• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ९, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती

५८ मिनेट अघि
२

२३ स्थानीय तहले अझै प्रयोग गरेनन् सुत्र प्रणाली, राजस्व व्यवस्थापनमा विद्युतीय प्रणाली कमजोर

५८ मिनेट अघि
३

कुवेतबाट कमाएको रकम अब अल मुल्ला एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत सुरक्षित र सहज रूपमा नेपाल पठाउन सकिने

१२ घण्टा अघि
४

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

१३ घण्टा अघि
५

निर्मल पूर्जाको अन्त्येष्टिमा सहभागी हुन सांसद रानामगर बेलायत प्रस्थान

१५ घण्टा अघि
६

निजी सवारीका लागि आजदेखि नागढुंगा सुरुङमार्ग खुला

१६ घण्टा अघि
७

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश

१६ घण्टा अघि
८

परराष्ट्रमन्त्री खनाल भदौ १४ गते सर्बिया जाँदै

१७ घण्टा अघि
९

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेको ह्विप

१७ घण्टा अघि
१०

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

१७ घण्टा अघि
११

मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

१७ घण्टा अघि
१२

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती

१७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० जेष्ठ २४, बुधबार (३ साल अघि)

ड्रीम नेक्स्ट एजुकेशन फाउन्डेसनले स्टडी इन क्यानाडा कार्यक्रम आयोजना गर्ने

  • 4,565 Views
  • काठमाडौँ,२४ जेठ । ड्रीम नेक्स्ट एजुकेशन फाउन्डेसनले सन् २०२४ इन्टेकमा क्यानडा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि क्यानडामा खेलकुद मूल्याङ्कन कार्यक्रमको आयोजना गर्दै जुन ८, २०२३ मा दिउँसो १२ बजेदेखि १ बजेसम्म ललितपुरको कुमारीपाटीस्थित आफ्नो कार्यालयमा स्टडी इन क्यानाडा अन स्पट इभ्यालुएशन कार्यक्रम आयोजना गर्ने भएको छ।

    उक्त कार्यक्रममा विद्यार्थीहरूले रिज्नल रिक्रुटमेन्ट म्यानेजर अफ साउथ एसिया निशा डर्मवालबाट क्यानाडामा अल्गोमा विश्वविद्यालयका अद्भुत अवसरहरू र अध्ययनका बारेमा थप जानकारी प्राप्त गर्ने  भएका छन्।

    गत दस वर्षमा, क्यानाडाले उच्च शिक्षाको क्षेत्रमा विदेशी गुणस्तरिय शैक्षिक अनुभव प्रदान गर्दै आकर्षित गरिरहेको छ।क्यानाडा कम लागत र उच्च जीवनस्तर र गुणस्तरिय शिक्षाको संयोजनका कारणले विद्यार्थीहरु आकर्षित भईरहेको बताइएको छ।

    क्यानडामा विद्यार्थीहरूले उत्कृष्ट शैक्षिक अनुभवका साथै इन्टर्नशिप र जागिरका लागि धेरै अवसरहरू प्राप्त गर्ने गरेका छन्।

    अल्गोमा विश्वविद्यालय, १९६५मा स्थापना भएको संस्था हो जस्ले क्रस-सांस्कृतिक शिक्षामा फोकस अल्गोमा विश्वविद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई आफ्नो व्यवसायिक क्यारियरहरू रोजन र आफ्नो छनौट गरिएका क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्न सशक्त बनाउने विश्वास गरिएको छ।।

    अल्गोमा विश्वविद्यालयले विद्यार्थीहरूलाई सिक्न, बढ्न र अर्थपूर्ण कनेक्सन बनाउनको लागि अन्तरक्रियात्मक वातावरण प्रदान गर्नेछ।

    उच्च गुणस्तरिय शिक्षा प्रदान गर्दै एल्गोमाले विद्यार्थीहरु तथा स्नातकहरूलाई बहुमूल्य क्रस-सांस्कृतिक अनुभव र उत्कृष्ट नेतृत्व कौशलहरू डेभलप गर्न मद्दत गर्नेछ।

    कार्यक्रम आयोजना गर्ने ड्रीम नेक्स्ट एजुकेशन फाउन्डेसन एक विश्वसनीय शैक्षिक परामर्शदाता हो, जसले विद्यार्थीहरूलाई युके, क्यानडा, अष्ट्रेलिया, अमेरिका र न्यूजील्याण्ड जस्ता प्रसिद्ध देशहरूमा अध्ययन गर्न उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती
    ५८ मिनेट अघि

  • २

    २३ स्थानीय तहले अझै प्रयोग गरेनन् सुत्र प्रणाली, राजस्व व्यवस्थापनमा विद्युतीय प्रणाली कमजोर
    ५८ मिनेट अघि

  • ३

    कुवेतबाट कमाएको रकम अब अल मुल्ला एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत सुरक्षित र सहज रूपमा नेपाल पठाउन सकिने
    १२ घण्टा अघि

  • ४

    बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
    १३ घण्टा अघि

  • ५

    निर्मल पूर्जाको अन्त्येष्टिमा सहभागी हुन सांसद रानामगर बेलायत प्रस्थान
    १५ घण्टा अघि

  • ६

    निजी सवारीका लागि आजदेखि नागढुंगा सुरुङमार्ग खुला
    १६ घण्टा अघि

  • ७

    दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश
    १६ घण्टा अघि

  • ८

    परराष्ट्रमन्त्री खनाल भदौ १४ गते सर्बिया जाँदै
    १७ घण्टा अघि

  • ९

    मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेको ह्विप
    १७ घण्टा अघि

  • १०

    इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

    नेपाल नक्सा
    ४

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ५

    स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे

    नेपाल नक्सा
    ६

    सम्पदा पुनर्निर्माणमा वर्षौं लाग्दा लागत बढ्दै, स्वीकृत मापदण्ड कार्यान्वयनमा जोड

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution