• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

३ मिनेट अघि
२

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती

७ मिनेट अघि
३

भ्रामक सामाजिक सञ्जाल सामग्रीमाथि निगरानी गर्न बाबुराम भट्टराईको आग्रह

२३ मिनेट अघि
४

इमरान खानको स्वास्थ्यबारे पाकिस्तानका प्रधानमन्त्रीलाई २१ पूर्वकप्तानको पत्र

३५ मिनेट अघि
५

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

३५ मिनेट अघि
६

कोसीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

१ घण्टा अघि
७

प्रतिनिधिसभाको बैठक बस्दै

१ घण्टा अघि
८

मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिँदै, १ बजे प्रदेश सभा बैठक बस्दै

१ घण्टा अघि
९

स्थानीय तहको आन्तरिक राजस्व हिस्सा ३६ प्रतिशतभन्दा माथि, स्रोत पहिचान र परिचालन अझै कमजोर

७ घण्टा अघि
१०

कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

२२ घण्टा अघि
११

गृहमन्त्री गुरुङले काठमाडौँमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने

२३ घण्टा अघि
१२

प्रधानमन्त्री बालेन शाह मुक्तिनाथ दर्शनपछि काठमाडौं प्रस्थान

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर २१, मंगलबार (४ साल अघि)

सशस्त्र महानिरीक्षक खनालले जिम्मेवारी लाई त्रुटि रहित ढंगले श्रोतसाधनसहित सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन

Armed Force Nepal

  • 7,522 Views
  • काठमाण्डौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राप्त जिम्मेवारी लाई त्रुटि रहित र उत्कृष्ट ढंगले पूरा गर्नको लागि श्रोतसाधनसहित सरोकारवाला सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन दिनु भएको छ । सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरिको नबनिर्मित भवनको आइतबार उद्घाटन गर्नु हुंदै महानिरीक्षक खनालले सो कुरा बताउनु भएको हो । सुरक्षा इकाईहरुले न्युन जनशक्ति र सीमित श्रोत साधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उहाँले आगामि दिनमा समेत राज्यले दिएको जिम्मेवारी लाइ त्रुटीरहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पूरा गर्न निर्देशन दिनु भयो । सशस्त्र प्रहरी बल, नेपाल तराईमा परिचालन भए पश्चात् चोरि तस्करि नियन्त्रण भइ राजश्वमा समेत वृद्धि भएको र तराईका जनताले थप सुरक्षाको अनुभुति गर्न पाएको स्मरण गर्नु हुंदै उहाँले आगामी दिनमा समेत उत्कृष्ट कार्य गर्न मातहत कर्मचारीहरुलाइ निर्देशन दिनु भयो ।

    सशस्त्र प्रहरी बल,नेपाल प्रति आम जनताले गरेको भरोसालाई कायम राख्दै आगामी दिनमा रास्ट्र र संगठन प्रति इमानदार, नैतिकवान, अनुशासित र उच्च समर्पणका साथ कार्य क्षेत्रमा खटिन समेत उहाँले निर्देशन दिनु भयो ।

    आइतबारनै महानिरीक्षक खनालले सोही जिल्लाको शम्भुनाथ नगरपालिका वार्ड नं. ११ मा स्थापना भएको नेपाल ए.पि.एफ. ठाकोदेबी जोगेन्द्र भगत स्कुलको समेत उद्घाटन गर्नु भयो । ए.पी.एफ. स्कुललाई क्षेत्रीयरुपमा बिस्तार गर्दै लैजाने क्रमम यश अघि प्रदेश नं. ५ स्थित कोहलपुर बांकेमा नेपाल एपीएफ स्कुल संचालनमा आइसकेको छ। कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारि सहित सुरक्षा निकायका प्रमुख हरुको उपस्थिति रहेको थियो । यसैगरी आइतबारनै महानिरीक्षक खनालले स.प्र. बल, नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालय, सप्तरीको निरीक्षण समेत गर्नु भयो । २०७५ साल माघ २० गते स्थापित सो शिक्षालयमा बिशिष्ट प्रकारका तालिमहरु संचालन हुँदै आएका छन् । यसै बिच महानिरीक्षक खनालले मंसिर २० गते सोमबार प्रदेश २ अन्तर्गत स.प्र.बल, नेपाल नम्बर ११ गण रौतहट र स.प्र.बल, नेपाल नम्बर १२ गण बाराको नबनिर्मित भवनको समेत उद्घाटन गर्नु हुँदै कार्यक्षेत्रमा त्रुटिरहित ढंगले उत्कृष्ट कार्य गर्न मातहत कर्मचारीलाई निर्देशन दिनु भयो । सो अबसरमा जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी एबं विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप
    ३ मिनेट अघि

  • २

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती
    ७ मिनेट अघि

  • ३

    भ्रामक सामाजिक सञ्जाल सामग्रीमाथि निगरानी गर्न बाबुराम भट्टराईको आग्रह
    २३ मिनेट अघि

  • ४

    इमरान खानको स्वास्थ्यबारे पाकिस्तानका प्रधानमन्त्रीलाई २१ पूर्वकप्तानको पत्र
    ३५ मिनेट अघि

  • ५

    लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
    ३५ मिनेट अघि

  • ६

    कोसीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
    १ घण्टा अघि

  • ७

    प्रतिनिधिसभाको बैठक बस्दै
    १ घण्टा अघि

  • ८

    मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिँदै, १ बजे प्रदेश सभा बैठक बस्दै
    १ घण्टा अघि

  • ९

    स्थानीय तहको आन्तरिक राजस्व हिस्सा ३६ प्रतिशतभन्दा माथि, स्रोत पहिचान र परिचालन अझै कमजोर
    ७ घण्टा अघि

  • १०

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

    नेपाल नक्सा
    ४

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ५

    माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

    नेपाल नक्सा
    ६

    स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution