• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २४, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग

१२ घण्टा अघि
२

काठमाडौंमा ग्यास अभाव हटाउन अर्को कम्पनीको सिलिन्डर साट्न सरकारको निर्देशन

१५ घण्टा अघि
३

कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

१५ घण्टा अघि
४

काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था

१६ घण्टा अघि
५

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वशान्ति र विकासका मुद्दामा छलफल हुने

१६ घण्टा अघि
६

जापानमा नेपाली छात्राको हत्या आरोपमा तीन नेपाली पक्राउ

१६ घण्टा अघि
७

मलेसियामा मेडिकल हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

१७ घण्टा अघि
८

भदौ २४ लाई प्रचण्डले भने ‘कालो दिन’

१७ घण्टा अघि
९

२४ भदौको घटनाका दोषीमाथि कारबाही गर्न ओलीको माग

१७ घण्टा अघि
१०

आज संसदमा रवि लामिछानेले सम्बोधन गर्दै

१७ घण्टा अघि
११

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

१७ घण्टा अघि
१२

हुथी आक्रमणमा साउदी अरबमा ७३ जना घाइते

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ चैत्र ३, शुक्रबार (३ साल अघि)

कर्जा असुलीमा विवाद हुँदा एनआईसी एसिया बैंकका कर्मचारी कुटिए, सिबिफिनको ध्यानाकर्षण

  • 4,809 Views
  • काठमाडौँ, ३ चैत । एनआईसी एसिया बैंक म्याग्दी शाखा प्रमुख र कार्यकारी सहायक कुटिएका छन् । कर्जा असुलीको क्रममा विवाद हुँदा पर्वतको म्याग्दी शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको हो। बिहिबार आक्रमणमा परेका आले गंभिर घाइते भएका छन् ।

    पछिल्लो समय बैंक तथा वित्तिय संस्थाका कर्मचारी माथि हुने गरेको यस्ता किसिमको सांघातिक आकूमणका बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को ध्यानाकर्षण भएको बताएको छ ।

    पछिल्लो समय बैंक तथा वित्तीय संस्था र यसका कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु भएकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

    सिबिफिनले निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत गृह मन्त्रालय गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसंग माग गरेको छ ।

    ‘जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतिको श्रृंखला आज ज्यान लिने गरी घटाइएको छ, ‘विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा चैत्र २ गते म्याग्दी जिल्लास्थित एनआइसी एशिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजित रूपमा गरिएको सांघातिक आक्रमण गरी गंभिर घाइते बनाइएको घटनाको सिबिफिन घोर भत्सर्ना गर्दछ।’

    बिज्ञप्तिमा भनिएको छ,’वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धित सबैमा बारम्बार अपिल गरिरहेकै बखतमा बैंकका कर्मचारी माथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको छ ।’

    ‘आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी बैंकिङ सेवालाई निर्वाध रूपमा सञ्चालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा पुनः हार्दिक अपिल गर्दछौं, ‘विज्ञप्तिमा भनिएको छ ।’

    यसअघि पनि मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा धरपकड गरिएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग
    १२ घण्टा अघि

  • २

    काठमाडौंमा ग्यास अभाव हटाउन अर्को कम्पनीको सिलिन्डर साट्न सरकारको निर्देशन
    १५ घण्टा अघि

  • ३

    कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
    १५ घण्टा अघि

  • ४

    काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था
    १६ घण्टा अघि

  • ५

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वशान्ति र विकासका मुद्दामा छलफल हुने
    १६ घण्टा अघि

  • ६

    जापानमा नेपाली छात्राको हत्या आरोपमा तीन नेपाली पक्राउ
    १६ घण्टा अघि

  • ७

    मलेसियामा मेडिकल हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
    १७ घण्टा अघि

  • ८

    भदौ २४ लाई प्रचण्डले भने ‘कालो दिन’
    १७ घण्टा अघि

  • ९

    २४ भदौको घटनाका दोषीमाथि कारबाही गर्न ओलीको माग
    १७ घण्टा अघि

  • १०

    आज संसदमा रवि लामिछानेले सम्बोधन गर्दै
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    २

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा
    ३

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा
    ४

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

    नेपाल नक्सा
    ५

    भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution