• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी

८ घण्टा अघि
२

रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ

८ घण्टा अघि
३

रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

९ घण्टा अघि
४

विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट

१0 घण्टा अघि
५

१५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह

१0 घण्टा अघि
६

नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो

१0 घण्टा अघि
७

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

११ घण्टा अघि
८

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

११ घण्टा अघि
९

सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने

१२ घण्टा अघि
१०

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा

१२ घण्टा अघि
११

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

१२ घण्टा अघि
१२

तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या

१८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर ९, बिहिबार (४ साल अघि)

गोरेटो कन्सल्टेन्सीले नोवेम्बर ३० गते रातको ठीक ८:३० बजे ‘सोलोमोन्स स्टडी इन क्यानाडा जूम फेयर गर्दै

Study in Canada

  • 6,141 Views
  • काठमाडौँ । पछिल्लो समय क्यानाडा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुले नयाँ दिल्ली, ईन्डिया स्थित क्यानाडा अध्यागमनमा आवेदन दिई ४ देखी ८ महिनासम्म भिषा निर्णय प्रतिक्षा गरी बसेका छन ! अध्यागमनले सामन्यतया २ देखि ३ महिना तोकेको भएपनि केही आवेदनहरुको ८ महिनासम्म भिषा निर्णय नआउँदा विधार्थीहरु तथा अभिवावकहरु मर्कामा परेका छन् ।

    “क्यानाडा अध्यागमनले निर्णय दिन समय लगाएको मुख्य कारणहरु कोरोना लहरको दोश्रो लकडाउन, पछिल्लो समय क्यानाडामा विधार्थी, स्थायी बसोबासमा आहिले सम्मकै उल्लेखनिय आवेदन संख्या क्यानाडामा हालसालै सम्पन निर्वाचनले गर्दा आवेदन नतिजा निर्णय आउन ढिलो भएको हो” गोरेटो कन्सल्टेन्सी नयाँ वानेश्वरका शैक्षिकपरामर्शकर्ता सतिष भट्टले जानकारी दिए।

    यद्धपी क्यानाडाले यो समयमा एसडिस सुचीमा पर्ने ईन्डिया लगायात अन्य साउथ एसियन देशहरुका विधार्थीहरुको आवेदानहरुमा भिषा निर्णय दिएको छ । “क्यानाडा अध्यागमनले एसडिएस ( SDS) सुचीमा पर्ने देशहरुको अध्ययन भिषा आवेदन नतिजा दिन सामान्यतया २० क्यालेण्डर दिन तोकेको छ ।

    तर पछिल्लो समय दीपावली, छट पर्व सकिए लगत्तै नेपाली विधार्थीहरुको पनि नतिजा आउन थालेको छ,” काउन्सेलर भट्ट बताउछन्।

    गोरेटो कन्सल्टेन्सी अर्का काउन्सेलर धीरज कंडेलका अनुसार “छोटो समयमा गोरेटोबाट उल्लेखनीय भिषा नतिजाका पछाडि गोरेटोको अनुभवी र दक्ष कार्य सदस्यहरुका सामुहिक कार्य योगदान साथै गोरेटोको पहिलो प्राथमिकतामा बिधार्थी आवेदन तयार पर्दा बिद्यार्थीको सही प्रोग्राम चयन, भिषा अफिसरलाई विधर्थीको क्षमता विश्वास दिलाउन सक्ने एसओपि (SOP), साथै आवेदनसँग बुझाउने कागजपत्रहरुको विश्वसनियता तथा सम्पूर्ण प्रकृयाको उचित समयावधी सम्पन्नमा जोड रहेको कुरा वताएका छन।

    यसै सन्दर्भमा गोरेटोका काउन्सेलर धीरज कंडेल बताउछन, “क्यानाडा अध्यागमनले भिषा दिन रोकेको एक महिना पश्च्यात् नोवेम्बर १९ देखी पुन: भिषा आवेदन हेर्न शुरु गरेकाले क्यानाडा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरु र भिषा आवेदन दिएर नतिजा प्रतिक्षामा रहेका विधार्थीहरुले चिन्ता लिनुपर्ने अवस्था छैन” ।

    क्यानाडाको पछिल्लो भिषा ट्रेन्ड विश्लेषण गर्दा आवेदक विधार्थीहरुको अङ्ग्रेजी प्रवीणता बढी जोड दिएको जस्तै आइएलटिएस ( IELTS – 6.5/6) र पिटिइ स्कोर ओभरअल (PTE – 60) हुनुपर्ने तर एकेडेमी भने कम्तिमा दोश्रो श्रेणीमा उतिर्ण भई छ वर्षसम्म ग्याप भएका आवेदनहरुमा पनि लचिलो देखिएको छ ।

    क्यानाडाको सबै भन्दा राम्रो पक्ष भनेको अमेरिका लगाएत अन्य देशहरुमा अध्ययन भिषा धेरै पटक अस्वीकृत भएका आवेदकहरुले पनि क्यानाडामा अध्ययन भिषा पाउन सक्छ भने क्यानाडामै पुन: आवेदन दिइ भिषा प्राप्त भएका कैयौ उदाहरण भएको काउन्सेलर कंडेलले बताएका छन्।

    यसै गरी क्यानाडामा भिषा अप्प्लाई गर्दा हल्ला भएजस्तो कागजपत्रहरु तयार पार्न जटिल नभएको र अफर लेटर प्राप्त गरेको बढीमा दुई हप्तामा सबै कागजपत्रहरु तयार गर्न सकिने कुरा जानकारी कंडेलले दिएका छन् ।

    पछिल्लो समय धेरै आवेदनहरुको निर्णय विश्लेषण गर्दा क्यानाडा अध्ययन भिषा नतिजा समयावधि तीन महिनामा झरेको छ । क्यानाडाका शैक्षिक संस्थाहरुमा अङ्रेजी महिनाको जनवरी, मे र सेप्टेम्बरमा नयाँ शैक्षिक शत्र सुरु हुन्छ।

    कंडेल बताउछन्, आइएलटिएस र पिटिइ गरेर बसेका विधार्थीहरुले केही हप्तासम्म भर्ना प्रकृया शुरु गरेमा मे ( May Intake) शैक्षिक शत्रमै भर्ना हुन सक्ने र बाँकी विधार्थीहरुले सेप्टेम्बर इन्टेकको लागि आवश्यक अङ्रेजी प्रविणता कक्षा तयारी गरी यथाशीघ्र प्रकृया शुरु गर्नुपर्ने हुन्छ”।

    गोरेटो कन्सल्टेन्सीमा विधार्थीहरुकालागि लोकप्रिय समन्वयनकर्ता प्रकाश रेग्मीले क्यानाडा अध्ययन गर्न चाहने बिद्यार्थीहरु परामर्शदाताहरुलाई सम्पर्क गर्नु अगाडि आफूले अध्ययन गर्न चाहेको प्रोग्राम र उक्त प्रोग्रामसँग नेपाल र क्यानाडा जोडिएका अवसरहरु साथै शैक्षिक संस्था अवस्थित शहरको पनि सामान्य अध्ययन गरेर आउँदा परामर्शकर्ताको सुझाव विश्लेशण गर्न सजिलो हुने कुरा वताएका छन्।

    सबै कुरालाई मध्यनजर गर्दै गोरेटो कन्सल्टेन्सी नयाँ वानेश्वरले यही अङ्रेजी महिनाको नोवेम्बर ३० गते रातको ठीक ८:३० बजे ‘सोलोमोन्स स्टडी इन क्यानाडा जूम फेयर (Solomon’s Study in Canada Zoom Fair) गर्दैछ जसमा क्यानाडा अध्ययन गर्न चाहने नेपालभरिका विधार्थीहरु सहभागिता जनाई क्यानाडा अध्ययन सम्वन्धि पछिल्लो अपडेट लगायत अन्य सम्पूर्ण जानकारी लिन सक्नेछन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी
    ८ घण्टा अघि

  • २

    रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ
    ८ घण्टा अघि

  • ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल
    ९ घण्टा अघि

  • ४

    विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट
    १0 घण्टा अघि

  • ५

    १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह
    १0 घण्टा अघि

  • ६

    नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो
    १0 घण्टा अघि

  • ७

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
    ११ घण्टा अघि

  • ८

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
    ११ घण्टा अघि

  • ९

    सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने
    १२ घण्टा अघि

  • १०

    हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ३

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ४

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ५

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा
    ६

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution