• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो

१६ घण्टा अघि
२

भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा

१६ घण्टा अघि
३

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

१६ घण्टा अघि
४

लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव

१८ घण्टा अघि
५

परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी

१९ घण्टा अघि
६

कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्

१९ घण्टा अघि
७

मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने

१९ घण्टा अघि
८

भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता

२१ घण्टा अघि
९

बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला

२१ घण्टा अघि
१०

पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल

२१ घण्टा अघि
११

प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै

२२ घण्टा अघि
१२

करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ २२, सोमबार (२ महिना अघि)

तथ्याङ्क व्यवस्थापनमा कमजोरी, अनुमति लिएका अधिकांश संस्थाले विवरण नै बुझाएनन्

  • 1,989 Views
  • काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटको आधाभन्दा कम मात्र खर्च गरेको पाइएको छ। यससँगै दोस्रो राष्ट्रिय आर्थिक गणना, चौथो श्रमशक्ति सर्वेक्षण र तेस्रो लिङ्गी सर्वेक्षणजस्ता महत्त्वपूर्ण कार्यक्रम कार्यान्वयन हुन नसकेको सरकारी प्रतिवेदन २०८३ ले औंल्याएको छ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयको मुख्य जिम्मेवारी आवधिक विकास योजना, नीति निर्माण तथा निर्णय प्रक्रियाका लागि आवश्यक तथ्याङ्क राष्ट्रिय योजना आयोगसहित विभिन्न सरकारी निकायलाई उपलब्ध गराउनु हो। तथ्याङ्क उत्पादन, प्रशोधन, भण्डारण, प्रकाशन तथा वितरणलाई विश्वसनीय, व्यवस्थित र समयसापेक्ष बनाउँदै संघ, प्रदेश र स्थानीय तहमा नीति निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य बोकेको कार्यालयअन्तर्गत केन्द्रसहित १९ कार्यालयमा ४१४ कर्मचारीको दरबन्दी रहेको छ। सरकारी प्रतिवेदनले कार्यालय तथा मातहतका १९ निकायको रु. ५० करोड ५७ लाख बराबरको लेखापरीक्षण सम्पन्न गरेको छ।

    प्रतिवेदनअनुसार कार्यालयका लागि चालु र पुँजीगत शीर्षकमा रु. ४५ करोड ६१ लाख ८२ हजारको अन्तिम बजेट विनियोजन गरिएको थियो। तर आर्थिक वर्षको अन्त्यसम्म रु. २२ करोड ९९ लाख ८२ हजार अर्थात् ५०.४१ प्रतिशत मात्र खर्च भएको देखिएको छ।

    नेपाल सरकारको स्रोतबाट विभिन्न कार्यक्रम सञ्चालनका लागि रु. ३० करोड ८४ लाख विनियोजन गरिएकोमा रु. १९ करोड ७४ लाख १९ हजार अर्थात् करिब ६४ प्रतिशत मात्र खर्च भएको छ। यस्तै, यूएसएआईडी (USAID) स्रोतबाट विनियोजित रु. ८ करोड भने सम्बन्धित कार्यक्रम नै सञ्चालन नभएकाले खर्च हुन सकेन।

    सरकारी प्रतिवेदनले विशेषगरी दोस्रो राष्ट्रिय आर्थिक गणना, नेपाल चौथो श्रमशक्ति सर्वेक्षण तथा तेस्रो लिङ्गी सर्वेक्षणलगायतका राष्ट्रिय महत्त्वका कार्यक्रम कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै वार्षिक लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गरी प्रभावकारी प्रगति हासिल गर्न कार्यालयलाई सुझाव दिएको छ।

    प्रतिवेदनले तथ्याङ्क सङ्कलनसम्बन्धी कानुनी व्यवस्थाको कार्यान्वयन पनि कमजोर रहेको औंल्याएको छ। राष्ट्रिय तथ्याङ्क ऐन, २०७९ अनुसार राष्ट्रियस्तरको प्रतिनिधित्व हुने तथ्याङ्क सङ्कलन गर्नुअघि सम्बन्धित सरकारी निकाय वा संस्थाले राष्ट्रिय तथ्याङ्क कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ। तर चालु आर्थिक वर्षमा अनुमति लिएका ६ संस्थामध्ये केवल एउटाले मात्र सङ्कलित तथ्याङ्क प्रमाणीकरणका लागि कार्यालयमा विवरण पेश गरेको पाइएको छ।

    यसले राष्ट्रिय तथ्याङ्कको गुणस्तर, विश्वसनीयता तथा आधिकारिकतामा प्रश्न उठाउन सक्ने भन्दै महालेखापरीक्षकले कार्यालयलाई सबै सरकारी निकाय तथा संस्थामा कानुनी व्यवस्थाबारे जानकारी गराई ऐन तथा नियमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएको छ।

    त्यसैगरी, राष्ट्रिय तथ्याङ्क नियमावली, २०५० ले सरकारी निकाय, सार्वजनिक संस्था, प्रदेश तथा स्थानीय तहले सङ्कलन गरेका तथ्याङ्कलाई एकीकृत गर्दै राष्ट्रिय डाटा बैंकको रूपमा सञ्चालन हुने एकीकृत राष्ट्रिय तथ्याङ्क पोर्टल स्थापना गर्नुपर्ने व्यवस्था गरेको भए पनि कार्यालयले हालसम्म त्यस्तो पोर्टल सञ्चालनमा ल्याउन सकेको छैन।

    सरकारी प्रतिवेदनले सम्बन्धित निकायहरूसँग समन्वय गरी राष्ट्रिय तथ्याङ्क प्रणालीलाई एकीकृत बनाउने, विद्युतीय अभिलेख प्रणाली विकास गर्ने तथा तथ्याङ्क व्यवस्थापनलाई आधुनिक र विश्वसनीय बनाउने दिशामा आवश्यक पहल गर्न राष्ट्रिय तथ्याङ्क कार्यालयलाई सुझाव दिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो
    १६ घण्टा अघि

  • २

    भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा
    १६ घण्टा अघि

  • ३

    रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक
    १६ घण्टा अघि

  • ४

    लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव
    १८ घण्टा अघि

  • ५

    परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी
    १९ घण्टा अघि

  • ६

    कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्
    १९ घण्टा अघि

  • ७

    मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने
    १९ घण्टा अघि

  • ८

    भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता
    २१ घण्टा अघि

  • ९

    बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला
    २१ घण्टा अघि

  • १०

    पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution