• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १३, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव घट्दै जाने

५ मिनेट अघि
२

सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

३0 मिनेट अघि
३

राज्यका निकायमा देखिएका विकृति हटाउनुपर्छ : बाबुराम भट्टराई

३७ मिनेट अघि
४

बिचौलिया प्रकरणले सर्वोच्चमा तरंग, प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट

१ घण्टा अघि
५

भुटानमा हिमताल फुटेर बाढी, प्रसिद्ध गसा छाचु तातोपानी कुण्डमा क्षति

१ घण्टा अघि
६

२० औँ वार्षिकोत्सवमा कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम गर्ने

१९ घण्टा अघि
७

अदालतमा मुद्दा रहेका कांग्रेसका ४ केन्द्रीय सदस्यको शपथ रोकियो

२३ घण्टा अघि
८

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह

१ दिन अघि
९

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसीको आकस्मिक बैठक

१ दिन अघि
१०

आईजीपीको विषयमा अल्झिनुभन्दा तातोपानी नाका चलाउन गोकुल बाँस्कोटाको सुझाव

१ दिन अघि
११

कामना सेवा फुटसल कपको छैटौँ संस्करण कात्तिक १४ देखि, ३० टोली प्रतिस्पर्धामा

१ दिन अघि
१२

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, यस्तो छ दर

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ भाद्र १५, बुधबार (४ साल अघि)

युनिभर्शल थर्ट कन्सल्टको शैक्षिक मेला आयोजना गर्ने बारे पत्रकार सम्मेलन सम्पन्न

  • 6,207 Views
  • काठमाडौँ , १५ भाद्र | युनिभर्शल थर्ट कन्सल्ट UTC प्रिजेनट्स् अर्किड इन्टरनेस्नल कलेज ‘7th Management and IT Education Fair 2022’ को तयारी पुरा भएको छ। जसमा टाइटल स्पाेन्सरका रूपमा अर्किड ईन्टरनेस्नल कलेज, मेन स्पाेन्सरमा प्रिसिडेन्टल बिजनेस स्कुल र IIMS कलेज हुनेछन् । कार्यक्रममा ट्रिनिटी ईन्टरनेसनल कलेज, किष्ट कलेज र गाेल्डेनगेट ईन्टरनेसनल कलेज इन एसोसिएसन विथमा रहेका छन्।

    त्यसैगरी पावर वाईका रूपमा मिड भ्याली ईन्टरनेसनल कलेज ,नेसनल कलेज, एभरेष्ट कलेज र टेक्सस् ईन्टरनेसनल कलेज हुनेछन् । ‘7th Management and IT Education Fair 2022’ यही भदाै १७ गते (2nd September 2022) मा न्यू बानेश्वरकाे एभरेष्ट हाेटलमा आयोजना हुँदैछ । उक्त शैक्षिक मेलाको अर्गनाइजमा युनिभर्शल थर्ट कन्सल्ट UTC, ईभेन्ट म्यानेजमेन्टको रूपमा Introduction Trade Shows Nepal P.Ltd.हुनेछ। स्पाेन्सर बाईमा एकेडेमी अफ कलिनरी आर्ट्स, मेधाबी कलेज, मल्पी ईन्टरनेसनल कलेज, कलेज अफ बिजनेस म्यानेजमेन्ट , इम्पेरियल बिजनेस कलेज, हुनेछन् ।

    सपाेटेड बाईमा सिसिए फर एसिसिए, नेसनल कलेज अफ कम्प्यटर स्टडिज , युनिभर्सल कलेज, फिनिक्स कलेज, सायम कलेज, लड वुद्ध एजुकेशन फाउन्डेसन, आदिम नेसनल कलेज, सन वे कलेज काठमाडौं, अपाेलाे इन्टरनेसनल कलेज, एसियन कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, काठमाडौं माेडल कलेज, कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड ईन्फरमेसन टेक्नोलोजी,के एण्ड के ईन्टरनेसनल कलेज, पाटन कलेज फर प्राेफेशनल स्टडिज, कामाद कलेज, रिट्ज कलेज, साउथवेस्टन कलेज, र गेटवे कलेज लगायतका शैक्षिक संघसंस्थाहरू यसमा आबद्द हुने युनिभर्शल थर्ट कन्सल्ट UTC का डाइरेक्टर प्रकाश ढकालले पत्रकार सम्मेलनमा बताउनुभयाे ।

    यही भदाै १७ गते (2nd September 2022)मा हुने फेयरका बारेमा ढकालले करियर पार्टनरका रूपमा UTCले सधै बेटर गाइडलाइन दिने र उत्कृष्ट शैक्षिक संस्थाहरूसंग बिध्यार्थीहरूलाई भेट्ने अवसर मिलाउने बताउनु भयाे । UTC युनिभर्शल थर्ट कन्सल्टका म्यानेजिङ्ग डाक्टर राजेश पुडासैनीले फेयरको बारेमा बाेल्नु हुँदै उच्च शिक्षा हासिल गर्न चाहने र स्कलरसीप संगै राम्रो कलेजकाे खाेजिमा +२ सकि बसेका अथवा राम्रो युनिभर्सिटीका खाेजिमा बसेका बिध्यार्थीहरूलाई युनिभर्सिटीबारे जान्न, बुझ्न र परामर्श लिन विद्यार्थी भाइ वहिनिलाई आफ्नाे प्यारेन्स संग फेयरमा आई परामर्श लिन आग्रह गर्नुभयाे । मेनेजमेन्ट र आइ टी कोर्सहरूमा BBA, BBS, BIM, BHM, BBM, BSC. CSIT/BIT, BTTM, BCA लगायतका काेर्सहरू नेपालमै वसि राम्रो युनिभर्सिटी र कलेजमा पढन् चाहने विद्यार्थीहरुलाई यो सुवर्ण अवसर हो।

    यस ‘7th Management and IT Education Fair 2022’मा स्कलरसीप, लाेकल र फरेन युनिभर्सिटीहरूको शैक्षिक कार्यक्रम राम्ररी बुझ्न, परामर्श लिन, र फेयरमा थुप्रै शैक्षिक संस्था हरूसंग थप जानकारी लिई भरपुर रूपमा फेयरबाट लाभान्वित हुन विद्यार्थी र अविभाबकलाई यसै पत्रकार सम्मेलन मार्फत आह्वान समेत गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव घट्दै जाने
    ५ मिनेट अघि

  • २

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस
    ३0 मिनेट अघि

  • ३

    राज्यका निकायमा देखिएका विकृति हटाउनुपर्छ : बाबुराम भट्टराई
    ३७ मिनेट अघि

  • ४

    बिचौलिया प्रकरणले सर्वोच्चमा तरंग, प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट
    १ घण्टा अघि

  • ५

    भुटानमा हिमताल फुटेर बाढी, प्रसिद्ध गसा छाचु तातोपानी कुण्डमा क्षति
    १ घण्टा अघि

  • ६

    २० औँ वार्षिकोत्सवमा कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम गर्ने
    १९ घण्टा अघि

  • ७

    अदालतमा मुद्दा रहेका कांग्रेसका ४ केन्द्रीय सदस्यको शपथ रोकियो
    २३ घण्टा अघि

  • ८

    बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह
    १ दिन अघि

  • ९

    आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसीको आकस्मिक बैठक
    १ दिन अघि

  • १०

    आईजीपीको विषयमा अल्झिनुभन्दा तातोपानी नाका चलाउन गोकुल बाँस्कोटाको सुझाव
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजसँग सहकार्य गर्ने

    नेपाल नक्सा
    २

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ३

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ४

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

    नेपाल नक्सा
    ५

    नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा

    नेपाल नक्सा
    ६

    दुई लाख चार हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति, यूएई पहिलो गन्तव्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution