• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा

१ घण्टा अघि
२

विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन

१ घण्टा अघि
३

भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन

२ घण्टा अघि
४

सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो

२ घण्टा अघि
५

विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

३ घण्टा अघि
६

भारतद्वारा भोटेकोशी बाढी प्रभावितका लागि पाँचौँ चरणको राहत सहयोग पठाइयो

३ घण्टा अघि
७

एभरेष्ट बैंक र कर्मचारीले गरे भोटेकोशी बाढीपीडितलाई ३ करोडभन्दा बढीको सहयोग

३ घण्टा अघि
८

भोटेकोशी बाढी :हालसम्म १,११८ जनाको शव फेला ,६ हजार ८५३ जनाको उद्धार

४ घण्टा अघि
९

कोशीदेखि कर्णालीसम्म नदीमा बहाव बढ्ने पूर्वानुमान ,सतर्क रहन आग्रह

४ घण्टा अघि
१०

भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव

४ घण्टा अघि
११

सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

२२ घण्टा अघि
१२

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना संस्थागत संरक्षणमा नराख्न बाल अधिकार परिषद्को आग्रह

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ पौष १८, शुक्रबार (८ महिना अघि)

चार वर्षमा–नेपालमा डिजिटल सम्पत्ति कारोबारसम्बन्धी ६५८ शंकास्पद कारोबार

  • 6,760 Views
  • काठमाडौँ — वित्तीय सूचना इकाइ नेपालले डिजिटल सम्पत्ति कारोबारसँग सम्बन्धित शंकास्पद कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको छ। इकाइका अनुसार विसं २०७७ देखि विसं २०८२ साउन सम्मको अवधिमा भर्चुअल सम्पत्तिसम्बन्धी जम्मा ६ सय ५८ वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएका छन्। उक्त विवरणअनुसार विभिन्न रिपोर्टिङ संस्थामार्फत प्राप्त प्रतिवेदनहरूले डिजिटल कारोबारको निगरानी क्रमशः विस्तार हुँदै गएको देखाएका छन्।

    उपलब्ध तथ्यांकअनुसार वाणिज्य बैंकहरू डिजिटल सम्पत्ति कारोबारसम्बन्धी शंकास्पद कारोबार प्रतिवेदन पेश गर्ने संस्थामध्ये अग्रस्थानमा रहेका छन्। सो अवधिमा वाणिज्य बैंकहरूले मात्रै ६ सय वटा प्रतिवेदन बुझाएका छन्। त्यसपछि विकास बैंकहरूले ४८ वटा प्रतिवेदन पेश गरेका छन् भने रेमिट्यान्स कम्पनीहरूबाट ६ वटा र वित्त कम्पनीहरूबाट २ वटा प्रतिवेदन प्राप्त भएका छन्। यसले बैंकिङ क्षेत्र भर्चुअल सम्पत्तिको निगरानीमा तुलनात्मक रूपमा बढी सक्रिय रहेको संकेत गर्छ।

    त्यसैगरी भुक्तानी प्रणाली सञ्चालक र सेयर दलालबाट भने एक–एक वटा मात्र शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको देखिन्छ। गैर–बैंकिङ वित्तीय संस्थाबाट रिपोर्टिङको संख्या न्यून रहेकाले यस क्षेत्रमा निगरानी र सचेतना अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। भर्चुअल सम्पत्तिको प्रयोग र कारोबार बढ्दै गइरहेको सन्दर्भमा वित्तीय प्रणालीको सुरक्षा, पारदर्शिता र जोखिम नियन्त्रणका लागि प्रभावकारी निगरानी अपरिहार्य देखिएको छ।

    वित्तीय सूचना इकाइ नेपालले सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा भर्चुअल सम्पत्तिसम्बन्धी शंकास्पद कारोबार प्रतिवेदनको प्रवृत्ति उतारचढावपूर्ण देखिएको छ। विसं २०७७ मा १३ वटा प्रतिवेदन दर्ता भएका थिए भने विसं २०७८ मा ती संख्या एकाएक बढेर १ सय ७३ पुगेको देखिन्छ। त्यसपछि विसं २०७९ मा घटेर १ सय ३८ मा सीमित भए पनि विसं २०८० मा पुनः बढेर २ सय ५२ पुगेको छ। चालु वर्ष विसं २०८१ को साउन १ गतेसम्म ८२ वटा प्रतिवेदन दर्ता भइसकेका छन्।

    उपलब्ध विवरणअनुसार भर्चुअल सम्पत्तिसम्बन्धी शंकास्पद कारोबार प्रतिवेदनमध्ये ९१ दशमलव १९ प्रतिशत वाणिज्य बैंकमार्फत प्राप्त भएका छन्। बैंक खाताको प्रयोग गरी भर्चुअल सम्पत्तिमा लगानी, प्रतिफल प्राप्ति र कारोबार हुने भएकाले वाणिज्य बैंकबाट रिपोर्टिङ बढी भएको विश्लेषण गरिएको छ। साथै सबै वाणिज्य बैंक गोएएमएल प्रणालीमा आबद्ध हुनु र शंकास्पद कारोबार पहिचान गर्ने संयन्त्र सुदृढ हुनु पनि यसको प्रमुख कारण मानिएको छ।

    यस्ता प्रतिवेदनहरूमध्ये अधिकांश नेपाल प्रहरीमा पठाइएको देखिन्छ भने त्यसपछि राजस्व अनुसन्धान विभागमा पठाइएको छ। भर्चुअल सम्पत्ति र हुन्डीसम्बन्धी आधारभूत अपराधको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीसँग रहेकाले त्यहाँ बढी विवरण पठाइएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा भने सीमित मात्र मुद्दा पठाइएका छन्। अधिकांश विश्लेषणले भर्चुअल सम्पत्तिको प्रयोगप्रति शंका देखाए पनि थोरै घटनामात्रै प्रत्यक्ष रूपमा सम्पत्ति शुद्धीकरणसँग जोडिन सकेका छन्।

    विश्लेषणका क्रममा अवैध वैदेशिक विनिमय, हुन्डी, अनलाइन ठगी, व्यवसायको वास्तविक स्वरूप लुकाएर डिजिटल मुद्रा कारोबार गर्ने र परिवार तथा आफन्तका बैंक खातालाई ‘मनी म्युल’ का रूपमा प्रयोग गर्ने प्रवृत्ति प्रमुख रूपमा देखिएको छ। साथै भर्चुअल सम्पत्तिसम्बन्धी गतिविधिमा संलग्न शंकास्पद व्यक्तिमध्ये ७५ प्रतिशत २१ देखि ३५ वर्ष उमेर समूहका रहेको तथ्य सार्वजनिक गरिएको छ। पेशागत रूपमा विद्यार्थी २९ प्रतिशत र तलबभोगी कर्मचारी २१ प्रतिशत रहेको देखिन्छ, जसले वित्तीय साक्षरता र उपभोक्ता संरक्षणमा गम्भीर कमजोरी रहेको संकेत गर्छ।

    प्रतिवेदनअनुसार अधिकांश शंकास्पद कारोबार बैंक तथा वित्तीय संस्थाको नियमित कारोबार निगरानी प्रणाली, अनौपचारिक स्रोतबाट प्राप्त सूचना, कानून कार्यान्वयन निकायको सोधपुछ तथा सेवाग्राहीकै जानकारीका आधारमा पहिचान भएका हुन्। कतिपय अवस्थामा खाताधनीहरू आफैंलाई आफ्ना खाताहरू भर्चुअल सम्पत्तिमा प्रयोग भइरहेको र कानुनी प्रतिबन्धबारे जानकारी नभएको पनि देखिएको छ। कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि यस्ता कारोबार निरन्तर बढिरहेकाले केवल प्रतिबन्धात्मक उपाय पर्याप्त नहुने निष्कर्ष निकाल्दै प्रतिवेदनले पहिचान, अनुसन्धान र जनचेतनामा केन्द्रित रणनीति आवश्यक रहेको औँल्याएको छ।

  • #CommercialBanksNepal
  • #DevelopmentBanksNepal
  • #FinanceCompaniesNepal
  • #FIUNepal
  • #MoneyLaunderingInvestigationDepartment
  • #NepalPolice
  • #PaymentSystemOperatorsNepal
  • #RemittanceCompaniesNepal
  • #RevenueInvestigationDepartment
  • #StockBrokersNepal
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा
    १ घण्टा अघि

  • २

    विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन
    १ घण्टा अघि

  • ३

    भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन
    २ घण्टा अघि

  • ४

    सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो
    २ घण्टा अघि

  • ५

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित
    ३ घण्टा अघि

  • ६

    भारतद्वारा भोटेकोशी बाढी प्रभावितका लागि पाँचौँ चरणको राहत सहयोग पठाइयो
    ३ घण्टा अघि

  • ७

    एभरेष्ट बैंक र कर्मचारीले गरे भोटेकोशी बाढीपीडितलाई ३ करोडभन्दा बढीको सहयोग
    ३ घण्टा अघि

  • ८

    भोटेकोशी बाढी :हालसम्म १,११८ जनाको शव फेला ,६ हजार ८५३ जनाको उद्धार
    ४ घण्टा अघि

  • ९

    कोशीदेखि कर्णालीसम्म नदीमा बहाव बढ्ने पूर्वानुमान ,सतर्क रहन आग्रह
    ४ घण्टा अघि

  • १०

    भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव
    ४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution