• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ११, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर परीक्षणमा सुधार भएन, वर्षेनी हजारौँ फाइल जिम्मेवारी सर्दै

५३ मिनेट अघि
२

फुर्केखोलाको पुल बग्यो ,धादिङ सदरमुकामको सडक सम्पर्क टुट्यो

१६ घण्टा अघि
३

बाढीका कारण प्रधानमन्त्री शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर स्थगित

१६ घण्टा अघि
४

भोटेकोशी बाढी:बाढी प्रभावित चार जिल्लामा टेलिकम सेवा निःशुल्क

१६ घण्टा अघि
५

रसुवागढी भन्सारका करिब ५०० गाडी बाढीले बगाएको अनुमान

१६ घण्टा अघि
६

बाढी प्रभावितलाई सुरक्षित स्थानमा जान र अफवाह नफैलाउन रबि लामिछानेको अपिल

१७ घण्टा अघि
७

बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र मेडिकल टोली परिचालन ,१२३४ / १००/ 1111 नम्बरमा सम्पर्क गर्न प्रधानमन्त्रीको आग्रह

१८ घण्टा अघि
८

भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन बैठक

१८ घण्टा अघि
९

संसदमा आज प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम ,११ सांसदले सोध्नेछन् प्रश्न

१९ घण्टा अघि
१०

भोटेकोशीमा ठूलो बाढी ,त्रिशूली आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह

१९ घण्टा अघि
११

गुरुयोजनाबिनै ग्रेट हिमालयन ट्रेल निर्माण, १ अर्ब ३ करोड खर्च हुँदा ६४० किलोमिटर पदमार्ग तयार

१ दिन अघि
१२

महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्का सर्वोच्चमा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन १, शुक्रबार (४ साल अघि)

मेडिकल र पारामेडिकलको पुन: प्रवेश परीक्षा गर्न संयुक्त विद्यार्थी संगठनको माग

Nursing Council

  • 5,104 Views
  • संयुक्त विद्यार्थी संगठनले मेडिकल र पारामेडिकल अध्ययन गर्नेहरूका लागि तत्काल पुन: प्रवेश परीक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। काठमाडौंमा बिहीबार बसेको बैठकले चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षाबाट सिट संख्याभन्दा कम उत्तीर्ण हुँदा मुलुकभित्रै अध्ययन गर्नबाट वञ्‍चित हुने र बिदेसिनुपर्दा नेपाली मुद्रा बाहिरिने भएकाले तत्काल पुन: प्रवेश परीक्षा मिति सार्वजनिक गरी विद्यार्थीलाई मुलुकभित्रै अध्ययनको वातावरण बनाउन माग गर्ने निर्णय गरेको अखिल (क्रान्तिकारी)का प्रवक्ता जिपी मैनालीले जानकारी दिए।

    यस्तै, विद्यार्थीको माग पूरा गर्नुको साटो ज्यादती गरेको भन्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई अविलम्ब बर्खास्त गर्नसमेत माग गरिएको छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीका जायज माग पूरा गर्नुको साटो ज्यादतीमा उत्रने उपकुलपतिलाई पदमा बस्ने अधिकार नरहेको हुँदा अविलम्ब उपकुलपतिको बर्खास्त गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’

    समस्याको सम्बन्धमा प्रधानमन्त्रीसमेतलाई भेटी मागपत्र बुझाएकोमा हालसम्म समस्या समाधानमा नभएको र उपकुलपतिजस्तो उच्च ओहाेदामा रहेका व्यक्तिबाट विध्यार्थीमाथि टोलेगुन्डाहरू प्रयोग गरेर दमनमा उत्रनुले समग्र शैक्षिक/ प्राज्ञिक जगतको शिर निहुर्‍याएको विद्यार्थी संगठनको बैठकको ठहर छ। संगठनले मध्यपश्‍चिम विश्वविद्यालयको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै विद्यार्थीका माग पूरा नहुँदासम्म थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ।

    इन्जिनियरिङसहित शैक्षिक संस्थहरूमा शुल्क समायोजनको विषयलाई लिएर भइरहेको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै कोभिड महामारीका जारी लकडाउन भएको अवधिमा समेत शुल्क असुल्ने, शुल्क वृद्धि गर्ने र विद्यार्थीमा ब्रह्मलुट मच्चाएर चरम आर्थिक शोषण गरिरहेकाले शैक्षिक माफियाहरूलाई अविलम्ब लुटपाट रोकी आन्दोलनका माग सुनुवाइ गर्न र वार्ताद्वारा समस्याकाे हल खोज्न संयुक्त विद्यार्थी संगठनले आग्रह गरेको छ।

    त्यस्तै, लकडाउनपछिको समयमा अध्यापनमा संलग्न शिक्षक–प्राध्यापकलाई पूरा तलब नदिई बाैद्धिक श्रमको शोषण गरिरहेको पाइएको भन्दै त्यस्ता कार्य रोकी तत्काल तुरुन्त पूर्ण तलब उपलब्ध गराउन पनि विज्ञप्तिमार्फत माग गरिएको छ।

    यसैगरी विज्ञप्तिमा CTEVT को परीक्षा सञ्चालनमा बहुकेन्द्रहरू राखी स्वास्थ्य मापदण्ड कायम गर्न, मुलुकभरका आंगिक क्याम्पसहरूमा कोटा थप गर्नुपर्ने, ११–१२ काे अध्ययनमा दिँइदै आएको १० प्रतिशत छात्रवृत्ति अनुगमन र नियमन गर्न उपत्यकाको हकमा विशेष नियमवली र संरचना बनाएर अनुगमन गर्नसमेत माग गरेको छ।

    विज्ञप्ति नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल छैटाैँ अध्यक्ष विमल पोखरेलले संयुक्त रूपमा जारी गरेका हुन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कर परीक्षणमा सुधार भएन, वर्षेनी हजारौँ फाइल जिम्मेवारी सर्दै
    ५३ मिनेट अघि

  • २

    फुर्केखोलाको पुल बग्यो ,धादिङ सदरमुकामको सडक सम्पर्क टुट्यो
    १६ घण्टा अघि

  • ३

    बाढीका कारण प्रधानमन्त्री शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर स्थगित
    १६ घण्टा अघि

  • ४

    भोटेकोशी बाढी:बाढी प्रभावित चार जिल्लामा टेलिकम सेवा निःशुल्क
    १६ घण्टा अघि

  • ५

    रसुवागढी भन्सारका करिब ५०० गाडी बाढीले बगाएको अनुमान
    १६ घण्टा अघि

  • ६

    बाढी प्रभावितलाई सुरक्षित स्थानमा जान र अफवाह नफैलाउन रबि लामिछानेको अपिल
    १७ घण्टा अघि

  • ७

    बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र मेडिकल टोली परिचालन ,१२३४ / १००/ 1111 नम्बरमा सम्पर्क गर्न प्रधानमन्त्रीको आग्रह
    १८ घण्टा अघि

  • ८

    भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन बैठक
    १८ घण्टा अघि

  • ९

    संसदमा आज प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम ,११ सांसदले सोध्नेछन् प्रश्न
    १९ घण्टा अघि

  • १०

    भोटेकोशीमा ठूलो बाढी ,त्रिशूली आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

    नेपाल नक्सा
    ४

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ५

    सम्पदा पुनर्निर्माणमा वर्षौं लाग्दा लागत बढ्दै, स्वीकृत मापदण्ड कार्यान्वयनमा जोड

    नेपाल नक्सा
    ६

    प्रधानमन्त्री बालेन शाह मुक्तिनाथ दर्शनपछि काठमाडौं प्रस्थान

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution