• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १०, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ कात्तिक १२ गते

५५ मिनेट अघि
२

सर्बियामा विद्यार्थी आन्दोलनको जित, १४ वर्ष लामो शासनको अन्त्य

१ घण्टा अघि
३

दशैँ बिदापछि आजदेखि सेयर बजार खुल्दै, लगानीकर्ता उत्साहित

१ घण्टा अघि
४

ब्राजिलको राष्ट्रपतिमा लुला चौथो कार्यकालका लागि निर्वाचित

२ घण्टा अघि
५

एनपीएल विजेताले १ करोड ५० लाख पाउने, पुरस्कार राशि ४० लाखले बढ्यो

२ घण्टा अघि
६

एनपीएल नेपालको ठूलो खेलकुद उत्सव बनेको छ : प्रधानमन्त्री शाह

२ घण्टा अघि
७

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

२ घण्टा अघि
८

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

२ दिन अघि
९

दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

२ दिन अघि
१०

रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

३ दिन अघि
११

चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

३ दिन अघि
१२

महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

६ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)

सर्बियामा विद्यार्थी आन्दोलनको जित, १४ वर्ष लामो शासनको अन्त्य

  • 403 Views
  • काठमाडौँ । सर्बियामा विद्यार्थीको नेतृत्वमा रहेको आन्दोलनले संसदीय निर्वाचनमा जित हासिल गरेको छ। यससँगै लामो समयदेखि सर्बियाको राजनीतिमा प्रभाव जमाउँदै आएको अलेक्जान्दर भुचिचको दल सत्ताबाट बाहिरिने भएको छ।

    आइतबार भएको निर्वाचनमा विद्यार्थी समर्थित ‘स्टुडेन्ट लिस्ट’ ले बहुमत ल्याउने देखिएपछि भुचिचले आफ्नो दलले चुनाव हारेको स्वीकार गरेका छन्।

    प्रारम्भिक अनुमानअनुसार २५० सदस्यीय संसद्मा विद्यार्थी समर्थित समूहले १३५ देखि १४० सिट जित्ने देखिएको छ। भुचिचको दलले भने करिब १०५ सिट पाउने अनुमान छ।

    सन् २०२४ मा रेल्वे स्टेसनको छाना खस्दा १६ जनाको मृत्यु भएपछि सरकारविरुद्ध विद्यार्थी आन्दोलन सुरु भएको थियो। आन्दोलनकारीले भ्रष्टाचारको छानबिन र सरकारलाई जवाफदेही बनाउन माग गर्दै आएका थिए।

    निर्वाचनको नतिजासँगै सर्बियाको राजनीतिमा नयाँ परिवर्तन आउने अपेक्षा गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ कात्तिक १२ गते
    ५५ मिनेट अघि

  • २

    सर्बियामा विद्यार्थी आन्दोलनको जित, १४ वर्ष लामो शासनको अन्त्य
    १ घण्टा अघि

  • ३

    दशैँ बिदापछि आजदेखि सेयर बजार खुल्दै, लगानीकर्ता उत्साहित
    १ घण्टा अघि

  • ४

    ब्राजिलको राष्ट्रपतिमा लुला चौथो कार्यकालका लागि निर्वाचित
    २ घण्टा अघि

  • ५

    एनपीएल विजेताले १ करोड ५० लाख पाउने, पुरस्कार राशि ४० लाखले बढ्यो
    २ घण्टा अघि

  • ६

    एनपीएल नेपालको ठूलो खेलकुद उत्सव बनेको छ : प्रधानमन्त्री शाह
    २ घण्टा अघि

  • ७

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने
    २ घण्टा अघि

  • ८

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै
    २ दिन अघि

  • ९

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम
    २ दिन अघि

  • १०

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

    नेपाल नक्सा
    २

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ३

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ४

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

    नेपाल नक्सा
    ५

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

    नेपाल नक्सा
    ६

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution