको अति उच्च जोखिम, चितवन र नवलपरासीमा पनि सतर्कता
    १ दिन अघि

  • १०

    बूढीगण्डकीमा बाढीको वितण्डा : ६ पुल बगे, कम्तीमा १० जना सम्पर्कविहीन
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल

    नेपाल नक्सा
    २

    निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

    नेपाल नक्सा
    ३

    हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्रकुमार मिश्र नियुक्त

    नेपाल नक्सा
    ४

    दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा

    नेपाल नक्सा
    ५

    बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी

    नेपाल नक्सा
    ६

    प्रहरीको वास्तविक शक्ति कानूनी अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा पनि निहित छ : महानिरीक्षक कार्की

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution