• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र मेडिकल टोली परिचालन ,१२३४ / १००/ 1111 नम्बरमा सम्पर्क गर्न प्रधानमन्त्रीको आग्रह

४६ मिनेट अघि
२

भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन बैठक

५७ मिनेट अघि
३

संसदमा आज प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम ,११ सांसदले सोध्नेछन् प्रश्न

१ घण्टा अघि
४

भोटेकोशीमा ठूलो बाढी ,त्रिशूली आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह

१ घण्टा अघि
५

गुरुयोजनाबिनै ग्रेट हिमालयन ट्रेल निर्माण, १ अर्ब ३ करोड खर्च हुँदा ६४० किलोमिटर पदमार्ग तयार

६ घण्टा अघि
६

महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्का सर्वोच्चमा

२१ घण्टा अघि
७

कालो कि सेतो होइन, काम गर्ने चस्मा चाहियो:ज्ञानेन्द्र शाही

२२ घण्टा अघि
८

गण्डकी सरकारबाट एमालेका चार मन्त्री फिर्ता बोलाउने निर्णय

२३ घण्टा अघि
९

राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित

२३ घण्टा अघि
१०

अमेरिकाले २ लाख विदेशीको भिसा रद्द गर्दै

२३ घण्टा अघि
११

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आईटी क्षेत्रका दुई दर्जनभन्दा बढी सञ्चालकसँग छलफल गर्दै

२३ घण्टा अघि
१२

कालो चस्मा लगाउनुपर्ने कारणसहित संसद सचिवालयमा बुझाइयो प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० श्रावण १४, आईतबार (३ साल अघि)

क्यान कन्सलटिङ्ग सभिसेसबाट क्यानडा अध्ययन सम्बन्धि इन्फरमेसन सेसन सम्पन्न

  • 3,867 Views
  • काठमाडौँ, १४ साउन ।क्यानडा अध्यानका लागी नेपालको अग्रणी शैक्षिक परामर्शदाता संस्था क्यान कन्सलटिङ्ग सभिसेसले क्यानडा अध्ययन सम्वन्धि महत्वपुर्ण इन्फरमेसन सेसन सफलतापुर्वक सम्पन्न गरेको छ ।

    सेनेका पोलेटेक्नीकको बारेमा महत्वपुर्ण जानकारीहरु प्रदान गर्न बानेश्वर स्थित आफनै कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा क्यानडा अध्यनार्थ जान चाहाने विधार्थीहरुलाई क्यानाडाको शिक्षा प्रणाली, सेनेका पोलेटेक्नीका विविध कार्यक्रमहरू, अध्ययनका अवसरहरू र सेनेका पोलेटेक्नीमा नेपाली विद्यार्थीहरूले प्राप्त गरेका सफलता र सम्भावना लगाएतका विषयमा विस्तृत जानकारी प्रदान गरेको थियो ।

    उत्त सेसनमा क्यानडामा अवस्थित सार्वजनीक शैक्षिक संस्थान सेनेका पोलेटेक्नीक र त्यहा सञ्चालीत कला, व्यवसाय, ईन्जिनियरिङ्, स्वास्थ्य विज्ञान, र प्रविधि सहित विभिन्न विषयहरूमा शैक्षिक कार्यक्रमहरू र पाठ्यक्रमहरूको विस्तृत जानकारी प्रदान गरीएको थियो।

    ग्रेटर टोरन्टो क्षेत्रमा आफना थुप्रै क्यामपसहरु रहेको सेनेका पोलेटेक्नीकले व्यावहारिक शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई उद्योग–सान्दर्भिक सीपहरू प्रदान गर्ने गरेको छ जसले विश्वभरी यसको छवि उच्च बनाएको छ ।

    इन्फरमेसन सेसनमा रिजनल बिज्नेस डिरेक्टर प्रसान्त श्रीवास्तवले विधार्थीहरुलाइ सेनेका पोलेटेक्नीकका सम्पुर्ण पक्षहरू र यसले प्रदान गर्ने सेवा सुविधाको बारेमा प्रकाश पार्नु भएको थियो ।

    उहाँले क्यानडाको शिक्षा प्रणाली, उपलब्ध पाठ्यक्रमहरु, अध्ययन र अध्ययन पश्चातका अवशरहरुको बारेमा विस्तृत जानकारी प्रदान गर्नु भएको थियो । यसले विधार्थीहरुलाई आफनो सुनौलो भविष्य निर्माणार्थी मार्गनिर्देशन हुन सक्ने उहाले जानकारी दिनु भयो ।

    क्यानले आफ्ना दक्ष र अनुभवि परामर्शदाताहरु बाट विधार्थी तथा अभिभावकहरुलाई गुणस्तरी परामर्श सेवा निरन्तर रुपमा प्रदान गर्दै आईरहेको छ ।

    क्यानमा सुविधा सम्पन्न ल्याबहरु सुविधाहरु रहेका छन, त्यस्तै क्यनले आईएलटिस, पिटिइ जस्ता तयारी कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ ।

    नयाँ बानेश्वर र पुतलीसडकमा दुई सुविधासम्पन्न कार्यालय रहेको क्यानले विद्यार्थीहरूलाई क्यानडामा अध्ययन गर्नको लागि आवश्यक सम्पुर्ण जानकारी प्रदान गर्ने गरेको छ जसले विधार्थीहरुको क्यानडा अध्ययन र बसाईलाई सहज बनाउने गरेको छ ।

    पछिल्लो समय क्यानडा विधार्थी तथा अविभावकहरुको पहिलो रोजाइमा पर्ने शैक्षिक गन्तव्य बनेको छ । र क्यान कन्सलटिङ्ग सर्भिसेसले क्यानडा आधारीत शैक्षिक परामर्शलाई प्राथमिकता दिएकोमा क्यानडा अध्यनमा जान इच्छुक विधार्थी तथा तिनका अभिभावकहरुको पहिलो रोजाई क्यान कन्सलटिङ्ग सर्भिसेस बनेको संस्थाको दाबी छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र मेडिकल टोली परिचालन ,१२३४ / १००/ 1111 नम्बरमा सम्पर्क गर्न प्रधानमन्त्रीको आग्रह
    ४६ मिनेट अघि

  • २

    भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन बैठक
    ५७ मिनेट अघि

  • ३

    संसदमा आज प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम ,११ सांसदले सोध्नेछन् प्रश्न
    १ घण्टा अघि

  • ४

    भोटेकोशीमा ठूलो बाढी ,त्रिशूली आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह
    १ घण्टा अघि

  • ५

    गुरुयोजनाबिनै ग्रेट हिमालयन ट्रेल निर्माण, १ अर्ब ३ करोड खर्च हुँदा ६४० किलोमिटर पदमार्ग तयार
    ६ घण्टा अघि

  • ६

    महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्का सर्वोच्चमा
    २१ घण्टा अघि

  • ७

    कालो कि सेतो होइन, काम गर्ने चस्मा चाहियो:ज्ञानेन्द्र शाही
    २२ घण्टा अघि

  • ८

    गण्डकी सरकारबाट एमालेका चार मन्त्री फिर्ता बोलाउने निर्णय
    २३ घण्टा अघि

  • ९

    राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित
    २३ घण्टा अघि

  • १०

    अमेरिकाले २ लाख विदेशीको भिसा रद्द गर्दै
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

    नेपाल नक्सा
    ४

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

    नेपाल नक्सा
    ५

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ६

    सम्पदा पुनर्निर्माणमा वर्षौं लाग्दा लागत बढ्दै, स्वीकृत मापदण्ड कार्यान्वयनमा जोड

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution