• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १३, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विकास बैंकहरूको छाता संगठनको नेतृत्वमा दिनेश थकाली, उपाध्यक्षमा माधवप्रसाद उपाध्याय

१७ मिनेट अघि
२

मधेसमा नयाँ सरकार गठनको तयारी, एमाले–जसपा–जनमतबीच छलफल

३ घण्टा अघि
३

नेपाल टेलिकमले ८० जना कर्मचारी माग्यो, मंसिर ३ सम्म आवेदन दिन सकिने

३ घण्टा अघि
४

जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको उद्घाटन बालेन र मोदीले गर्ने

४ घण्टा अघि
५

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव घट्दै जाने

४ घण्टा अघि
६

सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

५ घण्टा अघि
७

राज्यका निकायमा देखिएका विकृति हटाउनुपर्छ : बाबुराम भट्टराई

५ घण्टा अघि
८

बिचौलिया प्रकरणले सर्वोच्चमा तरंग, प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट

६ घण्टा अघि
९

भुटानमा हिमताल फुटेर बाढी, प्रसिद्ध गसा छाचु तातोपानी कुण्डमा क्षति

६ घण्टा अघि
१०

२० औँ वार्षिकोत्सवमा कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम गर्ने

२३ घण्टा अघि
११

अदालतमा मुद्दा रहेका कांग्रेसका ४ केन्द्रीय सदस्यको शपथ रोकियो

१ दिन अघि
१२

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०७९ माघ २९, आईतबार (३ साल अघि)

जापानिज ल्याग्वोज स्कुल एशोसीयसन अफ नेपालद्धारा जापानिज ल्याङ्वेज स्पीच कन्टेस्ट सम्पन्न

  • 8,589 Views
  • काठमाडौँ , माघ २९ ।  नेपालमा जापानी भाषा, संस्कृति र जापानि शैक्षिक प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ जापानिज ल्याग्वोज स्कुल एशोसीयसन अफ नेपाल जाल्सनले जापानिज ल्याङ्वेज स्पीच कन्टेस्ट आयोजना गर्दै आइरहेको छ। यही माघ २८ गते शनिबारका दिन वानेश्वरमा अवस्थित इन्द्रेणी बैन्क्वेन्टमा आठौ जापानि भाषा वक्तित्व कला प्रतियोगिता आयोजना गरिएको हो। कार्यक्रममा जापानी दुतावास, जाईका अलुम्नाइ एसोसिएसन अफ नेपाल जान, जापानिज युनिभर्सिटी अलुम्नाइ एसोसिएसन अफ नेपाल जुवान, AOTS NEPAL, IWATANI GAKUEN, फेडरेसन अफ एजुकेसनल काउन्सील, एभरेष्ट बैङ्क, सिटी एक्सप्रेस, इष्ट बृज, ECAN, FECON, NIHONJINKAI, IERIN, NECA, NAAER, LAN, JLCT, J-CERT, PJC, NAT TEST, पुडासैनी मैत्री समाज, नरेन्द्र बाटीका नक्साल लगायत जाल्सन परीवारको बाक्लो उपस्थित रहेको थीयो। राष्ट्रिय गानको उच्च सम्मान गदै अगाडि बढेको वक्तित्व कला प्रतियोगिताको औपचारिक समुद्घाटनमा उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गदै संस्थाका महासचिव अरुण पाण्डेले स्वागत मन्तब्य व्यक्त गर्नु भयो ।

    कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष सुनिल ब्रजाचार्यले जाल्सनको क्रियाकलापको बारेमा कार्यक्रममा जानकारी गराउनु भएको थीयो। कार्यक्रममा जाल्सनका सञ्चालक समितिका सदस्य रमेश आचार्यले विध्यार्थी, निर्णायक वर्ग र उपस्थितहरूमा आठौं जापानी भाषा वक्तित्व कला प्रतियोगिताको नियमहरु पढेर सुनाउनु भएको थियो। आठौं जापानि भाषा वक्तित्व कला प्रतियोगितामा प्रतियोगि विध्यार्थीहरुले तोकिएको बिषयमा आफ्नो बक्तित्व कला प्रस्तुत गरेका थिए।

    आठौं जापानि भाषा वक्तित्व कला प्रतियोगिताका जुरि कमिटिका सदस्यहरु जापानि दुतावासकी द्वितीय सचिव (सेकेन्ड सेक्रेटरी) मिस साटो मायुको, नियोन्जिन खाई नेपालकी डारेक्टर मिस कुमिको काटो र जान की महासचिव शान्ति लक्ष्मी शाक्यबाट संयुक्त रुपमा उत्कृष्ट प्रतियोगि विध्यार्थीहरु क्रमशः सगरमाथा जापानिज ल्याङ्वेज इन्स्टिच्युटका ह्रदर्य शाक्य प्रथम, स्कालार्क जापानिज ल्याङ्वेज स्कुलका निकेश घिसिङग् तामाङ द्धितिय, वाकाबा एडुकेशन कन्स्लटेन्सिका रविन डङ्गोल तृतीय र इन्टरनेशनल काईकन एडुकेशनल कन्स्लटेन्सिकी अर्चना श्रेष्ठ चौथो स्थान ओगट्न सफल भएको जानकारी गराउनु भएको थियो।

    उत्कृष्ट प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि जापानिज दुतावासका राजदुत महामहिम मिस्टर किकुता युत्तकाले सर्टिफिकेट र पुरस्कार वितरण गर्नु भएको थियो। पुरस्कार वितरण पश्चात महामहिम राजदुतले नेपालमा जापानिज भाषा, संस्कृति र जापानि शैक्षिक प्रणालीको प्रवर्द्धन गर्नमा जापानिज ल्याग्वोज स्कुल एशोशियशन अफ नेपाल जाल्सनले पुराएको योगदानको उच्च कदर गदै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो। संस्थाका अध्यक्ष रमेश देवकोटाले उपस्थित जुरि कमिटि, अतिथि र प्रयोजकहरुलाई मायाको चिनो प्रदान गर्नु भयो, साथै सम्पुर्ण प्रतियोगिहरुलाई सिटि एक्सप्रेसद्धारा उपलव्ध गराईएको उपहारहरू प्रदान गर्नुभएको थियो।

    कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने स्वयंसेवकहरुलाई संस्थाका आई पि पि झम्कलाल श्रेष्ठ(विशाल) बाट सर्टिफिकेट वितरण गरिएको थियो। कार्यक्रमलाई सफल बनाईदिनु भएकोमा संस्थाका अध्यक्ष रमेश देवकोटाले उपस्थित जुरि कमिटि, अतिथि प्रयोजक र सम्पुर्ण प्रतियोगिहरुलाई धन्यवाद ब्यक्त गदै कार्यक्रम समापन गर्नुभएको थियो। कार्यक्रमा संस्थाका सदस्य द्धोय सञ्जिव जङ्ग वन र मिरिया खड्गिले सञ्चालन गर्नु भएको थियो भने भाषा अनुवाधकमा संस्थाका सदस्य ओम हरि प्रजापतिले सहयोग गर्नु भएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विकास बैंकहरूको छाता संगठनको नेतृत्वमा दिनेश थकाली, उपाध्यक्षमा माधवप्रसाद उपाध्याय
    १७ मिनेट अघि

  • २

    मधेसमा नयाँ सरकार गठनको तयारी, एमाले–जसपा–जनमतबीच छलफल
    ३ घण्टा अघि

  • ३

    नेपाल टेलिकमले ८० जना कर्मचारी माग्यो, मंसिर ३ सम्म आवेदन दिन सकिने
    ३ घण्टा अघि

  • ४

    जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको उद्घाटन बालेन र मोदीले गर्ने
    ४ घण्टा अघि

  • ५

    शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव घट्दै जाने
    ४ घण्टा अघि

  • ६

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस
    ५ घण्टा अघि

  • ७

    राज्यका निकायमा देखिएका विकृति हटाउनुपर्छ : बाबुराम भट्टराई
    ५ घण्टा अघि

  • ८

    बिचौलिया प्रकरणले सर्वोच्चमा तरंग, प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट
    ६ घण्टा अघि

  • ९

    भुटानमा हिमताल फुटेर बाढी, प्रसिद्ध गसा छाचु तातोपानी कुण्डमा क्षति
    ६ घण्टा अघि

  • १०

    २० औँ वार्षिकोत्सवमा कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम गर्ने
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजसँग सहकार्य गर्ने

    नेपाल नक्सा
    २

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ३

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ४

    नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा

    नेपाल नक्सा
    ५

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

    नेपाल नक्सा
    ६

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution