• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २५, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

३ घण्टा अघि
२

विपत्तिको मौका छोपेर कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

३ घण्टा अघि
३

नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

४ घण्टा अघि
४

ग्यास आपूर्तिबारे मन्त्रीको अभिव्यक्तिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति

४ घण्टा अघि
५

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

४ घण्टा अघि
६

भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग

१ दिन अघि
७

काठमाडौंमा ग्यास अभाव हटाउन अर्को कम्पनीको सिलिन्डर साट्न सरकारको निर्देशन

१ दिन अघि
८

कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

१ दिन अघि
९

काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था

१ दिन अघि
१०

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वशान्ति र विकासका मुद्दामा छलफल हुने

१ दिन अघि
११

जापानमा नेपाली छात्राको हत्या आरोपमा तीन नेपाली पक्राउ

१ दिन अघि
१२

मलेसियामा मेडिकल हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र २५, बिहिबार (३ घण्टा अघि)

विपत्तिको मौका छोपेर कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

  • 442 Views
  • काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले प्राकृतिक विपत्तिको मौका छोपेर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने तथा अस्वाभाविक रूपमा मूल्य बढाउने व्यक्ति वा व्यवसायीमाथि कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

    समितिका सभापति रहबर अन्सारीले विपत्तिपछि दैनिक उपभोग्य वस्तु तथा खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्यालाई बहाना बनाएर कालोबजारी गर्ने, वस्तु लुकाउने वा अनुचित लाभ लिन खोज्ने गतिविधिमाथि कडाइ गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिइएको बताएका छन्।

    समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागलाई बजार अनुगमनलाई थप प्रभावकारी र कडाइका साथ सञ्चालन गर्नसमेत आग्रह गरेको छ। विशेषगरी आपूर्ति संकटका बेला उपभोक्तालाई असहज हुने गरी कृत्रिम अभाव सिर्जना गर्ने तथा मूल्यवृद्धि गर्ने प्रवृत्ति नियन्त्रणमा तत्काल कदम चाल्न समितिले जोड दिएको हो।

    सभापति अन्सारीले संसदीय समितिले सरकारलाई नीतिगत निर्देशन र आवश्यक सुझाव दिने भए पनि त्यसको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी कार्यपालिकाको रहेको स्पष्ट पारे। समितिबाट पटक–पटक निर्देशन दिइए पनि कार्यान्वयन प्रभावकारी नभएको गुनासो आउने गरेको भन्दै उनले सम्बन्धित सरकारी संयन्त्रले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्नुपर्ने बताए।

    काठमाडौँ उपत्यकाको ठूलो बजार क्षेत्रको प्रभावकारी अनुगमन तथा नियमनका लागि सरकारी जनशक्ति सीमित रहेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरेर भए पनि कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न वाणिज्य विभागलाई निर्देशन दिइएको जानकारी दिए।

    सभापति अन्सारीका अनुसार अहिले देखिएको खाना पकाउने ग्यासको आपूर्ति समस्या प्राकृतिक विपत्तिपछि सडक सञ्जालमा आएको अवरोधसँग पनि जोडिएको छ। बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित हुँदा ग्यास ढुवानीमा अवरोध पुगेको र त्यसको प्रत्यक्ष असर काठमाडौँ उपत्यकाको आपूर्ति प्रणालीमा परेको उनले बताए।

    तर, वास्तविक आपूर्ति अवरोधको अवस्थालाई आधार बनाएर कसैले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा अस्वाभाविक रूपमा मूल्य बढाउने काम गरे त्यस्तो गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने अन्सारीको भनाइ छ।

    समितिका बैठकहरू आरोप–प्रत्यारोपमा मात्र केन्द्रित हुने गरेको आलोचनाप्रति प्रतिक्रिया दिँदै अन्सारीले समस्या पहिचान र समाधानका उपायबारे सांसदहरूबीच हुने गहन छलफललाई संसदीय प्रक्रियाकै स्वाभाविक हिस्सा मान्नुपर्ने बताए। समितिको ध्यान तत्काल देखिएका समस्या समाधान गर्नुका साथै मध्यमकालीन र दीर्घकालीन रूपमा उपभोक्ता हित संरक्षण गर्ने नीतिगत व्यवस्था निर्माणतर्फ पनि केन्द्रित रहेको उनले उल्लेख गरे।

    आपूर्ति व्यवस्थालाई सामान्य अवस्थामा फर्काउन नेपाल आयल निगम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित सरकारी संयन्त्र सक्रिय रहेको सभापति अन्सारीले बताए। संकटको समयमा राज्य, निजी क्षेत्र र उपभोक्ताबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

    उनले विपत्तिको परिस्थितिबाट अनुचित लाभ उठाएर उपभोक्तालाई सास्ती दिने जो–कोहीमाथि सरकारले तत्काल कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा
    ३ घण्टा अघि

  • २

    विपत्तिको मौका छोपेर कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
    ३ घण्टा अघि

  • ३

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी
    ४ घण्टा अघि

  • ४

    ग्यास आपूर्तिबारे मन्त्रीको अभिव्यक्तिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति
    ४ घण्टा अघि

  • ५

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात
    ४ घण्टा अघि

  • ६

    भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग
    १ दिन अघि

  • ७

    काठमाडौंमा ग्यास अभाव हटाउन अर्को कम्पनीको सिलिन्डर साट्न सरकारको निर्देशन
    १ दिन अघि

  • ८

    कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
    १ दिन अघि

  • ९

    काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था
    १ दिन अघि

  • १०

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वशान्ति र विकासका मुद्दामा छलफल हुने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    २

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा
    ३

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा
    ४

    बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला

    नेपाल नक्सा
    ५

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

    नेपाल नक्सा
    ६

    रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution