• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ७, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्थानीय तहको आन्तरिक राजस्व हिस्सा ३६ प्रतिशतभन्दा माथि, स्रोत पहिचान र परिचालन अझै कमजोर

३५ मिनेट अघि
२

कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

१६ घण्टा अघि
३

गृहमन्त्री गुरुङले काठमाडौँमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने

१६ घण्टा अघि
४

प्रधानमन्त्री बालेन शाह मुक्तिनाथ दर्शनपछि काठमाडौं प्रस्थान

१७ घण्टा अघि
५

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

१७ घण्टा अघि
६

सम्पदा पुनर्निर्माणमा वर्षौं लाग्दा लागत बढ्दै, स्वीकृत मापदण्ड कार्यान्वयनमा जोड

२ दिन अघि
७

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, प्रवक्तामा जगदीश खरेल

२ दिन अघि
८

स्वास्थ्य बिग्रिएपछि इमरान खान अस्पताल भर्ना

२ दिन अघि
९

डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात

२ दिन अघि
१०

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

२ दिन अघि
११

कांग्रेसको आन्तरिक विवाद संवादबाट समाधान गर्न पौडेलको अपिल

२ दिन अघि
१२

झापामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ पौष १८, आईतबार (४ साल अघि)

ललितानिवास प्रकरण : अधिकांश जग्गा तीन जनाका नाममा

  • 6,396 Views
  • काठमाडौँ । बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई पुस ७ गते पक्राउ गरेको थियो । सुवेदी दम्पतीसँगको बयानपछि अर्का मुख्य योजनाकार शोभाकान्त ढकाललाई डिल्लीबजार कारागारबाट झिकाएर ब्युरोले बयान लिइरहेको छ । ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दर्ता गरेपछि अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो ।

    सीआईबी उच्च स्रोतका अनुसार हिनामिना भएको सरकारी जग्गामध्ये सबैभन्दा बढी मीनबहादुर गुरुङका नाममा रहेको पाइएको छ । भाटभटेनी सुपरमार्केट्सका सञ्चालक गुरुङसँग मात्र ३६ रोपनी जग्गा रहेको पाइएको सीआईबीका उच्च अधिकारीले बताउनुभयो ।
    त्यस्तै, डिल्लीबजार मालपोतका तत्कालीन लेखनदास रामकुमार सुवेदी दम्पती र शोभाकान्त ढकालको संयुक्त नाममा २३ रोपनी जग्गा रहेको खुलेको छ । शोभाकान्त ढकालले अन्य व्यक्तिसँगको नाममा समेत जग्गा राखेको हुन सक्ने शङ्का ब्युरोले गरेको छ । ब्युरोको बयानमा सुवेदी दम्पती र ढकालले ललितानिवासको जग्गा विभिन्न मोहीसँग किनेको दाबी गरेका छन् ।

    सीआईबीका अनुसार ललितानिवासको सरकारी जग्गाको ठूलो हिस्सा कैलाश गोयल, श्रवण गोयल र शिवरतन शारडाको नाममा पनि पाइएको छ । मारवाडी सेवा समितिका अध्यक्षसमेत रहेका कैलाशको नाममा रहेको ‘डीएफएल डेभलपर’ कम्पनीको नाममा ललितानिवासको १६ रोपनी जग्गा रहेको खुलेको छ । ललितानिवासको सरकारी जग्गामध्ये सुवेदी–ढकाल, गुरुङ र गोलयको नाममा मात्र ७५ रोपनीभन्दा बढी जग्गा रहेको खुलेपछि ब्युरोले उनीहरूमाथि थप निगरानी बढाएको छ । सीआईबीको पछिल्लो अनुसन्धानअनुसार ललितानिवासको २९९ रोपनी जग्गामध्ये १४३ रोपनी जग्गा किर्ते गरेको खुलेको छ । सरकारी जग्गा किर्ते गरी बिचौलियाले जग्गाको कित्ताकाट गरी बाटोसमेत विस्तार गरेका थिए । बाटोले चर्चेको जग्गाबाहेक १२६ रोपनी जग्गा हिनामिना भएको खुलेको छ ।

    तीन सयभन्दा बढीमाथि अनुसन्धान
    २०७५ फागुन २८ को मन्त्रिपरिषद् बैठकले ललितानिवास सरकारी जग्गा हिनामिनाको अनुसन्धानको जिम्मा सीआईबीलाई दिने निर्णय गरेको थियो । ब्युरोले झन्डै तीन वर्षमा सरकारी जग्गा हिनामिनामा जोडिएका ३०० बढीमाथि अनुसन्धान गरेको जनाएको छ ।
    सीआईबीले तयार पारेको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीलगायत, विभागीय कर्मचारीको मिलेमतोमा सरकारी जग्गा हिनामिना भएको उल्लेख छ । ब्युरोको उक्त प्रतिवेदनमा १७५ जनाभन्दा बढी नामसमेत किटान गरिएको थियो ।

    ललितानिवास जग्गा हिनामिना प्रकरणको अनुसन्धानको हदम्याद यही पुस २७ गते सकिँदै छ । सो हद–म्यादभित्र अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउनेगरी ब्युरोले अन्तिम तयारी गरिरहेको छ । सरकारी जग्गा किर्तेमा संलग्नमाथि थप अनुसन्धानका लागि सीआईबीले सम्पत्ति शुद्धीकरण विभागलाई समेत पत्राचार गरेको छ ।

    दुई सयभन्दा बढीलाई पक्राउ पुर्जी
    ललितानिवासको सरकारी जग्गा हिनामिनामा जोडिएका दुई सय २० जनाभन्दा बढी माथि काठमाडौँ जिल्ला अदातलबाट पक्राउ पुर्जी जारी भई अनुसन्धान भइरहेको छ । सुवेदी दम्पती र शोभाकान्त ढकालको पछिल्लो बयानपछि सो प्रकरणमा जोडिएका १२० जना माथि ब्युरोले अदालतबाट पक्राउ पुर्जी अनुमति लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

    ब्युरो उच्च स्रोतका अनुसार पछिल्लो पक्राउ पुर्जी जारी भएकामा गुठी संस्थानका पूर्वअधिकारी, तत्कालीन विभागीय कर्मचारी, सरकारी जग्गा किर्तेमा संलग्न तथा सहयोग गर्ने तत्कालीन कर्मचारीसमेत छन् । त्यस्तै, सरकारी जग्गा किनबेचमा साक्षी बसेका तथा बिचौलियासमेत अनुसन्धानमा तानिएका छन् ।

    सीआईबीको अनुसन्धानमा ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पटक कागजात किर्ते भएको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । २०४९, ०६२, ०६६ र ०६९ सालमा चार पटक सरकारी कागजात किर्ते गरेर बिचौलियाले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको ब्युरोको अनुसन्धानबाट खुलेको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्थानीय तहको आन्तरिक राजस्व हिस्सा ३६ प्रतिशतभन्दा माथि, स्रोत पहिचान र परिचालन अझै कमजोर
    ३५ मिनेट अघि

  • २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा
    १६ घण्टा अघि

  • ३

    गृहमन्त्री गुरुङले काठमाडौँमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने
    १६ घण्टा अघि

  • ४

    प्रधानमन्त्री बालेन शाह मुक्तिनाथ दर्शनपछि काठमाडौं प्रस्थान
    १७ घण्टा अघि

  • ५

    सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी
    १७ घण्टा अघि

  • ६

    सम्पदा पुनर्निर्माणमा वर्षौं लाग्दा लागत बढ्दै, स्वीकृत मापदण्ड कार्यान्वयनमा जोड
    २ दिन अघि

  • ७

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, प्रवक्तामा जगदीश खरेल
    २ दिन अघि

  • ८

    स्वास्थ्य बिग्रिएपछि इमरान खान अस्पताल भर्ना
    २ दिन अघि

  • ९

    डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात
    २ दिन अघि

  • १०

    रास्वपाको केन्द्रीय समिति बैठक सुरु
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

    नेपाल नक्सा
    २

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    ३

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ४

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

    नेपाल नक्सा
    ५

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ६

    माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution