• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी

१४ मिनेट अघि
२

रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ

२७ मिनेट अघि
३

रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

४0 मिनेट अघि
४

विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट

१ घण्टा अघि
५

१५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह

१ घण्टा अघि
६

नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो

२ घण्टा अघि
७

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

२ घण्टा अघि
८

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

३ घण्टा अघि
९

सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने

३ घण्टा अघि
१०

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा

४ घण्टा अघि
११

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

४ घण्टा अघि
१२

तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर १८, शनिबार (४ साल अघि)

क्यानाडामा विभिन्न प्रान्तहरुले अन्तरास्ट्रिय विधार्थीहरुलाई लक्षित गरी नयाँ आप्रवासी रणनिती, नेपाली बिद्यार्थीहरुको देखियो आर्कषण

Immigration Canada rule

  • 6,780 Views
  • काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा अवस्थित गोरेटो कन्सल्ट्यान्सीले जुम फेयर कार्यक्रम सम्पन्न गरेको छ । करिब ५ सय बिद्यार्थीं र अविभावकहरु उपस्थित कार्यक्रममा कोरोना लहरको दोश्रो लकडाउन, क्यानडामा विद्यार्थीहरुको चाप, स्थायी बसोबासमा आहिलेसम्मकै उल्लेखनीय आवेदन संख्या, क्यानडामा हालसालै सम्पन्न निर्वाचनले गर्दा आवेदन नतिजा निर्णय आउन ढिलो भएको, साथै कोरोना भाइरसको नयाँ भ्यारिन्ट ओमीक्रोनले क्यानाडामा अध्ययनगर्न चाहने विधार्थीहरु पार्न सक्ने प्रभाव लगायातका विषयहरुमा छलफल भएको थियो ।

    सो अवसरमा गोरेटो कन्सल्टेन्सी नयाँ वानेश्वरका शैक्षिक परामर्शकर्ता शतिष भट्टले पछिल्लो समय अध्ययन गर्नका लागि क्यानडा जान चाहने नेपाली विद्यार्थीहरु भारतको नयाँ दिल्लीस्थित क्यानडा अध्यागमनमा आवेदन दिएर ४ देखि ८ महिनासम्म भिसा निर्णय प्रतिक्षा गरेर बसेको जानकारी दिए । गोरेटो कन्सल्टेन्सीका अर्का काउन्सेलर धीरज कंडेलका अनुसार छोटो समयमा गोरेटोबाट उल्लेखनीय भिषा नतिजाका पछाडि गोरेटोको अनुभवी र दक्ष कार्य सदस्यहरुका सामूहिक कार्य योगदानका साथै गोरेटोको पहिलो प्राथमिकतामा विद्यार्थी आवेदन तयार पर्दा विद्यार्थीको सही प्रोग्राम चयन, भिसा अफिसरलाई विद्यार्थीको क्षमता विश्वास दिलाउनसक्ने एसओपी, साथै आवेदनसँग बुझाउने कागजपत्रहरुको विश्वसनीयता तथा सम्पूर्ण प्रक्रियाको उचित समयावधिका बारेमा जानकारी दिएका थिए ।

    सो अवसरमा क्यानडा जान इच्छुक बिद्यार्थी तथा उनीहरुका अविभावकले खास चासो देखाएका थिए । क्यानडाको पछिल्लो भिसा ट्रेन्ड विश्लेषण गर्दा आवेदक विधार्थीहरुको अङ्ग्रेजी प्रविणता बढी जोड दिएको जस्तै आइएलटिएस ६।५ वा ६ र पिट्रिई स्कोर ओभरअल ६० हुनुपर्ने तर, एकेडेमिक भने कम्तिमा दोश्रो श्रेणीमा उतिर्ण भई छ वर्षसम्म ग्याप भएका आवेदनहरुमा पनि लचिलो देखिएको छ ।

    पछील्लो समय क्यानाडा अध्यागमनले नेपालबाट बुझायीएका अध्ययन भिषा आवेदनहरुको निर्णय दिन शुरु गरेको छ। यो साता मात्र धेरै नेपाली विधार्थीहरुले क्यानाडामा अध्ययन गर्ने अनुमती प्राप्त गरेको काउन्सेलर कंडेलले जानकारी दिएका छन । बिश्वव्यापी कोरोनको महामारीले अष्ट्रेलिया लगायत अन्य यूरोपियन मुलुकमा अन्तरास्ट्रिय विधार्थीहरुलाई अध्ययन गर्न जान अजै असहज भएको अवस्थामा क्यानाडाले भने अन्तरास्ट्रिय विधार्थीहरुको सवालमा थोरै लचिलो देखिएको छ ।

    पछिल्लो अवस्थामा अध्ययन भिषा प्राप्तगरेका विधार्थीहरु खोपको र क्वारेन्टिनको मापडण्ड पुरागरी क्यानाडा प्रवेश गरिराखेका छन भने सम्भाब्य कोरोनको नयाँ भ्यरिएन्टको प्रभावको समयमा क्यानाडा अध्ययन भिसा प्राप्तगरी क्यानाडा प्रवेश गर्न कठिन भएको खन्डमा विधार्थीहरुले अन्लाईन अध्ययन गर्न सक्ने र क्यानाडामा अध्ययन पछी अन्तरराष्ट्रिय विधार्थीहरुले प्राप्त गर्ने सबै खालका सुविधाहरुको लागि योग्य रहनेकुरा क्यानाडा अध्यागामनले जनाएको छ ।

    क्यानाडामा विभिन्न प्रान्तहरुले अन्तरास्ट्रिय विधार्थीहरुलाई लक्षित गरी नयाँ आप्रवासी रणनिती बनाएको छ । यसै क्रममा न्यू ब्रुन्सविकमा बिभिन्न १९ शैक्षिक प्रोग्रामहरुमा अध्ययन पुरा गरेकालाई अप्रिल १, २०२२ का मिती बाट लागु हुने गरी पाईलट आप्रवासी निती लागु गरेको गोरेटीका काउन्सेलर सतिश भट्टले जानकारी दिएका छन ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी
    १४ मिनेट अघि

  • २

    रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ
    २७ मिनेट अघि

  • ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल
    ४0 मिनेट अघि

  • ४

    विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट
    १ घण्टा अघि

  • ५

    १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह
    १ घण्टा अघि

  • ६

    नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो
    २ घण्टा अघि

  • ७

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
    २ घण्टा अघि

  • ८

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
    ३ घण्टा अघि

  • ९

    सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने
    ३ घण्टा अघि

  • १०

    हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा
    ४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ३

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ४

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ५

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा
    ६

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution