• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २७, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वीकृतिबिना इन्टरनेट प्याकेज बिक्री र बढी शुल्क असुली, वर्ल्डलिंकसहित १४ कम्पनीलाई जरिवाना

१ घण्टा अघि
२

प्रहरीको अनियमितताविरुद्ध बोलेपछि आफूलाई फसाउन खोजिएको सांसद सुनारको आरोप

२ घण्टा अघि
३

कांग्रेसको १५औँ महाधिवेशन : २५ समूहबाट एकसाथ मतगणना, केही पदको गणना सम्पन्न

४ घण्टा अघि
४

चाडपर्वमा कृत्रिम अभाव र मूल्यवृद्धि रोक्न बजार अनुगमन तीव्र, दैनिक १० टोली परिचालन

४ घण्टा अघि
५

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान, क्षेत्रीय सुरक्षा सहकार्यमा जोड दिने

२३ घण्टा अघि
६

दसैँ बिदाको मुखमा अर्थ मन्त्रालयद्वारा ८५ उपसचिवको एकैपटक सरुवा

१ दिन अघि
७

प्रहरीको वास्तविक शक्ति कानूनी अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा पनि निहित छ : महानिरीक्षक कार्की

१ दिन अघि
८

दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, नौ दिनमा नयाँबसपार्कबाट दुई लाखभन्दा बढी यात्रु बाहिरिए

१ दिन अघि
९

कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीपको फराकिलो अग्रता

१ दिन अघि
१०

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

२ दिन अघि
११

सामाजिक सञ्जालदेखि सडकसम्म ‘कक्रोच’ आन्दोलन, मोदी सरकारमाथि चुनौती

२ दिन अघि
१२

बाढीले ३४१ मेगावाटको बूढीगण्डकीसहित चार जलविद्युत् आयोजनामा क्षति

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ माघ १५, बिहिबार (८ महिना अघि)

को हुन् महोत्तरी–१ मा कांग्रेस उम्मेदवार मुकेश राज काफ्ले ?

  • 5,785 Views
  • काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी जिल्लाको क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका मुकेश राज काफ्लेले आफ्नो औपचारिक उम्मेदवार विवरण सार्वजनिक गरेका छन्। ५१ वर्षीय काफ्ले पेशाले इन्जिनियर तथा अध्यापक हुन् भने उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी तहको अध्ययन पूरा गरेका छन्।

    काठमाडौंमा जन्मिएका काफ्ले हाल महोत्तरीको बर्दिबास नगरपालिका–भरत स्थायी रूपमा बसोबास गर्दै आएका छन्। उनका पिता रुद्र प्रसाद काफ्ले हुन् भने पत्नी लिजा प्याकुरेल रहेको विवरणमा उल्लेख छ।

    नेपाली कांग्रेसका उम्मेदवार काफ्लेले लामो समयदेखि इन्जिनियरिङ पेशा र शैक्षिक क्षेत्रमा आबद्ध रहँदै आएका उनले प्राविधिक ज्ञान र शैक्षिक अनुभवलाई राष्ट्रिय नीति निर्माण र विकासमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

    प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ बाट प्रतिस्पर्धामा उत्रिएका काफ्लेले विकास, सुशासन र दक्ष जनशक्तिको उपयोगमार्फत क्षेत्रको समग्र विकासमा योगदान दिने लक्ष्यसहित जनतासामु उपस्थित भएको बताएका छन्।

    तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले मुकेश राज काफ्लेलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। ऊर्जा क्षेत्रमा सुधार, संस्थागत व्यवस्थापन र प्राविधिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित काफ्लेलाई उक्त जिम्मेवारी दिइएको सरकारी निर्णयमा उल्लेख गरिएको थियो।

    इन्जिनियरिङ पेशा र शैक्षिक क्षेत्रमा लामो अनुभव बोकेका काफ्लेले कार्यकारी निर्देशकका रूपमा प्राधिकरणको प्रशासनिक तथा प्राविधिक कार्य सुदृढ बनाउने जिम्मेवारी सम्हालेका थिए। उनको नियुक्तिलाई ऊर्जा क्षेत्रको व्यवस्थापन सुधारतर्फको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको थियो।

    नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको भूमिकामा रहँदा काफ्लेले नीतिगत सुधार, परियोजना कार्यान्वयन र संस्थागत क्षमता अभिवृद्धिमा जोड दिएको बताइन्छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वीकृतिबिना इन्टरनेट प्याकेज बिक्री र बढी शुल्क असुली, वर्ल्डलिंकसहित १४ कम्पनीलाई जरिवाना
    १ घण्टा अघि

  • २

    प्रहरीको अनियमितताविरुद्ध बोलेपछि आफूलाई फसाउन खोजिएको सांसद सुनारको आरोप
    २ घण्टा अघि

  • ३

    कांग्रेसको १५औँ महाधिवेशन : २५ समूहबाट एकसाथ मतगणना, केही पदको गणना सम्पन्न
    ४ घण्टा अघि

  • ४

    चाडपर्वमा कृत्रिम अभाव र मूल्यवृद्धि रोक्न बजार अनुगमन तीव्र, दैनिक १० टोली परिचालन
    ४ घण्टा अघि

  • ५

    बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान, क्षेत्रीय सुरक्षा सहकार्यमा जोड दिने
    २३ घण्टा अघि

  • ६

    दसैँ बिदाको मुखमा अर्थ मन्त्रालयद्वारा ८५ उपसचिवको एकैपटक सरुवा
    १ दिन अघि

  • ७

    प्रहरीको वास्तविक शक्ति कानूनी अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा पनि निहित छ : महानिरीक्षक कार्की
    १ दिन अघि

  • ८

    दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, नौ दिनमा नयाँबसपार्कबाट दुई लाखभन्दा बढी यात्रु बाहिरिए
    १ दिन अघि

  • ९

    कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीपको फराकिलो अग्रता
    १ दिन अघि

  • १०

    बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल

    नेपाल नक्सा
    २

    निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

    नेपाल नक्सा
    ३

    दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा

    नेपाल नक्सा
    ४

    प्रहरीको वास्तविक शक्ति कानूनी अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा पनि निहित छ : महानिरीक्षक कार्की

    नेपाल नक्सा
    ५

    बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी

    नेपाल नक्सा
    ६

    उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिँदै सरकार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution