• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ११, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

३ घण्टा अघि
२

नेपालमा बनेको प्राकृतिक बाँधसहितको ताल फुट्ने जोखिम उच्च, चीनद्वारा निगरानी तीव्र

४ घण्टा अघि
३

विपद् राहत कोषमा अब डिजिटल माध्यमबाट सिधै रकम सहयोग गर्न सकिने

४ घण्टा अघि
४

रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीको २५ लाख सहयोग

५ घण्टा अघि
५

‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

६ घण्टा अघि
६

उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले

७ घण्टा अघि
७

भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

८ घण्टा अघि
८

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ७ हजार ४१५ सुरक्षाकर्मी परिचालन

८ घण्टा अघि
९

रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

८ घण्टा अघि
१०

कर परीक्षणमा सुधार भएन, वर्षेनी हजारौँ फाइल जिम्मेवारी सर्दै

१५ घण्टा अघि
११

फुर्केखोलाको पुल बग्यो ,धादिङ सदरमुकामको सडक सम्पर्क टुट्यो

१ दिन अघि
१२

बाढीका कारण प्रधानमन्त्री शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर स्थगित

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र ११, बिहिबार (४ घण्टा अघि)

नेपालमा बनेको प्राकृतिक बाँधसहितको ताल फुट्ने जोखिम उच्च, चीनद्वारा निगरानी तीव्र

  • 650 Views
  • काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि दुई नदीको संगमस्थलमा ठूलो प्राकृतिक बाँधसहितको ताल बनेको र आगामी तीन दिनमा उक्त ताल फुट्ने जोखिम उच्च रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।

    चीनको केन्द्रीय टेलिभिजन (सीसीटीभी) का अनुसार नेपालमा छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै पहिरोका कारण ठूलो ‘ब्यारियर लेक’ बनेको हो। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी तालबाट बाहिरिनसमेत थालेको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार आगामी तीन दिनमा तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ। पानीको सतह र मात्रा निरन्तर बढ्दै गए प्राकृतिक बाँध कमजोर भई भत्किन सक्ने तथा त्यसबाट एक्कासि ठूलो बाढी आउन सक्ने जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।

    सम्भावित जोखिमलाई ध्यानमा राख्दै चिनियाँ जलस्रोत मन्त्रालयले ताल तथा प्राकृतिक बाँधको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। प्राकृतिक बाँध फुटेमा बाढीको बहाव कुन दिशामा जाने र कति तीव्र गतिमा फैलिन सक्छ भन्ने आकलन गर्न विभिन्न बाढीसम्बन्धी सिमुलेसन तथा प्राविधिक विश्लेषणसमेत भइरहेको मन्त्रालयले जनाएको छ।

    सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै आकस्मिक उद्धार तथा राहतका लागि आवश्यक तयारीसमेत अघि बढाइएको चिनियाँ पक्षले जनाएको छ। जोखिमको अवस्था परिवर्तन भएअनुसार उद्धार तथा राहतका स्रोतसाधन परिचालन गर्ने तयारी भइरहेको बताइएको छ।

    यसैबीच, नेपाल–चीन सीमा क्षेत्रमा नेपालको भूभागबाट गएको विनाशकारी पहिरोले चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत क्यिरोङ बन्दरगाह आसपासमा समेत ठूलो क्षति पुर्‍याएपछि चिनियाँ पक्षले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ।

    चिनियाँ जनमुक्ति सेना, आपत्कालीन उद्धारकर्मी, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा विभिन्न राहत संस्थाले प्रभावित क्षेत्रमा जनशक्ति, विमान, उद्धार उपकरण र आवश्यक सामग्री परिचालन गरिरहेका छन्।

    दुर्गम तथा कठिन भौगोलिक अवस्था, निरन्तर भइरहेको वर्षा र थप प्राकृतिक विपद्को जोखिमका कारण उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको चिनियाँ पक्षले जनाएको छ। सम्भावित थप क्षतिलाई रोक्न जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै उद्धार तथा राहतका लागि आवश्यक पूर्वतयारीलाई समेत प्राथमिकता दिइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड
    ३ घण्टा अघि

  • २

    नेपालमा बनेको प्राकृतिक बाँधसहितको ताल फुट्ने जोखिम उच्च, चीनद्वारा निगरानी तीव्र
    ४ घण्टा अघि

  • ३

    विपद् राहत कोषमा अब डिजिटल माध्यमबाट सिधै रकम सहयोग गर्न सकिने
    ४ घण्टा अघि

  • ४

    रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीको २५ लाख सहयोग
    ५ घण्टा अघि

  • ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान
    ६ घण्टा अघि

  • ६

    उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले
    ७ घण्टा अघि

  • ७

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा
    ८ घण्टा अघि

  • ८

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ७ हजार ४१५ सुरक्षाकर्मी परिचालन
    ८ घण्टा अघि

  • ९

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन
    ८ घण्टा अघि

  • १०

    कर परीक्षणमा सुधार भएन, वर्षेनी हजारौँ फाइल जिम्मेवारी सर्दै
    १५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

    नेपाल नक्सा
    ४

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ५

    सम्पदा पुनर्निर्माणमा वर्षौं लाग्दा लागत बढ्दै, स्वीकृत मापदण्ड कार्यान्वयनमा जोड

    नेपाल नक्सा
    ६

    प्रधानमन्त्री बालेन शाह मुक्तिनाथ दर्शनपछि काठमाडौं प्रस्थान

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution