• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ४, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संविधान संशोधनका लागि दुई तिहाइ बहुमत मात्र पर्याप्त छैन : रवि लामिछाने

३ घण्टा अघि
२

गोविन्दाविरुद्ध सुनिताले दायर गरेको सम्बन्धविच्छेद मुद्दा फिर्ता

४ घण्टा अघि
३

प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियार धाउन हुँदैन : अमरेशकुमार सिंह

५ घण्टा अघि
४

प्रहरीको पोसाक खरिद प्रक्रियामा अनियमितताको विषयमा बोलेको कुरामा अडिग छु : खगेन्द्र सुनार

६ घण्टा अघि
५

रास्वपाको विधान संशोधन कार्यदलको पहिलो बैठक आज

७ घण्टा अघि
६

३५ वर्षपछि बङ्गलादेशमा राष्ट्रपति चयनका लागि मतदान हुँदै

७ घण्टा अघि
७

बागमती सरकारको समर्थन विवादमा राप्रपाले बोलायो आकस्मिक बैठक

७ घण्टा अघि
८

न्याय नपाएको गुनासो गर्दै धुर्मुस फेरि अमेरिका फर्किए

८ घण्टा अघि
९

एकैदिन ९ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

८ घण्टा अघि
१०

सरकारी खरिदमा नेपाली उत्पादन प्रयोग गर्न सरकारको निर्देशन

८ घण्टा अघि
११

विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

१४ घण्टा अघि
१२

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र ४, बिहिबार (१४ घण्टा अघि)

विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

  • 624 Views
  • काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षामा समतामूलक पहुँच, गुणस्तर सुधार तथा आजीवन सिकाइ सुनिश्चित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमको उपलब्धि मूल्याङ्कन नगरेको पाइएको छ ।

    केन्द्रले विद्यालय शिक्षा, अनौपचारिक शिक्षा तथा शैक्षिक जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यालय शिक्षाको वार्षिक योजना तर्जुमा, शिक्षक तथा कर्मचारीको क्षमता विकास, शैक्षिक सामग्री निर्माण र सूचना प्रविधिको प्रयोगलाई व्यवस्थित गर्दै आएको छ । केन्द्रका लागि आ.ब वर्ष २०८१।८२ मा  रु. ९५ करोड १४ लाख ३ हजार बजेट विनियोजन भएकोमा रु. ३६ करोड १० लाख ३५ हजार खर्च भएको छ ।

    विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८० को दफा २२ को उपदफा (२) मा केन्द्रले छात्रवृत्ति कार्यक्रमको कार्यान्वयन तथा उपलब्धिको मूल्याङ्कन गर्नुपर्ने व्यवस्था छ । तर, उक्त व्यवस्थाअनुसार केन्द्रले चालु वर्ष सञ्चालन गरेको विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमको उपलब्धि मूल्याङ्कन नगरेको देखिएको छ ।

    केन्द्रले यस वर्ष विपन्न विद्यार्थी छनोट गरी कक्षा ६ देखि १० सम्मका १ लाख ९ हजार १६ विद्यार्थीलाई प्रतिविद्यार्थी रु. ६ हजारका दरले रु. ६५ करोड ४० लाख ९६ हजार छात्रवृत्ति वितरण गरेको छ । त्यस्तै, कक्षा ११ र १२ का अन्य विषय अध्ययन गर्ने १ हजार ९२२ विद्यार्थीलाई प्रतिविद्यार्थी रु. १८ हजारका दरले रु. ३ करोड ४५ लाख ९६ हजार तथा विज्ञान विषय वा प्राविधिक धार अध्ययन गर्ने ३ हजार ४८८ विद्यार्थीलाई प्रतिविद्यार्थी रु. २४ हजारका दरले रु. ८ करोड ३७ लाख १२ हजार वितरण गरिएको छ ।

    यसरी कक्षा ६ देखि १२ सम्मका विभिन्न तहमा अध्ययनरत कुल १ लाख १४ हजार ४२६ विपन्न विद्यार्थीलाई छात्रवृत्तिबापत कुल रु. ७७ करोड २४ लाख ४ हजार वितरण गरिएको छ ।

    क्र.सं.विद्यालयको तहविद्यार्थी सङ्ख्याप्रतिविद्यार्थी दर (रु.)छात्रवृत्ति रकम (रु. हजारमा)
    १कक्षा ६ देखि १० सम्म१,०९,०१६६,०००६,५४,०९६
    २कक्षा ११ र १२ (अन्य विषय)१,९२२१८,०००३४,५९६
    ३कक्षा ११ र १२ (विज्ञान विषय वा प्राविधिक धार)३,४८८२४,०००८३,७१२
    जम्मा१,१४,४२६७,७२,४०४

    स्रोतः शिक्षा तथा मानव स्रोत विकास केन्द्र।

    ठूलो रकम छात्रवृत्तिका रूपमा वितरण गरिए पनि कार्यक्रमबाट लक्षित विद्यार्थीको शैक्षिक पहुँच, निरन्तरता तथा उपलब्धिमा कस्तो प्रभाव परेको छ भन्ने विषयमा केन्द्रले मूल्याङ्कन नगरेको देखिएको छ । छात्रवृत्ति वितरणलाई मात्र कार्यक्रमको उपलब्धिको आधार मान्दा लक्षित कार्यक्रमको प्रभावकारिता र वास्तविक प्रतिफल पहिचान गर्न कठिन हुने देखिन्छ ।

    त्यसैले केन्द्रले विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमको प्रभाव तथा उपलब्धिको वस्तुगत मूल्याङ्कन गरी त्यसका आधारमा छात्रवृत्ति व्यवस्थापन मापदण्डको पुनरावलोकन गर्नुपर्ने देखिएको छ । साथै, छात्रवृत्ति पाउने विद्यार्थीको शैक्षिक प्रगति, विद्यालयमा निरन्तरता तथा कार्यक्रमबाट परेको प्रभावको नियमित अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    संविधान संशोधनका लागि दुई तिहाइ बहुमत मात्र पर्याप्त छैन : रवि लामिछाने
    ३ घण्टा अघि

  • २

    गोविन्दाविरुद्ध सुनिताले दायर गरेको सम्बन्धविच्छेद मुद्दा फिर्ता
    ४ घण्टा अघि

  • ३

    प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियार धाउन हुँदैन : अमरेशकुमार सिंह
    ५ घण्टा अघि

  • ४

    प्रहरीको पोसाक खरिद प्रक्रियामा अनियमितताको विषयमा बोलेको कुरामा अडिग छु : खगेन्द्र सुनार
    ६ घण्टा अघि

  • ५

    रास्वपाको विधान संशोधन कार्यदलको पहिलो बैठक आज
    ७ घण्टा अघि

  • ६

    ३५ वर्षपछि बङ्गलादेशमा राष्ट्रपति चयनका लागि मतदान हुँदै
    ७ घण्टा अघि

  • ७

    बागमती सरकारको समर्थन विवादमा राप्रपाले बोलायो आकस्मिक बैठक
    ७ घण्टा अघि

  • ८

    न्याय नपाएको गुनासो गर्दै धुर्मुस फेरि अमेरिका फर्किए
    ८ घण्टा अघि

  • ९

    एकैदिन ९ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
    ८ घण्टा अघि

  • १०

    सरकारी खरिदमा नेपाली उत्पादन प्रयोग गर्न सरकारको निर्देशन
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ३

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

    नेपाल नक्सा
    ४

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ५

    एनसेलको सेयर खरिदबिक्री छानबिन प्रतिवेदन सार्वजनिक, सुझाव कार्यान्वयन गर्ने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    सहुलियतपूर्ण कर्जा लिन के–के कागजात आवश्यक ? तीन कार्यदिनभित्र ऋण निर्णय गर्नुपर्ने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution