• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ८, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

२१ घण्टा अघि
२

चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

२१ घण्टा अघि
३

महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

३ दिन अघि
४

आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

३ दिन अघि
५

चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

१ हफ्ता अघि
६

नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

१ हफ्ता अघि
७

कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन

१ हफ्ता अघि
८

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण

१ हफ्ता अघि
९

दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने

१ हफ्ता अघि
१०

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड

१ हफ्ता अघि
११

काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी

१ हफ्ता अघि
१२

भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी

१ हफ्ता अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ पौष १, बिहिबार (४ साल अघि)

जर्मनीबाट ४१ लाख मोडर्ना र जोन्सन एण्ड जोन्सन खोपको सहयोग प्राप्त

Health ministry and German

  • 7,773 Views
  • काठमाण्डौ।नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई खोप सहयोग गरिरहेको छ। यस साता जर्मनीद्वारा नेपाललाई १९,६५,६०० मोडर्ना र २१,७६,६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत प्रदान गरेको छ। यस महामारीसँग जुध्न जीवन बचाउने स्वास्थ्य सामाग्री तथा प्राविधिक सहयोगको निरन्तरताको रुपमा खोप सहयोग प्रदान गरिएको हो। यसका साथै यूनिसेफ मार्फत अतिन्यून तापक्रममा चिस्याउने फ्रिजरको खरिद प्रक्रियामा समेत जर्मनीले सहयोग प्रदान गरेको थियो।

    डा। स्टेफन रुसेक, नेपालका लागि कार्यवाहक जर्मन राजदूतले भन्नु भयो, “हामीले आपसी सहयोगद्वारा मात्र यस महामारीसँग जुध्न सक्छौ। तसर्थ यस महामारीको शुरुवातदेखिनै जर्मनीले बहुपक्षीय मंच एसीटी(एरकोभ्याक्ससँग सहकार्य गरेको थियो र अहिले यस मंचको दोश्रो ठुलो दाताको रुपमा रहेको छ। हामीले नेपाली जनतालाई कोभिड बिरुद्धको ४१ लाख खोप सहयोग गर्न पाएकोमा गौरवान्वित भएको छौं। १०५ भन्दा बढी नेपालीले यस सहयोग मार्फत कोभिड(१९ रोगविरुद्धको खोप प्राप्त गर्न सक्ने छन्।“
    डा। रुसेकले युरोपेली संघका प्रतिनिधि स्टेफेन माइकन, युनिसेफका प्रतिनिधि एल्के विस र विश्व स्वास्थ्य संगठन प्रतिनिधि डा। विनोद बुराको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभयो।

    युरोपियन युनियनका राजदूत नोना डेप्रेजले नेपालले खोप प्राप्त गरेकोमा बधाई दिनुभयो। उहाँले भन्नु भयो ूयुरोपियन युनियन हालसम्म विश्वमा कोभिड(१९ खोपको सबैभन्दा ठूलो दाता हो। ईयु सदस्य राष्ट्रहरूले विश्वभरका देशहरूलाई ३५ करोड भन्दा बढी खोप सहयोग गरेका हुन्। सन् २०२२ को मध्यसम्म टिम युरोपले कुल ७० करोड खोप सहयोगको निम्ति व्यवस्था गर्नेछ। सर्बोत्तम साझेदारी त्यति बेला हुन्छ जति बेला हामी एक अर्कालाई सहयोग गर्दछौ भन्ने कुरा जर्मनीले टिम युरोपको एक भागको रुपमा प्रदर्शन गरेको छ भन्ने म यहाँ प्रसन्नताको साथ् भन्न चाहन्छु।“

    एल्के विसले भन्नु भयो ूजर्मनी सरकार र अन्य कोभ्याक्स साझेदारहरूको उदार योगदानको लागि धन्यवाद, नेपाल सरकारको खोप कार्यक्रमले राम्रो प्रगति गरिरहेको छ। जर्मनीको सहयोगमा खरिद गरिएका खोपहरू र अतिन्यून तापक्रममा चिस्याउने ९कोल्ड चेन० उपकरणहरूले पहिले नपुगेका जनसङ्ख्याहरूमा हालको खोप प्रयासहरू विस्तार गर्न सक्षम पार्नेछ।“

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेषगरी १२ देखि १८ वर्षका बालबालिकालाई लक्षित गरी ५७ जिल्लामा पुष ४ गतेदेखि खोप वितरण गर्ने योजना बनाएको छ । त्यसको बावजुद, कोभिड(१९ भाइरसको संक्रमण फैलिनबाट रोक्नको लागि जारी सार्वजनिक स्वास्थ्य उपायहरू खोपको साथसाथै महत्त्वपूर्ण हुनेछ। यी उपायहरुमा भाइरस परीक्षण र क्वारेन्टाइनको पालना, मास्क लगाउने, हातको सरसफाइ र कम्तिमा दुई मिटरको शारीरिक दूरी समावेश छन्।

    जर्मनीले विश्वव्यापी रूपमा कोभ्याक्स मार्फत उदीयमान अर्थतन्त्रहरू र विकासोन्मुख देशहरूलाई जम्मा १७।५ करोड कोभीड(१९ बिरुद्धको खोप उपलब्ध गराउने छ। यो महामारीलाई विश्वभर नियन्त्रणमा ल्याए मात्रै यसबाट बच्न सकिन्छ । तसर्थ जर्मनीले प्रारम्भ देखि नै अझ पनि संसारभरि फैलीरहेको महामारीसँग जुध्न ऐक्यबद्धताको भावनामा संयुक्त प्रतिक्रियाहरू खोज्नमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको थियो।

    जर्मनीले गत वर्ष कोविड(१९ उपकरण एक्सेलरेटर ९एसीटी(एक्सेलेटर० समन्वय संयन्त्र स्थापना गर्न मद्दत गर्यो जसले अहिले महामारी बिरुद्धको प्रयासहरूमा बहुमूल्य भूमिका खेलिरहेको छ। यसको प्राथमिकताहरू विश्वभर कोभिड(१९ खोप, औषधि र निदानमा निष्पक्ष, पारदर्शी र किफायती पहुँच सुनिश्चित गर्नु र भविष्यमा स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्नु हो। जम्मा २।२ अर्ब यूरोको योगदानको साथ, जर्मनी हाल संयन्त्रको दोस्रो ठूलो दाता हो। यस सहयोगको धेरैजसो भाग अन्तर्राष्ट्रिय खोप मंच कोभ्याक्स मार्फत जाँदैछ, जसले पहिले नै १४४ देश र क्षेत्रहरूमा टण् करोड भन्दा बढी खोपहरू पठाइसकेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने
    २१ घण्टा अघि

  • २

    चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति
    २१ घण्टा अघि

  • ३

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर
    ३ दिन अघि

  • ४

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना
    ३ दिन अघि

  • ५

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?
    १ हफ्ता अघि

  • ६

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल
    १ हफ्ता अघि

  • ७

    कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन
    १ हफ्ता अघि

  • ८

    मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण
    १ हफ्ता अघि

  • ९

    दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने
    १ हफ्ता अघि

  • १०

    बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड
    १ हफ्ता अघि

  • साताको प्रचलित खबर
    १

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

    नेपाल नक्सा
    २

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

    नेपाल नक्सा
    ३

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

    नेपाल नक्सा
    ४

    चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution