• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो

१६ घण्टा अघि
२

भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा

१६ घण्टा अघि
३

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

१७ घण्टा अघि
४

लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव

१८ घण्टा अघि
५

परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी

१९ घण्टा अघि
६

कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्

१९ घण्टा अघि
७

मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने

१९ घण्टा अघि
८

भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता

२१ घण्टा अघि
९

बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला

२१ घण्टा अघि
१०

पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल

२२ घण्टा अघि
११

प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै

२२ घण्टा अघि
१२

करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
राससप्रकाशित मिति: २०७९ अषाढ १५, बुधबार (४ साल अघि)

मलबिनै धान रोपाइँ गरिँदै

  • 4,896 Views
  • महोत्तरी । मध्य असारपूर्व नै लगातार पानी परिरहेपछि महोत्तरीमा किसान धान रोपाइँमा लागेका छन् । कैयौं दिन कुर्दा पनि नजिकका आफ्ना बजार र कृषि सहकारीमा खाद ९रासायनिक मल० नपाएपछि किसान परेको पानी खेर जान नदिन भन्दै रोपाइँमा लागेका हुन् । पछिल्ला पाँच–छ दिनयता दिनहुँजसो पानी परिरहेपछि किसानको रोपाइँमा व्यस्तता बढेको हो । यसअघि माटो गाल्ने गरी पानी नपरेर आकाश ताक्दै आएका किसानलाई अहिले दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न बनेको छ ।

    “वरपर बजारमा मल पाइएन, पानी परेको परै छ, त्यसैले पानी खेर जान नदिन भएको बीउ रोप्न थालियो”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान इद्रिस राइनले भने । महोत्तरीका सबै भेगमा परिरहेको पानीले किसानलाई सक्रिय बनाएको छ । अहिले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा लगातारको पानी पराइले यसपालि असार मसान्तमै धानको शाहीरोप ९पहिलो बीउरोप० सकिने आस जागेको बलवा नगरपालिकाको भगवतीपुरका किसान मन्सुल राइन बताउछन् । “मध्य असारताका राम्रो वर्षा भइरहेको छ”, राइनले भने, “मौसमले यस्तै साथ दिए यसपालि समयमै धान रोपाइँ सकिने छ ।” रोपाइँका लागि पानी परे पनि मल नपाएकामा भने राइनको दुःखेसो छ ।

    “सबै कुरा मिलाएर रोपाइँ गर्न पाए राम्ररी खेती लाइयो भन्ने हुन्थ्यो”, राइन भन्छन्, “यसपालि बीउ धान पनि नयाँ पाइएन, मल बजारमा छँदै छैन, घरको पुरानो बीउले जति धानिन्छ, रोप्न थालियो ।”

    महोत्तरीसहितका मध्यपूर्वी तराईमा जेठ २२ सम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप (शाही रोप) सक्ने र साउन तेस्रो साताभित्र खरुवन (कलम, पहिले रोपिएको बीउको रोपो गाँजिएपछि त्यो उखेलेर रोप्ने गरिन्छ यसलाई खरुवन रोप भनिन्छ) रोपाइँ सक्न उपयुक्त समय मानिन्छ । यसपालि बीउ धानको अभावले समयमै ब्याड राख्न नपाएको किसान बताउँछन् । सहकारी संस्था र बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाइएको धेरैजसो किसानको भनाइ छ ।

    ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको किसानले बताएका छन् । यसपालि बीउको कमीले शाहीरोप कम हुने हुँदा धेरैजसो रोपाइँ खरुवनबाटै गरिनुपर्ने भङ्गाहा–१ कविलाशाका किसान अलाउद्दिन कवारी बताउछन् ।

    असार दोस्रो साताको प्रारम्भदेखि नै लगातार पानी परिरहेपछि खेतका गह्रामा पानी लागेको छ । खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने ९बीउ उखेल्ने० र रोप्ने कामको सबैलाई चटारो छ । यद्यपि पानी भए पनि कम्पोष्ट मल र कृषि कार्यको जनशक्ति नपाइँदा पिरोलो बढेको किसान बताउँछन् ।

    जिल्लाका कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमात्र नहर कुलो लाग्ने सिञ्चित भएको हुँदा यहाँका अधिकांश खेती आकाशे पानीकै भरमा गरिनुपर्दा कहिल्यै समयमा खेती गर्न नपाइएको किसानको आम गुनासो छ । समयमा बीउ, मल र जन नपाउँदा किसानको जिन्दगी दुःखैदुःखको पहाड बनेको बर्दिवास नगरपालिका–१२ बिजलपुराका किसान विश्वनाथ सिंहको गुनासो छ ।

    जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टर हाराहारीको क्षेत्रफल धानखेतीका लागि उपयुक्त मानिन्छ । तर मौसमको अनुकूलता नहुँदा र अन्य खेतीका लागि आवश्यक तयारी हुन नसक्दा जिल्लामा ४०–४५ हजार हेक्टरभन्दा माथि धान रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीको तथ्याङ्क छ ।

    पछिल्लो वर्षाले जिल्लामा धान रोपाइँका लागि सहज भए पनि यहाँका अधिकांश सडक हिलाम्य भएका छन् । लगातारको वर्षाले जिल्लाका सडक हिलाम्य भएका छन् । जिल्लाका ग्रामीण सडक हिलाम्य भएर पैदल हिँडडुल गर्न पनि नसकिने बनेका छन् ।

    हिउँदमा सडक मर्मतसम्भार र ढल व्यवस्थापनका काम नगरेर असार लागेपछि सडकमा माटो भर्ने काम गरिँदा नयाँ माटो पानीमा घोलिएर ग्रामीण सडक हिलाम्य भएका भङ्गाहा–३ कटैया बस्तीका राजनीतिक, सामाजिक कार्यकर्ता सञ्जय यादव बताउछन् ।

    पछिल्लो वर्षाले सडक, पुलपुलेसा र अन्य विकास निर्माणका कामलाई प्रभावित बनाएको छ । हिउँदभरि राजनीतिक खिचातानी हुने र आर्थिक वर्ष सकिनै लाग्दा हतारमा विकास निर्माणका काम थाल्ने पद्धति नै बसेको हुँदा करोडौँ रकम विकासका नाममा बर्खेभेलमा बग्ने गरेका लोहारपट्टी–६ का बेचन शेषको भनाइ छ ।

    जिल्लामा पछिल्लो वर्षाले सडक हिलाम्य भएपछि लोहारपट्टी–जनकपुर, बर्दिवास–रौजा–जलेश्वर, गौशाला–सम्सीलगायतका मुख्य सडकमै खाल्डाखुल्डी बढेर आहाल बनेका छन् । विकास निर्माणका कार्य प्रभावित भए पनि खेतीपातीका लागि पछिल्लो वर्षा अमृत नै भएको हुँदा किसान भने सन्तुष्ट देखिन्छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो
    १६ घण्टा अघि

  • २

    भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा
    १६ घण्टा अघि

  • ३

    रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक
    १७ घण्टा अघि

  • ४

    लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव
    १८ घण्टा अघि

  • ५

    परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी
    १९ घण्टा अघि

  • ६

    कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्
    १९ घण्टा अघि

  • ७

    मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने
    १९ घण्टा अघि

  • ८

    भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता
    २१ घण्टा अघि

  • ९

    बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला
    २१ घण्टा अघि

  • १०

    पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution