• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १०, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दशैँ बिदापछि आजदेखि सेयर बजार खुल्दै, लगानीकर्ता उत्साहित

३0 मिनेट अघि
२

ब्राजिलको राष्ट्रपतिमा लुला चौथो कार्यकालका लागि निर्वाचित

४४ मिनेट अघि
३

एनपीएल विजेताले १ करोड ५० लाख पाउने, पुरस्कार राशि ४० लाखले बढ्यो

१ घण्टा अघि
४

एनपीएल नेपालको ठूलो खेलकुद उत्सव बनेको छ : प्रधानमन्त्री शाह

१ घण्टा अघि
५

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

१ घण्टा अघि
६

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

२ दिन अघि
७

दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

२ दिन अघि
८

रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

३ दिन अघि
९

चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

३ दिन अघि
१०

महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

६ दिन अघि
११

आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

६ दिन अघि
१२

चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

१ हफ्ता अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० श्रावण ३१, बुधबार (३ साल अघि)

एरी नेपालको ५ औं वार्षिक साधारण सभा र सम्मेलन काठमाडौंको म्यारिअट होटलमा भब्यताका साथ सम्पन्न

  • 6,042 Views
  • काठमाडौँ, ३१ साउन । ‘असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ्स इन नेपाल’ (एरी नेपाल) को ५ औं वार्षिक साधारण सभा र सम्मेलन काठमाडौंको म्यारिअट होटलमा आयोजना गरिएको थियो । कार्यक्रमको सुरूवात नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गान सँगै पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरीएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै एरी नेपालका अध्यक्ष महेश बाबु तिमाल्सिनाले एरी नेपालको गतिविधि र उपलब्धिलाई अनुबन्धित गर्दै आफ्नो प्रस्तुती दिनु भएको थियो।
    प्रस्तुतिमा बिश्व स्तरीय अस्ट्रेलियाली शैक्षिक प्रणाली र यसले बिध्यार्थीको जीवनस्तरमा ल्याएको परिवर्तनका बारेमा चर्चा गर्नु भएको थियो।

    कार्यक्रममा जुम मार्फत जोडीदै एरी इन्डियाका अध्यक्ष निशि बोर्राले ५ औं वार्षिक साधारण सभा र सम्मेलनको सफलताको कामना ब्यक्तगर्नु भयो।
    अष्ट्रेलियन हाई कमिसन न्यु दिल्लीका मिनिस्टर काउन्सलर म्याथ्उ जोनस्टनले शैक्षिक उन्नती र दिपक्क्षीय सम्बन्धका बारेमा प्रकाश पार्दै एरी नेपालको ५ औं वार्षिक साधारण सभा र सम्मेलनको सफलताको कामना ब्यक्तगर्नु भयो।

    अष्ट्रेलियाली शैक्षीक प्रणाली, यसको नेपाली अर्थतन्त्रमा परेको सकारात्मक प्रभाव र नेपाली विद्यार्थीहरूका लागि मार्गनिर्देशनबिषयक प्यानल डिस्कसन समेत आयोजना गरीएको थीयो। प्यानल डिस्कसनको मोड्रेसन एरी नेपालका संस्थापक अध्यक्ष द्विराज शर्माद्वारा संचालन गरीएको थियो। उक्त प्यानल डिस्कसनमा प्यानलीष्टको रूपमा उज्ज्वल श्रेष्ठ (पन्चाकन्या ग्रुपका कार्यकारी निर्देशक), सम्बृद्धि क्षावाली (नेपाल रिपब्लीक मिडिया), अनन्त पौड्याल (आनाका अध्यक्ष र नबिल बैंकका निर्देशक) र खेम लकाई (गेट कलेजका संस्थापक) हरूले आफ्नो धारण व्यक्त गर्नु भएको थियो। छलफलमा विद्यार्थीहरूको उच्च शिक्षाका लागि मार्गनिर्देशन र अष्ट्रेलियाली शिक्षामा नेपालको अर्थतन्त्रमा गहिरो प्रभावका बारेमा छलफल गरीएको थियो।

    कार्यक्रमका अतिथि वक्ता श्री अनिल केशरी शाहले बिश्वब्यापी शिक्षा र यसको बिध्यार्थीहरूको ब्यक्तीत्व बिकासमा पार्ने सकारात्मक परिवर्तनका बारेमा प्रकाश पार्नु भयो।

    कार्यक्रमकी प्रमुख अतिथि महामहिम अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले नेपाल र अष्ट्रेलियाबीचको सुमधुर संम्बन्ध र अष्ट्रेलियन एजुकेशन को नेपाल र नेपालीलाई पारेको सकारात्मक प्रभावको बारेमा जानकारी गराउँदै ५ औं वार्षिक साधारण सभा र सम्मेलनको सफलताको कामना ब्यक्तगर्नु भयो।
    कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुको साथै एरी नेपालका नयाँ सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र प्रदान गरीएको थियो।
    कार्यक्रमको अन्तमा एरी नेपालका उपाध्यक्ष बुद्धि सागर आर्यालले सबै सहभागीहरू र सहकर्मीहरू प्रति धन्यवाद व्यक्त गर्दै ५ औं वार्षिक साधारण सभा र सम्मेलनको समापन गर्नु भएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    दशैँ बिदापछि आजदेखि सेयर बजार खुल्दै, लगानीकर्ता उत्साहित
    ३0 मिनेट अघि

  • २

    ब्राजिलको राष्ट्रपतिमा लुला चौथो कार्यकालका लागि निर्वाचित
    ४४ मिनेट अघि

  • ३

    एनपीएल विजेताले १ करोड ५० लाख पाउने, पुरस्कार राशि ४० लाखले बढ्यो
    १ घण्टा अघि

  • ४

    एनपीएल नेपालको ठूलो खेलकुद उत्सव बनेको छ : प्रधानमन्त्री शाह
    १ घण्टा अघि

  • ५

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने
    १ घण्टा अघि

  • ६

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै
    २ दिन अघि

  • ७

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम
    २ दिन अघि

  • ८

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने
    ३ दिन अघि

  • ९

    चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति
    ३ दिन अघि

  • १०

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर
    ६ दिन अघि

  • साताको प्रचलित खबर
    १

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

    नेपाल नक्सा
    २

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ३

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ४

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

    नेपाल नक्सा
    ५

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

    नेपाल नक्सा
    ६

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution