• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ९, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कालो कि सेतो होइन, काम गर्ने चस्मा चाहियो:ज्ञानेन्द्र शाही

४५ मिनेट अघि
२

गण्डकी सरकारबाट एमालेका चार मन्त्री फिर्ता बोलाउने निर्णय

१ घण्टा अघि
३

राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित

१ घण्टा अघि
४

अमेरिकाले २ लाख विदेशीको भिसा रद्द गर्दै

१ घण्टा अघि
५

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आईटी क्षेत्रका दुई दर्जनभन्दा बढी सञ्चालकसँग छलफल गर्दै

२ घण्टा अघि
६

कालो चस्मा लगाउनुपर्ने कारणसहित संसद सचिवालयमा बुझाइयो प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट

२ घण्टा अघि
७

कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

२ घण्टा अघि
८

कामना सेवा विकास बैंकले बोलायो २०औँ वार्षिक साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

२ घण्टा अघि
९

प्रतिनिधिसभाको बैठक स्थगित

३ घण्टा अघि
१०

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

३ घण्टा अघि
११

लुम्बिनीमा तीन नयाँ मन्त्री नियुक्त, मन्त्रिपरिषद्ले पायो पूर्णता

३ घण्टा अघि
१२

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलबार (२ घण्टा अघि)

कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

  • 923 Views
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा बैठकमा कालो चस्मा प्रयोग गर्नुपर्ने स्वास्थ्यगत कारण खुलाउँदै संघीय संसद् सचिवालयमा स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र पठाएका छन्।

    संसद् स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सचिवालयमा पठाइएको पत्रमा आँखासम्बन्धी समस्याका कारण प्रधानमन्त्री शाहले कालो चस्मा प्रयोग गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ। संसद् बैठकमा कालो चस्मा प्रयोग गरेको विषयमा सभामुखबाट चासो व्यक्त भएपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र परीक्षणसम्बन्धी विवरण औपचारिक रूपमा सचिवालयमा पठाइएको हो।

    सभामुख डोलप्रसाद अर्यालले यसअघि प्रमुख सचेतक तथा सचेतकमातर्फबाट सांसदहरूलाई संसद् बैठकमा कालो चस्मा लगाएर उपस्थित नहुन आग्रह गरेका थिए। स्वास्थ्यगत कारणले कालो चस्मा प्रयोग गर्नैपर्ने अवस्था भए त्यसको कारण खुलाउन तथा स्वास्थ्य परीक्षणको प्रमाण पेस गर्नसमेत आग्रह गरिएको थियो।

    त्यसपछि प्रधानमन्त्री शाहका तर्फबाट स्वास्थ्यसम्बन्धी विवरण र परीक्षण रिपोर्ट संसद् सचिवालयमा पठाइएको स्रोतले जनाएको छ। सचिवालयमा प्राप्त विवरणअनुसार प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न असहज हुने तथा आँखामा सुक्खापनको समस्या रहेको उल्लेख गरिएको छ।

    प्रधानमन्त्री शाहले गत साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखा परीक्षण गराएका थिए। उनको आँखा परीक्षण लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेका थिए।

    परीक्षण रिपोर्टमा प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुने र आँखा सुक्खा हुने समस्या देखिएको उल्लेख छ। आँखाको सुक्खापनका कारण समय–समयमा आइड्रप प्रयोग गर्नुपर्ने अवस्थासमेत रिपोर्टमा उल्लेख गरिएको थियो। यही स्वास्थ्य अवस्थाका कारण कालो चस्मा प्रयोग गर्नुपर्ने विवरण प्रधानमन्त्रीका तर्फबाट संसद् सचिवालयमा पठाइएको हो।

    संसद् बैठक सञ्चालन, अनुशासन तथा मर्यादासम्बन्धी विषय सभामुखको क्षेत्राधिकारभित्र पर्ने भएकाले बैठकमा सांसद तथा पदाधिकारीको उपस्थितिसँग सम्बन्धित विषयमा सभामुखले आवश्यक निर्देशन वा आग्रह गर्न सक्ने व्यवस्था छ।

    कालो चस्माको विषयमा पनि सभामुखले सामान्य अवस्थामा यसको प्रयोग नगर्न आग्रह गरेका थिए। तर, स्वास्थ्यगत कारणले प्रयोग गर्नुपर्ने अवस्था भए प्रमाणसहित कारण खुलाउन भनिएको थियो। प्रधानमन्त्री शाहले स्वास्थ्य परीक्षण रिपोर्टसहित सचिवालयलाई जानकारी गराएपछि उनको कालो चस्मा प्रयोगलाई स्वास्थ्यगत आवश्यकताका रूपमा औपचारिक रूपमा प्रस्तुत गरिएको छ।

    यसैबीच, प्रधानमन्त्री शाह बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। उक्त बैठकमा सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ।

    संसद् बैठकमा कालो चस्मा प्रयोग गर्नुपर्ने कारण र त्यसलाई पुष्टि गर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा पुगिसकेकाले प्रधानमन्त्री शाहले स्वास्थ्यगत आधारमा कालो चस्मा लगाएर बैठकमा सहभागी हुने भएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कालो कि सेतो होइन, काम गर्ने चस्मा चाहियो:ज्ञानेन्द्र शाही
    ४५ मिनेट अघि

  • २

    गण्डकी सरकारबाट एमालेका चार मन्त्री फिर्ता बोलाउने निर्णय
    १ घण्टा अघि

  • ३

    राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित
    १ घण्टा अघि

  • ४

    अमेरिकाले २ लाख विदेशीको भिसा रद्द गर्दै
    १ घण्टा अघि

  • ५

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आईटी क्षेत्रका दुई दर्जनभन्दा बढी सञ्चालकसँग छलफल गर्दै
    २ घण्टा अघि

  • ६

    कालो चस्मा लगाउनुपर्ने कारणसहित संसद सचिवालयमा बुझाइयो प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट
    २ घण्टा अघि

  • ७

    कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा
    २ घण्टा अघि

  • ८

    कामना सेवा विकास बैंकले बोलायो २०औँ वार्षिक साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
    २ घण्टा अघि

  • ९

    प्रतिनिधिसभाको बैठक स्थगित
    ३ घण्टा अघि

  • १०

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने
    ३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

    नेपाल नक्सा
    ४

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ५

    स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे

    नेपाल नक्सा
    ६

    कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution