• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी

८ घण्टा अघि
२

रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ

८ घण्टा अघि
३

रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

९ घण्टा अघि
४

विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट

१0 घण्टा अघि
५

१५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह

१0 घण्टा अघि
६

नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो

१0 घण्टा अघि
७

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

११ घण्टा अघि
८

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

११ घण्टा अघि
९

सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने

१२ घण्टा अघि
१०

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा

१२ घण्टा अघि
११

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

१२ घण्टा अघि
१२

तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या

१८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ माघ ३, सोमबार (४ साल अघि)

एजुकेशन सेन्टर अफ अष्ट्रेलियाको पाटनरस् मिट सम्पन्न

ECA partners Meet

  • 6,012 Views
  • एजुकेशन सेन्टर अफ अष्ट्रेलियाको पाटनरस् मिट सम्पन्न भएको छ। लामो समयदेखि एजुकेशन सेन्टर अफ अष्ट्रेलियाका विभिन्न असोसीयटेड युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरुमा विद्यार्थीहरु पठाउँदै आएका पाट्नरहरुलाई एकै स्थानमा राखी सेमी भर्चुयल मोडालिटीमा उक्त पाटनरस् मिट आयोजना गरिएको हो।

    काठमाडौंको याक एण्ड यती होटलमा आयोजना गरिएको उक्त पाटनरस् मिटमा सिड्नीबाट भर्चुयली जोडिँदै गरेका बिभिन्न इसिए पदाधिकारीहरुको र काठमाडौंमा उपस्थित इसिए परिवार र पाट्नरहरुलाई संयुक्तरुपमा एजुकेशन सेन्टर अफ अष्ट्रेलिया इसिएका कन्ट्री मेनेजर हर्मित जिलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रमलाई अगाडी बढाउने सन्दर्भमा इसिएका असोसीयट डाइरेक्टर सेल्स रोडरीगो ज्युमएरियाजले इसिएअन्तर्गतका भिक्टोरीया युनिभर्सिटी, स्वेन्बर्न युनिभर्सिटी अफ टेक्नोलोजी, चाल्स् स्टट युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा, लण्डन मेट्रोपोलीटन युनिभर्सिटी र इसिए ग्रुप अन्तर्गतका एसिया प्यासिफिक इन्टरनेसनल कलेज, इएलयसआइयस इङ्लिस ल्याङ्ग्वेज स्कुल, इसिए ग्याजुएट इन्स्टिच्युट, इसिए कलेज, इसिए प्रोफेशनल यर, अष्ट्रेलियन कलेज अफ केयर लिडरसिप एण्ड मेनेजमेन्ट, इसिए इन्टर्नसिप, हायर एजुकेशन लिडरसिप इन्स्टिच्युट लगायतका शैक्षिक संस्थाले प्रदान गर्ने कोर्स, फिइस्ट्क्चर र सेवा सुविधाका बारेमा बृस्तृत जानकारी गराउनु भएको थियो। त्यसैगरी भर्ना सम्बन्धी थप जानकारी इसिएकी डाइरेक्टर अफ एड्मिसनस् ली केण्डी डेभिड्सन ले जानकारी गराउनु भएको थियो।

    प्रस्तुति कै क्रममा साउथ एसियन मुलुकका विद्यार्थीहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै एजुकेशन सेन्टर अफ अष्ट्रेलियाले प्रसिद्ध युनिभर्सिटी, कलेज र इन्स्टिच्युट लाई पाट्नर र बिध्यार्थीहरूको सामु उपस्थित गराएको र भबिस्यमा पनि यस्ता अबसरहरूको निरन्तरता दिन प्रतिबद्ध रहेको सिनियर इन्टरनेसनल रिजनल मेनेजर सबकन्टिनेन्ट स्टेफेन होफमानले स्पष्ट पार्नु भएको थियो। त्यसैगरी इसिए ग्रुपका सिइओ रूपेश सिंङले सेल्स मार्केटीङ स्टाटिजी अफ न्यु प्रडक्टका बारेमा जानकारी गराउँदै पाट्नरहरुलाई न्यु प्रडक्टको प्रतिक्रिया बटुल्नु भएको थियो।

    प्रतिक्रियाका आधारमा इसिएले आफ्नो मार्केटीङ इस्टाटीजी अगाडी बडाउने कुरा समेत जानकारी गराउनुभयो। कार्यक्रममा सेमी भर्चुयल भएता पनि निकै इन्टरयाक्टीभ रहेको थियो। त्यसैगरी इसिएको सफलतामा पाट्नरहरुकै योगदान रहेको र भविष्यमा पनि पाट्नरहरु बाट तेतिकै योगदानको आशा रहेको राजेश सिंहले जानकारी गराउनुभयो। उत्कृष्ट पाट्नरहरुलाई शिल्भर, गोल्ड र प्लाटीनम पार्टनरका रुपमा सम्मान तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो। एजुकेशन सेन्टर अफ अष्ट्रेलिया इसिएका कन्ट्री मेनेजर हर्मित जिलले कार्यक्रमलाई भब्य, सब्य र मर्यादित बनाउन सहयोग गर्नु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै अर्को बर्षको पाट्नरस् मिट कम्बोडिया हुने जानकारी गराउदै,त्यहाँ उपस्थित हुनकालागि समेत आह्वान गर्नु भएको थियो

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी
    ८ घण्टा अघि

  • २

    रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ
    ८ घण्टा अघि

  • ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल
    ९ घण्टा अघि

  • ४

    विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट
    १0 घण्टा अघि

  • ५

    १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह
    १0 घण्टा अघि

  • ६

    नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो
    १0 घण्टा अघि

  • ७

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
    ११ घण्टा अघि

  • ८

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
    ११ घण्टा अघि

  • ९

    सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने
    १२ घण्टा अघि

  • १०

    हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ३

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ४

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ५

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा
    ६

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution