• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २९, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विद्यार्थी र समुदायका सुझावका आधारमा पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री पोखरेल

४६ मिनेट अघि
२

तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, राताम्य बन्यो पशुपति क्षेत्र

५५ मिनेट अघि
३

तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने

१९ घण्टा अघि
४

एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन संघीय सरकारसँग अनुमति माग्दै महानगर

२१ घण्टा अघि
५

ट्राफिक व्यवस्थापनमा एआईसहित आधुनिक प्रविधि विस्तार गर्न आईजीपी कार्कीको जोड

२२ घण्टा अघि
६

प्रधान सेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान

२३ घण्टा अघि
७

मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड

२३ घण्टा अघि
८

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै, लेनदेन र अंशबन्डा पनि उच्च

२ दिन अघि
९

अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट

२ दिन अघि
१०

रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय

२ दिन अघि
११

सुनिल शर्माले आर्थिक अभावमा उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा

२ दिन अघि
१२

बाढीपीडित उद्योगी व्यवसायीलाई पाँच वर्ष कर तथा गैरकर छुट दिन महासंघको माग

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८१ आश्विन २२, मंगलबार (१ साल अघि)

एनआरएनएले काभ्रेको पनौतीमा बाढी प्रभावित ४०१ परिवारलाई राहत वितरण गर्यो

  • 3,402 Views
  • काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीमा बाढी, डुबान र पहिरोबाट प्रभावित ४०१ परिवारका लागि राहत वितरण गरेको छ। संघको केन्द्रको आह्वानमा र राष्ट्रिय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स जस्ता आवश्यक सामाग्रीहरु वितरण गरिएको हो।

    स्थानीय तहसँगको समन्वयपछि राहत वितरण कार्य सम्पन्न भएको जानकारी गराइएको छ। यसमा वडा नम्बर १ का १२३, २ का ५३, ३ का २५ र वडा नम्बर १२ का २०० परिवार समावेश गरिएको छ।

    यसअघि संघले अविरल वर्षासँगै आएको बाढी, डुबान र पहिरो प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। यस घोषणाअनुसार एनसीसी यूकेले १५ लाख रुपैयाँको सहयोग प्रदान गरेको छ। हालै, संघले दक्षिणकाली र सिस्नेरीमा पनि राहत वितरण गरेको थियो। यस्तै, बुधबार ललितपुरको ठोस्नेखोलामा पनि राहत वितरणको तयारी गरिएको छ। संघले तराईका विभिन्न जिल्लामा राहत वितरणका लागि स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ।

    संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष रामशरण सिम्खडा, रोजिना प्रधान राई, युवा संयोजक सुपेन्द्र घिसिङ, अमेरिका क्षेत्रका महिला डिआरसी इन्दिरा त्रिपाठी, मनार्थ सदस्य यदुराज पन्थी, आइसीसी सदस्य हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहकार गोबिन्द गौतम, एनआरएन अभियन्ता समिरा केसी, स्वयम्भूराज डंगोल र प्रदीप खनाल समेतका सदस्यहरू रहेका थिए।

    संघले दैवी प्रकोप उद्दार कोषमा आर्थिक सहयोग गर्ने निर्णय पनि गरिसकेको छ। यसरी, संघले प्राकृतिक विपद्को बेलामा सहयोग र राहतका कार्यमा सक्रिय भूमिका निभाइरहेको छ।

  • #NRNANepal #DisasterRelief #NepalFloods #CommunitySupport #HumanitarianAid #NepaleseDiaspora #FloodRelief #PanautiRelief #EmergencyResponse #TogetherForNepal
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विद्यार्थी र समुदायका सुझावका आधारमा पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री पोखरेल
    ४६ मिनेट अघि

  • २

    तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, राताम्य बन्यो पशुपति क्षेत्र
    ५५ मिनेट अघि

  • ३

    तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने
    १९ घण्टा अघि

  • ४

    एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन संघीय सरकारसँग अनुमति माग्दै महानगर
    २१ घण्टा अघि

  • ५

    ट्राफिक व्यवस्थापनमा एआईसहित आधुनिक प्रविधि विस्तार गर्न आईजीपी कार्कीको जोड
    २२ घण्टा अघि

  • ६

    प्रधान सेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान
    २३ घण्टा अघि

  • ७

    मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड
    २३ घण्टा अघि

  • ८

    अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै, लेनदेन र अंशबन्डा पनि उच्च
    २ दिन अघि

  • ९

    अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट
    २ दिन अघि

  • १०

    रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

    नेपाल नक्सा
    २

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

    नेपाल नक्सा
    ३

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

    नेपाल नक्सा
    ४

    उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्न प्रधानमन्त्रीको सिफारिस

    नेपाल नक्सा
    ५

    काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था

    नेपाल नक्सा
    ६

    उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution